Himalkhabar
बिहीबार, आषाढ १२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले स्थायी कमिटी बैठक बस्दै
बुधबार, साउन २०, २०७२
नेकपा एमालेको स्थायी कमिटी बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बसिरहेको छ ।
विस्तृत
एमाओवादीद्वारा संसद् बैठक बहिष्कार
मंगलबार, साउन १९, २०७२
प्रमुख प्रतिपक्षी एमाओवादीले दोस्रो दिन पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ ।
विस्तृत
ओलीको निर्देशन, ‘पार्टी नीति बाहिर नजानुहोस्’
मंगलबार, साउन १९, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभासदहरुलाई पार्टी नीति भन्दा बाहिर नजान निर्देशन दिएका छन् ।
विस्तृत
गृहमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन
मंगलबार, साउन १९, २०७२
शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित सभासद तथा अधिकारकर्मीमाथि भएको प्रहरी दमनबारे जवाफ दिन गृहमन्त्री बामदेव गौतमलाई सभामुख सुवास नेम्वाङले निर्देशन दिएका छन् ।
विस्तृत
सीमाङ्कन सहितको संविधान साउनभित्र: प्रम
मंगलबार, साउन १९, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले साउनभित्रै प्रदेशको सीमाङ्कन सहितको संविधान जारी गरिने बताउँदै त्यसकै लागि दलहरू छलफलमा जुटिरहेकाले बताएका छन् ।
विस्तृत
भूकम्पपछि बढ्दै गएको मानव तस्करी रोक्न दिल्लीमा छलफल
मंगलबार, साउन १९, २०७२
विनाशकारी भूकम्पपछि बालबालिका तथा महिलाको ओसारपसार तथा बेचविखन बढेका बेला नेपाल–भारतका सीमावर्ती क्षेत्रमा सक्रिय संस्थाहरुबीच नयाँ दिल्लीमा छलफल भइरहेको छ ।
विस्तृत
२५ घण्टा रुखमै विताएर बालबालिकाको जीवन बचाएकी घर्ती पुरस्कृत
मंगलबार, साउन १९, २०७२
ठूलो बाढीका बेला ४ जना बालबालिकालाई पटुकामा बाँधेर २५ घण्टासम्म रुखमै चढेर ज्यान बचाएकी बर्दियाको गुलरिया–५ की कालिका घर्ती वलीलाई युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७२ प्रदान गरीएको छ ।
विस्तृत
बर्दियामा हिन्दूवादीको बन्द
मंगलबार, साउन १९, २०७२
हिन्दु राष्ट्रको माग गर्दै आज, १९ साउनमा गरिएको बन्दले बर्दियाको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
अधिकमत दलहरुको सहमतिमा संविधानः नेता नेपाल
सोमबार, साउन १८, २०७२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अधिकतम दलहरुको सहमतिमा संविधान ल्याउने तयारी भइरहेको बताएका छन् ।
विस्तृत
अर्थमन्त्रीले पेश गरेको बिधयेकमाथिकाे छलफल एमाओवादीले बहिष्कार गरे
सोमबार, साउन १८, २०७२
प्रमुख प्रतिपक्षी दल एमाओवादीले बहिष्कार गरेपछि अर्थमन्त्री रामशरण महतले पेश गरेको बिनियोजन विधेयकमाथि छलफल हुन सकेन ।
विस्तृत
पहिरोको चेतावनी
सोमबार, साउन १८, २०७२
पश्चिममा पहिरोले पुर्याएको क्षतिले बाँकी देशलाई समयमै सावधानी अपनाउन चेतावनी दिएको छ ।
विस्तृत
विषेश समिति बैठकः साउनभित्रै संविधान
सोमबार, साउन १८, २०७२
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा शीर्ष नेताहरु साउनभित्रै संविधान ल्याउन सहमति भएका छन् ।
विस्तृत
पूर्व प्रमुख आयुक्त साहको निधन
सोमबार, साउन १८, २०७२
पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद साहको गएराति ८३ वर्षको उमेरमा निधन भएको छ ।
विस्तृत
३९ उच्च मावि खारेज
सोमबार, साउन १८, २०७२
उच्च माध्यमिक शिक्षा परिषद्ले ३९ वटा उच्च माविको अनुमति खारेज गरिदिएको छ ।
विस्तृत
विशेष समितिको बैठक सुरु
सोमबार, साउन १८, २०७२
संघीयताको सीमाङ्कनसहित नयाँ संविधान निर्माणका लागि विशेष समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
विस्तृत
दुई प्रतिशतसम्म थ्रेसहोल्ड राख्नुपर्छः पूर्व प्रमुख आयुक्त पोखरेल
आइतबार, साउन १७, २०७२
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले कम्तिमा दुई प्रतिशत ‘थ्रेसहोल्ड’ राख्नुपर्ने बताएका छन् ।
विस्तृत
बोलबम यात्रु सवार जिप सप्तकोसीमा खस्यो, उन्नाइस घाइते
आइतबार, साउन १७, २०७२
बोलबम यात्रु बोकेको जिप सप्तकोसी नदीमा खस्दा जिपमा सवार १९ श्रद्धालु घाइते भएका छन् ।
विस्तृत
सम्वाद समितिको बैठक अनिश्चितकालका लागि स्थगित
आइतबार, साउन १७, २०७२
बाबुराम भट्टराई संयोजकत्वमा गठीत विषेश समितिको बैठकमा प्रमुख दलहरुबीच नै मत बाझिाएपछि सम्वाद समितिको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
विस्तृत
प्रहरी सुरक्षामा यार्सा व्यापारीलाई चीन लग्ने तयारी
आइतबार, साउन १७, २०७२
डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणमा संलग्न व्यापारीलाई प्रहरी सुरक्षा घेरामा चीन लैजाने तयारी भइरहेको छ ।
विस्तृत
जेनेरेटर नचलेर नेप्से बन्द
आइतबार, साउन १७, २०७२
जेनेरेटर बिग्रिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार स्थगित भएको छ ।
विस्तृत
दीपावली गर्न प्रान्तसहितको संविधान (सम्पादकीय)
आइतबार, साउन १७, २०७२
१६ बुँदेमा किटिएको ८ प्रदेशको सीमांकन सहित संविधान आउँदा लोकतन्त्रमा गर्नैपर्ने न्यायालयको आदेश पालना पनि हुन्छ र त्यसले सिंगो देशमा दीपावली पनि ल्याउँछ ।हो, नागरिक आकांक्षाप्रतिको बुझाइमा मतान्तर छ । दल वा नेतापिच्छेको स्वार्थ अनुसार ‘जनचाहना’ परिभाषित हु..
विस्तृत
साँझसम्म विवादित विषयमा सहमति जुटाइने
आइतबार, साउन १७, २०७२
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आज साँझसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने बताएको छ ।
विस्तृत
सीमाकंन टुंग्याउन कांग्रेसभित्र दबाव
शनिबार, साउन १६, २०७२
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसभित्र संविधानमा सङ्घीयताको सीमाकंन टुङ्ग्याउनुपर्ने चर्को दबाब परेको छ ।
विस्तृत
घुस लिँदै गरेको अवस्थामा विद्युतका कर्मचारी पक्राउ
शनिबार, साउन १६, २०७२
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
विस्तृत
खुला बजार अर्थतन्त्रलाई नै बढावा दिइन्छ: दाहाल
शनिबार, साउन १६, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खुला बजार अर्थतन्त्रको मूल्य र मान्यतामा नै आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
119
120
121
122
123
130
140
150
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next