Himalkhabar
Himal Calendar

आइतबार, जेठ १९, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
दीक्षाको दम दीक्षाको दम सोमबार, बैशाख २७, २०७३ वाद्यवादक बुवा विजयकुमार थापासँग सानैमा गितार र हार्मोनियम सिकेकी दीक्षा थापा (२१) संगीतमा नै करियर बनाउन चाहन्थिन्। विस्तृत
सल्लीपिर: अक्षरको अभिव्यञ्जना सल्लीपिर: अक्षरको अभिव्यञ्जना सोमबार, बैशाख २७, २०७३ अघिल्लो उपन्यास ‘घामकिरी’ मा ‘म्याजिकल रियालिज्म’ को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्‍याएका छन् । यस्ता प्रयोगले उपन्यास ‘मोनोटोनस’ हुनबाट जोगिएको मात्र छैन, नयाँ स्वाद पनि थपिएको छ । विस्तृत
अनलाईन हाँस्य श्रृंखला शुरु अनलाईन हाँस्य श्रृंखला शुरु सोमबार, बैशाख २०, २०७३ हाँस्य श्रृंखला हेर्न अब दर्शकहरुले टेलिभिजनकै पर्दा कुर्नु नपर्ने भएको छ । विस्तृत
चर्खाको शुभमुहुर्त चर्खाको शुभमुहुर्त बिहीबार, बैशाख १६, २०७३ हेटौंडाका उद्योग व्यवसायीहरुले नेपाली चलचित्र ‘चर्खा’को शुभमुहुर्त भएकाे छ । विस्तृत
‘छाेरीहरु देउकी बनिरहेकै छ’ ‘छाेरीहरु देउकी बनिरहेकै छ’ बिहीबार, बैशाख १६, २०७३ सञ्चारकर्मी देवकी बिष्टले सुदूरपश्चिममा बालिकालाई देवीका रुपमा मन्दिरमा चढाइने देउकी प्रथाबारे 'देवकीः इन सर्च अफ देवी' वृत्तचित्र निर्माण गरेकी छिन्। विस्तृत
भूकम्प पीडितप्रति समर्पित भूकम्प पीडितप्रति समर्पित मंगलबार, बैशाख १४, २०७३ सांगीतिक समूह ‘नेपथ्य’ले भूकम्प पीडितलाई समर्पण गर्दै ‘नराम्रो सपना देखेथेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ । विस्तृत
‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’ ‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’ बिहीबार, बैशाख ९, २०७३ ‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’ बोलको भोजपुरी देश–गीत मार्फत पर्साको नगरदाहाका सोधा यादवले तराई पहाड हिमालको सुन्दर बर्णन गरेका छन् । उनले यो गीत करिब साढे दुई वर्ष पहिले नै रचना गरी गाएको भए पनि यसले चर्चा भने भर्खरै पाउन थालेको हो । विस्तृत
‘सेता पुतली’ को विश्वयात्रा ‘सेता पुतली’ को विश्वयात्रा बुधबार, बैशाख ८, २०७३ तीन वर्षअघि महिला हिंसाको विरोधमा राजधानीमा आयोजित 'अकुपाई बालुवाटार' बाट चर्चा पाएका उनका सेता पुतली अहिले ४० देशमा फैलिइसकेका छन्। विस्तृत
देवकीः इनसर्च अफ देवीको प्रिमियर शो देवकीः इनसर्च अफ देवीको प्रिमियर शो बुधबार, बैशाख ८, २०७३ सुदूरपश्चिममा व्याप्त ‘देउकी’ प्रथाको बारेमा निर्मित वृत्तचित्र ‘देवकीः इन सर्च अफ देवि’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । विस्तृत
६ वर्षपछि प्राश्नाको ‘प्राश्ना’ ६ वर्षपछि प्राश्नाको ‘प्राश्ना’ मंगलबार, बैशाख ७, २०७३ गायिका प्राश्ना शाक्यको चौथो एकल अल्बम ‘प्राश्ना’ बजारमा आएको छ । विस्तृत
आत्मविश्वासी अश्मी आत्मविश्वासी अश्मी मंगलबार, बैशाख ७, २०७३ माल्भिका सुब्बा 'मिस नेपाल' हुँदा अश्मी श्रेष्ठ ८ वर्षकी थिइन्। तर, उनै माल्भिकाको प्रभावले उनमा कुनै दिन 'मिस नेपाल' हुने महत्वाकांक्षा पलायो। २६ चैतमा राजधानीमा भएको 'मिस नेपाल वर्ल्ड २०१६' ले उनको वर्षौंको सपना साकार पारिदियो। विस्तृत
अर्को जुनी अर्को जुनी आइतबार, बैशाख ५, २०७३ उमेर बढ्दै जाँदा ‘म त केटी हुँ’ जस्तो लाग्न थाल्यो । केटीकै पहिरन र श्रृंगारमा सजिने चाहना जाग्दा पुरुष यौनाङ्ग घाँडो लाग्थ्यो ।२९ वर्षको उमेरमा म महिला बनेकी छु । तर, दुःखको कुरा, नागरिकता र राहदानीमा भने पुरुष नै छु, नामः चक्र लिम्बू, लिंगः पु.. विस्तृत
गीत–संगीत रोयल्टी: कानूनी लडाइँको तयारी गीत–संगीत रोयल्टी: कानूनी लडाइँको तयारी बिहीबार, बैशाख २, २०७३ संगीतकर्मीहरूले प्रतिलिपि अधिकार हनन् गरेको भन्दै म्यूजिक नेपालसहित सर्वाधिक सब्स्क्राइबर भएका यूट्यूब च्यानललाई कठघरामा उभ्याउने तयारी गरिरहेका छन्। विस्तृत
साहित्य-कलामा नयाँ उर्जा, नयाँ उँचाइ- २०७३ साहित्य-कलामा नयाँ उर्जा, नयाँ उँचाइ- २०७३ बुधबार, बैशाख १, २०७३ १२ वैशाखको भूकम्पसँगै शुरु भएको २०७२ ले जमीनसँगै सिर्जनाको हरक्षेत्रमा कम्पन ल्याइदियो। त्यसबाटै तङ्ग्रिंदै शुरु मात्र गरेको सिर्जनशील मस्तिष्क मधेश आन्दोलन र भारतीय नाकाबन्दीले पुनः थलियो।नयाँ केही गर्ने भन्दा पुरानैलाई जोगाउने एकखाले 'पोष्ट ट्.. विस्तृत
न्युयोर्कमा शेर्पा समुदायको ल्हाप्सो न्युयोर्कमा शेर्पा समुदायको ल्हाप्सो बुधबार, बैशाख १, २०७३ हिउँद सके लगत्तै न्यानो याममा पारेर मनाउँदा विगतको तुलनामा सहभागीहरु बढी थिए । विस्तृत
नयाँ वर्षबाट ‘हाम्रो कथा डट कम’ शुरु हुने नयाँ वर्षबाट ‘हाम्रो कथा डट कम’ शुरु हुने मंगलबार, चैत्र ३०, २०७२ नेपालमा पहिलो पटक ‘अडियोभिजुअल स्टोरीटेलिङ पोर्टल’ शुरु हुने भएको छ । विस्तृत
सजिदाको साहस सजिदाको साहस सोमबार, चैत्र २९, २०७२ सजिदा २०६० सालमा जिल्लामा सीप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा) स्थापना गरी मुसलमान महिला र बालबालिकाको अधिकारका लागि सक्रिय छिन् । विस्तृत
जीबसीम र हितान पुरस्कार वितरण जीबसीम र हितान पुरस्कार वितरण शनिबार, चैत्र २७, २०७२ जितबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम पुरस्कार वितरण गरेको छ । विस्तृत
बुङमतीमा ‘बर्निङ म्यान’ बुङमतीमा ‘बर्निङ म्यान’ शनिबार, चैत्र २०, २०७२ मन्दिर ललितपुरको बुङमतीमा भूकम्पले भत्काएर डंगुरमा फालिएका सामग्री प्रयोग गरी बनाइएको थियो। विस्तृत
प्रेम र अर्थ–राजनीति प्रेम र अर्थ–राजनीति शुक्रबार, चैत्र १९, २०७२ राजधानीका दुई नाटकघरमा फरक विषयमा फरक पुस्ताका दुई निर्देशकको परख कला मञ्चन भइरहेको छ। विस्तृत
«12345102030»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP