Himalkhabar
शुक्रबार, पौष २५, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
गोविन्दराज जोशीलाई डेढ वर्ष कैद, दुइ करोड जरिवाना
बुधबार, साउन १०, २०६९
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।
विस्तृत
निर्वाचन आयोगद्वारा एक उम्मेदवार एक क्षेत्रको प्रस्ताव
बुधबार, साउन १०, २०६९
निर्वाचन आयोगले निर्वाचनका लागि एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन पाउने प्रस्ताव गरेको छ ।
विस्तृत
मंसिरको चुनाव सार्न सकिन्छः सत्तारुढ दल
बुधबार, साउन १०, २०६९
एनेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानसभाको चुनावको मिति आपसी समझदारीमा सार्न सकिने निर्णय गरेका छन् ।
विस्तृत
प्रतिपक्षी दलले एमाओवादीसँग ‘निर्णायक’ वार्ता गर्ने
मंगलबार, साउन ९, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारुढ एमाओवादीसँग वर्तमान राजनीतिक संकटको निकासका विषयमा 'निर्णायक' वार्ता गर्ने भएको छ ।
विस्तृत
सत्ता लम्ब्याउन चुनाव घोषणाः उपसभापति पौडेल
मंगलबार, साउन ९, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले ७ मङ्सिरका लागि घोषणा गरेको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
सत्तापक्ष संक्रमणकाल लम्ब्याउने पक्षमा रहेको पूर्वप्रधानमन्त्री नेपालको धारणा
मंगलबार, साउन ९, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत मुलुक चलाउन खोज्ने कुनै पनि शक्ति दीर्घकालसम्म..
विस्तृत
एपीएफ र नेपाल प्रहरी सेमीफाइनलमा
सोमबार, साउन ८, २०६९
बारा र रौतहटमा जारी एनसेल राष्ट्रिय महिला फुटबलमा सशस्त्र प्रहरी बल(एपीएफ) र नेपाल प्रहरी क्लब सेमीफाइनल प्रवेश गरेका छन् । एपीए..
विस्तृत
कांग्रेस नेतृत्व लिन तयार नभए एमालेलाई सघाउनु पर्छ : अध्यक्ष खनाल
सोमबार, साउन ८, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार पटकपटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
यात्रु बाहक बस पल्टिँदा १६ को मृत्यु
आइतबार, साउन ७, २०६९
बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको गाडी दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । बा २ ख ७९४८ नम्वरको फोस्र गाडी साँझ साढे ५..
विस्तृत
कांग्रेस नेताहरुद्वारा राष्ट्रपतिको ध्यानाकर्षण
आइतबार, साउन ७, २०६९
राष्ट्रपति डा. रामवरण यादवसँग नेपाली कांग्रेसका शीर्ष नेताहरुले भेटेर वर्तमान राजनीतिक समाधानबारे छलफल गरेका छन् ।
विस्तृत
संविधान जारी नहुनुमा उग्रवामपन्थ दोषी: खनाल
आइतबार, साउन ७, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट संविधान जारी नहुनुमा उग्रवामपन्थ दोषी भएको बताएका छन् ।
विस्तृत
एउटै खेलमा पाँच ह्याटि्रक
आइतबार, साउन ७, २०६९
एनसेल राष्ट्रिय महिला फुटबलमा सशस्त्र प्रहरी बल(एपीएफ) महिला टीमले एउटै खेलमा पाँच ह्याटि्रक गरेको छ । चन्द्रनिगाहपुरमा ६ साउनमा ध..
विस्तृत
बारम्बार अध्यादेश ल्याउनु संविधान अनुकूल होइनः राष्ट्रपति
शनिबार, साउन ६, २०६९
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाले ९० प्रतिशत काम सकेर पनि संविधान जारी गर्न नसक्नु नेपाल र नेपालीका लागि दुःखद भएको बताउँद..
विस्तृत
राजनीतिक संकटबाट कांग्रेसले निकास दिन्छः कोइराला
शनिबार, साउन ६, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले बिपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट अहिलेको राजनीतिक सङ्कटको निकास आफ्नो पा..
विस्तृत
बलात्कार अभियोगमा एमाओवादी स्थानीय नेता पक्राउ
शनिबार, साउन ६, २०६९
स्थानीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा एनेकपा माओवादी बैतडी जिल्ला सचिवालय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादीले सर्वसत्तावाद लादेको कांग्रेस सभापतिको भनाई
शुक्रबार, साउन ५, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले भइसकेका सहमति समझदारी उल्टाउने र कार्यान्वयन नगर्ने गरेर एमाओवादीले सर्वसत्तावाद लाद्न खो..
विस्तृत
तनावपछि एमाओवादी बैठक पुनः अवरुद्ध
शुक्रबार, साउन ५, २०६९
आर्थिक अनियमितताको विषयमा एक दिन रोकिएर शुरु भएको एमाओवादीको सातौं विस्तारित बैठक विवादका कारण पुनः अवरुद्ध भएको छ ।
विस्तृत
बारा र रौतहट महिला फुटबलको क्वाटर फाइनलमा
बिहीबार, साउन ४, २०६९
बारा र रौतहट एनसेल राष्ट्रिय महिला फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ मा पुगेका टीमबीच ४ साउनमा भएको पहिलो क्वाटर..
विस्तृत
संविधानसभा निर्वाचनको गुञ्जयास छैनः पूर्वप्रम नेपाल
बिहीबार, साउन ४, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेअनुसार ७ मङ्सिरमा संविधानसभा निर्वाचन हुने कुनै गुञ्ज..
विस्तृत
पैँसठ्ठी प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दा
बिहीबार, साउन ४, २०६९
सप्तरीका ६५ विद्यालयका प्रधानाध्यापकले भ्रष्टाचार गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीमा मुद्दा परेको छ ।
विस्तृत
एमाओवादीको आर्थिक अनियमितता छानविन गर्न आयोग बन्ने
बिहीबार, साउन ४, २०६९
आर्थिक अनियमितताका कारण विस्तारित बैठक अवरुद्ध भएको भोलिपल्ट बसेको एमाओवादी स्थायी समिति बैठकले छानविनका लागि आयोग बनाउने निर्णय..
विस्तृत
धनुषा र कास्की अन्तिम १६ मा
बिहीबार, साउन ४, २०६९
बारा र रौतहटमा जारी एनसेल राष्ट्रिय महिला फुटबलमा कास्की र धनुषा अन्तिम १६ मा प्रवेश गरेका छन् । कास्कीले सर्लाहीलाई ४-२ र धनुषाले..
विस्तृत
आर्थिक अनियमितता छानविनको मागपछि एमाओवादी बैठक स्थगित
बुधबार, साउन ३, २०६९
राजधानीमा जारी एमाओवादी विस्तारित बैठक आर्थिक अनियमतिताको विषयमा विवाद बढेपछि स्थगित भएको छ ।
विस्तृत
जातीय कुरा उठाउँदा अधिकार प्राप्तिको लडाइँ कमजोर हुने कांग्रेस उपसभापतिको भनाई
बुधबार, साउन ३, २०६९
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनताको हकअधिकार सुनिश्चित गर्ने अभियानमा सिद्धान्तको राजनीतिलाई गौण बनाउन नहुने बता..
विस्तृत
अर्थतन्त्रः अँध्यारोतिर देश
बुधबार, साउन ३, २०६९
बाबुराम भट्टराईको सत्ताहठले मुलुकलाई आर्थिक रूपमा निष्पट्ट अन्धकारतर्फ धकेल्दैछ ।प्रभात भट्टराई र रमेश कुमारको रिर्पोट
विस्तृत
« First
«
10
20
30
632
633
634
635
636
640
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस