Himalkhabar
बिहीबार, पौष ११, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सरकारले आयल निगमलाई १४० करोड दिने
आइतबार, जेठ २८, २०६९
सरकारले नेपाल आयल निगमलाई रु.१ अर्ब ४० करोड दिने भएको छ । सिंहदरबारमा २८ जेठ बिहान बसेको बैठकले अर्थमन्त्रालयमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बताए ।
विस्तृत
दुर्घटनामा परेर लक्ष्मण थारु सहित आठ घाइते
आइतबार, जेठ २८, २०६९
पूर्व मन्त्री गोपाल दहितले हाँकेको जीप दाङको अमेलिया नजिक दुर्घटना हुँदा थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु सहित आठ जन..
विस्तृत
कृत्रिम अभाव सिर्जना गर्ने पेट्रोल पम्पमा छापा
शनिबार, जेठ २७, २०६९
प्रहरीले काठमाडौं स्वयम्भूस्थित हामा पेट्रोल पम्पमा छापा मारेर लुकाएर राखिएको २३०० लिटर डिजेल बरामद गरेको छ ।
विस्तृत
पूर्व प्र.म. थापाको स्वास्थ्यमा सामान्य सुधार
शनिबार, जेठ २७, २०६९
मुटुमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापाको स्वास्..
विस्तृत
पूर्वप्रधानमन्त्री थापा अस्पताल भर्ना
शनिबार, जेठ २७, २०६९
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ ।
विस्तृत
यसरी सम्पन्न भयो विरोधसभा (फोटो फिचर सहित)
शुक्रबार, जेठ २६, २०६९
सरकारको विरुद्धमा नेपाली कांग्रेस र एमाले सहित २२ दलले काठमाडौंको टुँडिखेलमा गरेको विरोधसभाका वक्ताहरुले एमाओवादीले सर्वसत्तावाद ल..
विस्तृत
माधव नेपालद्वारा निकासका ६ विकल्प प्रस्तुत
शुक्रबार, जेठ २६, २०६९
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ वटा विकल्प प्रस्तुत गरेका..
विस्तृत
सीपमूलक तालिमको आकर्षण
शुक्रबार, जेठ २६, २०६९
बढ्दो बेरोजगारीसँगै विभिन्न संघसंस्थाहरूले दिने सीपमूलक तालिमहरूबाट धेरै लाभान्वित भइरहेका छन् । सीप सिकेपछि रोजगारीको ढोका खुल्ने..
विस्तृत
प्रधानमन्त्री तर्सिएर पोखरा भागे-सिंह
शुक्रबार, जेठ २६, २०६९
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले २२ दलको विरोधसभाबाट तर्सिएर प्रधानमन्त्री बाबुराम भट्टर्राई पोखरा पुगेको दाबी गर..
विस्तृत
सुन तोलामा १ हजार ५ सयले घट्यो
शुक्रबार, जेठ २६, २०६९
बहुमूल्य धातु सुनको मूल्य तोलामा १ हजार ५ सय ५० रुपैयाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य प्रति औंस ५० डलरले घटेकाल..
विस्तृत
आन्दोलनको पक्षमा जनमत
शुक्रबार, जेठ २६, २०६९
हिमालखबर जनमतमा भाग लिएकामध्ये ६१ प्रतिशतले संविधानसभा विघटन विरुद्ध नेपाली कांग्रेस र एमालेलगायत २२ दलले गरेको आन्दोलनलाई ठीक भएक..
विस्तृत
‘यो सरकारलाई जनआन्दोलनबाट अपदस्त गर्छौं’-अर्जुननरसिंह केसी
शुक्रबार, जेठ २६, २०६९
एमाओवादी नेतृत्वको सरकारले १४ जेठमा संविधानसभा विघटन गरी ७ मंसीरमा संविधानसभाकै निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री बाबुराम भट्टरा..
विस्तृत
अखिलका नेतामाथि गोली प्रहार
शुक्रबार, जेठ २६, २०६९
एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अमृत साइन्स क्याम्पस इकाई कमिटी उपाध्यक्ष वसन्त शाहीमाथि काठमा..
विस्तृत
दाहाल र खनालबीच छलफल
बिहीबार, जेठ २५, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले झलनाथ खनालबीच संविधानसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल भएक..
विस्तृत
माओवादीले गोली हानेका कांग्रेस नेताको निधन
बिहीबार, जेठ २५, २०६९
एमाओवादीले एक दशक पहिलो गोली हानेका नेपाली कांग्रेस भक्तपुरका पूर्व सभापति राधेश्याम जोन्छेको निधन भएको छ । ६८ वर्षीय जोन्छेको २४..
विस्तृत
संविधान नआउनुमा मधेशी मोर्चा पनि जिम्मेवार-गच्छदार
बुधबार, जेठ २४, २०६९
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा आफू संय..
विस्तृत
एमाओवादी विरुद्ध सडकमा आउन एमाले अध्यक्षको आग्रह
बुधबार, जेठ २४, २०६९
एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीको एकाधिकारवाद, निरङ्कुशता र सर्वसत्तावादको विरुद्ध सडकमा आउन आग्रह गरेका छन् ।
विस्तृत
प्रहरीको गोली लागेका धनबहादुर थनेतको निधन
बुधबार, जेठ २४, २०६९
थारू संयुक्त संघर्ष समितिको आन्दोलनको क्रममा एक महीनाअघि नवलपरासीमा प्रहरीको गोली लागेर घाइते भएका धनबहादुर थनेत थारूको काठमाडौं श..
विस्तृत
एउटाले असंवैधानिक कदम उठाए अर्कोले त्यसै गर्नसक्ने प्रधानमन्त्रीको चेतावनी
मंगलबार, जेठ २३, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति भए संविधानसभा पुर्नस्थापना हुनसक्ने बताएका छन् । सत्तारुढ दलहरुले २३ जेठमा राजध..
विस्तृत
खुलेआम घुम्छन् माडी घटनाका दोषी
मंगलबार, जेठ २३, २०६९
आठ वर्षघि चितवनको माडीमा यात्रुवाहक बसलाई विद्युतीय धरापमा पारेका एमाओवादीका कार्यकर्ताहरुलाई अहिलेसम्म पनि न्यायका नौ सिंगले केही..
विस्तृत
विरोधसभामा एक हजार स्वयंसेवी खटाइने
मंगलबार, जेठ २३, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेसहित २२ वटा विपक्षी दलले २६ जेठमा राजधानीमा गर्न लागेको विरोधसभामा एकहजार स्वयंसेवी खटाउने भएका छन्..
विस्तृत
भारती र मेधासी सहायकरथीमा बढुवा
मंगलबार, जेठ २३, २०६९
सरकारले नेपाली सेनाका महासेनानीद्वय दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथी पदमा बढुवा गरेको छ ।
विस्तृत
विरोधसभालाई सशक्त पार्ने १६ दलको निर्णय
सोमबार, जेठ २२, २०६९
कांग्रेस र एमाले लगायत १६ दलले ७ मंसिरमा चुनाव गर्ने प्रधानमन्त्री बाबुराम भट्टर्राईको घोषणाविरुद्ध २६ जेठमा गर्न लागेको प्रदर्श..
विस्तृत
अश्लीलताको नक्कल गर्ने लहड चल्यो –राजेश हमाल
सोमबार, जेठ २२, २०६९
नेपाली चलचित्रका लामो रेसका घोडाका रुपमा चिनिन्छन् राजेश हमाल। झण्डै ३ सय चलचित्रमा अभिनय गरिसकेका राजेश हिरोका रुपमा जति चले तर उ..
विस्तृत
सरकार समर्थक दलहरूले आमसभा गर्ने
सोमबार, जेठ २२, २०६९
नेपाली कांग्रेस र एमाले लगायतका दलहरूले २६ जेठमा 'भण्डाफोर सभा' गर्ने निर्णय गरेपछि बसेको एमाओवादी र मधेशी मोर्चा लगायतका सरकार सम..
विस्तृत
« First
«
10
20
30
638
639
640
641
642
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस