Himalkhabar
Himal Calendar

आइतबार, जेठ १९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अर्बपति चौधरीको अंग्रेजी जीवनकथा विमोचित अर्बपति चौधरीको अंग्रेजी जीवनकथा विमोचित मंगलबार, फाल्गुण १८, २०७२ एउटा ब्यापारीको संघर्षपूर्ण भोगाइदेखि पुस्तक लेखनसम्मका अनुभव चर्चा गर्दै ‘बिनोद चौधरीः माइ स्टोरी’को सोमबार औपचारिक विमोचन गरिएको छ । विस्तृत
बरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यमा सुधार बरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यमा सुधार सोमबार, फाल्गुण १७, २०७२ बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार देखिएको छ । विस्तृत
धरहरा ढल्यो, प्रेम अग्लियो धरहरा ढल्यो, प्रेम अग्लियो आइतबार, फाल्गुण २, २०७२ महाभूकम्पमा उनीहरूसँगै लडेको धरहरा फेरि ठडिएला/नठडिएला, तर सञ्जीव र रमिलाको प्रेम भने निरन्तर अग्लिंदो छ । विस्तृत
शुक्रबार चार नेपाली चलचित्र आउँदै शुक्रबार चार नेपाली चलचित्र आउँदै बिहीबार, माघ २१, २०७२ शुक्रबार चारवटा नेपाली चलचित्र एकै साथ ‘रिलिज’ हुँदैछन् । विस्तृत
समय नयाँ ‘हिरो’को समय नयाँ ‘हिरो’को मंगलबार, माघ १९, २०७२ नयाँ अनुहारले समाजका वास्तविक चरित्र पर्दामा देखाउन थालेपछि नेपाली 'फिल्मी हिरो' को पुरानो छवि 'फेज आउट' को चरणमा पुगेको छ।नेपाली समाजकै पात्रहरूको कथामा एकपछि अर्को फिल्म आउन थाल्दा सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका रंगकर्मीहरू स.. विस्तृत
पशुपतिप्रसाद स्वादिलो मौलिक सिनेमा पशुपतिप्रसाद स्वादिलो मौलिक सिनेमा सोमबार, माघ १८, २०७२ भनिन्छ– सिनेमाले जीवन कथा भन्न सक्नुपर्छ । पशुपतिप्रसादले नेपाली समाजका दुखिया पात्रहरूको जीवन कथालाई आफूमा समेटेको छ । विस्तृत
‘चलचित्रले मलाई बोकेन, मैले धान्नु पर्‍याे’ (राजेश हमालसँगकाे अन्तर्वार्ता) ‘चलचित्रले मलाई बोकेन, मैले धान्नु पर्‍याे’ (राजेश हमालसँगकाे अन्तर्वार्ता) आइतबार, माघ १७, २०७२ मैले हरेक तीन-चार वर्षमा यो आयो त्यो गयो भन्ने सुन्दै आएको छु । मेरो फिल्मी करिअर भन्दा कान्छो व्यक्तिहरूसँग आज तुलना हुन्छ भने त्यो मेरो सफलता हो । म यो चुनौती सामना गर्दै उनीहरूसँग काम गर्न रुचाउँछु, नयाँ कुरा दिन चाहन्छु ।मेरो दुर्भाग्य चाहि.. विस्तृत
प्रियंकाको रहर प्रियंकाको रहर सोमबार, माघ ११, २०७२ चलचित्र ‘आवरण’ को शीर्ष गीतबाट प्रशंसा पाएकी अभिनेत्री प्रियंका कार्कीले त्यसयता गायनको रफ्तार बढाएकी छन् । विस्तृत
वरदान बन्याे यू ट्यूब वरदान बन्याे यू ट्यूब शनिबार, माघ ९, २०७२ थोरै मात्र सावधानी अपनाउने हो भने यू ट्यूब चर्चा मात्र होइन आम्दानीको गतिलो स्रोत समेत बन्न सक्छ।“यू ट्यूबले ती च्यानललाई नै आधिकारिक मानेर हामीलाई चाहिं तेस्रो पक्ष मान्दोरहेछ”, दी एज ब्यान्डका जीवन गुरुङको अनुभव छ, “त्यसैले आफ्नै आधिकारिक च्यान.. विस्तृत
प्रधानमन्त्रीद्वारा पञ्च–श्रवण लामा सम्मानित प्रधानमन्त्रीद्वारा पञ्च–श्रवण लामा सम्मानित आइतबार, माघ ३, २०७२ प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि जापानमा नेपाली लोकसंगीतको प्रवद्र्धनमा योगदान पु¥याउने पञ्च लामा र श्रवन लामालाई सम्मान गरेका छन् । विस्तृत
फिल्मफेयरः बाजीराव मस्तानी उत्कृष्ट फिल्म फिल्मफेयरः बाजीराव मस्तानी उत्कृष्ट फिल्म शनिबार, माघ २, २०७२ बलिउडको चर्चित फिल्म पुरस्कार समारोह ‘फिल्म फेयर अवार्ड’ मा ‘बाजिराव मस्तानी’ ले वर्षको उत्कृष्ट फिल्मको सम्मान पाएको छ । विस्तृत
आन्दोलनबीच आन्दोलनकै तस्वीर आन्दोलनबीच आन्दोलनकै तस्वीर बिहीबार, पौष ३०, २०७२ पाँच महीनादेखि जारी मधेशी मोर्चाको आन्दोलनकै क्रममा पर्साको वीरगञ्ज चोंकमा फोटो प्रदर्शनी शुरु भएको छ । विस्तृत
रेडियो नेपालमा कथामाला रेडियो नेपालमा कथामाला सोमबार, पौष २०, २०७२ रेडियो नेपालले भूकम्प प्रभावितहरुको जीवन सहज बनाउन मद्दत पुग्ने खालका सूचना समेटिएको रेडियो नाटक ‘कथामाला’ प्रसारण थालेको छ । विस्तृत
छनोटमा छोटा चलचित्र छनोटमा छोटा चलचित्र शुक्रबार, पौष १७, २०७२ थोरै जनशक्ति, लगानी र प्रविधिबाटै विषयवस्तु बुझाउन प्रभावकारी हुने भएकाले छोटा चलचित्रप्रति युवा लोभिएका छन्।युवा स्वयंसेवीको सार खिचेका आयुषको लघु चलचित्र 'आफ्टर द क्वेक' हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा.. विस्तृत
गुरुङ भाषाको फिल्म ‘कर्मक्याँ’ आउँदै गुरुङ भाषाको फिल्म ‘कर्मक्याँ’ आउँदै मंगलबार, पौष १४, २०७२ गुरुङ भाषाको फिल्म कर्मक्याँ (कर्मरेखा) को हालै छायाङ्कन सम्पन्न भएको छ । गुरुङ भाषा र संस्कृतिमा आधारित यो फिल्म दुई महिनापछि प्रदर्शनमा आउने भएको छ । विस्तृत
भारतीय अभिनेत्री साधनाको निधन भारतीय अभिनेत्री साधनाको निधन शनिबार, पौष ११, २०७२ भारतीय अभिनेत्री साधनाको मुम्बईको अस्पतालमा १० पुसमा निधन भएको छ । विस्तृत
सुमित्राको सत्प्रयास सुमित्राको सत्प्रयास शुक्रबार, पौष १०, २०७२ ललितकलामा स्नातकोत्तर सिध्याएर फर्किएकी सुमित्रा (३२) गृहजिल्ला रुपन्देहीमा चित्रकला बुझाइरहेकी छन्। विस्तृत
साइकलिस्ट डेनीको करतव (हेरौं रोमाञ्चक भिडियो) साइकलिस्ट डेनीको करतव (हेरौं रोमाञ्चक भिडियो) शुक्रबार, पौष १०, २०७२ साइकलिस्ट डेनीको करतव साइकलिस्ट डेनीको करतव स्कटल्याण्डको कुइलिन पर्वतीय क्षेत्रमा साइकलको सवारी गर्ने बहादुर साइकल सवार डेनी म्याकआस्किलले यस पटक नयाँ करतव देखाएका छन् । विस्तृत
मोटोपन भएकालाई करिष्माको सौन्दर्य टिप्स मोटोपन भएकालाई करिष्माको सौन्दर्य टिप्स आइतबार, पौष ५, २०७२ ‘खानेकुरा धेरै नखानुस्, दिउँसो सुप खानुस् अनि विहान हल्का एक्सरसाईज गर्नुस् ।’ विस्तृत
एकल जीवनमा दशकपछि फर्कियो खुशी एकल जीवनमा दशकपछि फर्कियो खुशी शुक्रबार, पौष ३, २०७२ एक दशकसम्म एकल जीवन बिताइरहेकी सुशीला फेरि वैवाहिक सम्बन्धमा गाँसिएकी छन्– दशकअघि पत्नी गुमाएका भरतपुर– ११ का ३८ वर्षीय पदम दहालसँग । विस्तृत
« First«34567102030»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP