Himalkhabar
बुधबार, माघ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हात्तीको आक्रमणबाट मृत्यु
शुक्रबार, आषाढ २८, २०७०
झापाको शान्तिनगर–१ मा जंगली हात्तीको मृत्युबाट एक जनाको ज्यान गएको छ ।
विस्तृत
चुनावमा भ्रष्ट उम्मेदवारलाई हराउन आह्वान
शुक्रबार, आषाढ २८, २०७०
ट्रान्सपरेन्सी इन्टरनेसनल(टीआई नेपाल)ले आगामी संविधानसभा निर्वाचनमा योग्य र इमान्दार उम्मेदवारलाई जिताउन आह्वान गरेको छ ।
विस्तृत
अपाङ्गता मैत्री संरचनाः कागजमा मात्रै
शुक्रबार, आषाढ २८, २०७०
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई शारीरिक–मानसिक अवरोध मुक्त बनाउन निर्देशिका जारी गरे पनि काम गरेको छैन।
विस्तृत
नदीमा डुबेर तीन जनाको मृत्यु
बिहीबार, आषाढ २७, २०७०
पौडी खेल्ने क्रममा नवलपरासीमा तीन किशोर–किशोरीको डुबेर मृत्यु भएको छ । जिल्लाको नारायणी गाविसको उल्टी खोलामा पौडी खेल्ने गएका तीन जनाको २७ असारमा ज्यान गएको हो ।
विस्तृत
पहिरोमा पुरिएर दुईको मृत्यु
बिहीबार, आषाढ २७, २०७०
दाङबाट प्युठान हुँदै रोल्पा जाने क्रममा प्युठानमा पहिरोसँगै ढुङ्गा खस्दा गाडी पुरिएर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
८० हजार भुटानी शरणार्थी युरोप पुगे
बिहीबार, आषाढ २७, २०७०
पुनर्वासका लागि अमेरिका र युरोपियन देशमा जाने भुटानी शरणार्थीको संख्या ८० हजार ७ सय ४४ पुगेको छ ।
विस्तृत
बजेटः साधारण खर्चको भारी
बुधबार, आषाढ २६, २०७०
राज्यको कुल बजेटको करीब तीन चौथाइ रकम अनुत्पादक क्षेत्रमा खर्च हुँदा अर्थतन्त्र पेचिलो बन्दैछ।
विस्तृत
३५ केजी सुनसहित एक पक्राउ
बुधबार, आषाढ २६, २०७०
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)ले राजधानीबाट ३५ केजी सुन बरामद गरेको छ । अवैध सुनसहित एक जना पक्राउ परेको छ ।
विस्तृत
द्वन्द्वमा यौन अपराधः न्याय अझै टाढा
बुधबार, आषाढ २६, २०७०
दशवर्षे हिंसात्मक द्वन्द्वमा दुवै पक्षबाट बलात्कृत महिलाहरूले अझै न्याय पाउन सकेका छैनन्।
विस्तृत
भारतीय विदेशमन्त्री खुर्सिदले ककसलाई भेटे ?
बुधबार, आषाढ २६, २०७०
एक दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री सलमान खुर्सिद स्वदेश फर्केका छन् ।
विस्तृत
महिला आयोग लिभिङ टुगेदरको पक्षमा
मंगलबार, आषाढ २५, २०७०
राष्ट्रिय महिला आयोगले विवाह नगरीसँगै बसेका व्यक्तिको सम्बन्ध(लिभिङ टुगेदर)लाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव गरेको छ ।
विस्तृत
सुत्केरी छुन नमान्दा स्वयम्सेविकाको जागिर गयो
मंगलबार, आषाढ २५, २०७०
सुत्केरी र नवजात शिशुलाई छुन नमान्ने ६२ स्वयम्सेविका स्वास्थ्य सेवाबाट निष्काशित भएका छन् ।
विस्तृत
राजनीतिक दल सबभन्दा बढी भ्रष्ट
मंगलबार, आषाढ २५, २०७०
ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको ग्लोबल करप्सन व्यारोमिटर (जीसीबी) सर्वेक्षणमा राजनीतिक दलहरू सबैभन्दा बढी भ्रष्ट तथा सञ्चारमाध्यम सबैभन्दा कम भ्रष्ट देखिएको छ ।
विस्तृत
दुई दिन अघि नै फर्किए दाहाल
मंगलबार, आषाढ २५, २०७०
भारतीय बिदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर भ्रमण दुई दिन छोट्याएर काठमाडौं फर्किका छन् ।
विस्तृत
भारतीय विदेशमन्त्री खुर्सिद काठमाडौंमा
मंगलबार, आषाढ २५, २०७०
भारतीय विदेशमन्त्री सलमान खुर्सिद एक दिने औपचारिक भ्रमणका लागि काठमाडौं आईपुगेका छन् ।
विस्तृत
गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ताटोली गठन
सोमबार, आषाढ २४, २०७०
नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गरेकै दिन सरकारले पनि संविधानसभा निर्वाचनको विपक्षमा रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ ।
विस्तृत
वैद्य नेतृत्वमा वार्ता टोली गठन
सोमबार, आषाढ २४, २०७०
आन्दोलनरत नेकपा–माओवादीले सरकार र प्रमुख राजनीतिक दलसँग वार्ता गर्न पार्टी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा उच्चस्तरीय राजनीतिक वार्टा टोली गठन गरेको छ ।
विस्तृत
विश्व ब्याङ्कसँग तीन परियोजनामा सम्झौता
सोमबार, आषाढ २४, २०७०
विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास सङ्घले विभिन्न तीन वटा परियोजनाका लागि १९ अर्ब ९२ करोड २० लाख रुपैयाँ बराबरको ऋण तथा अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
विस्तृत
सिण्डीकेटलाई सरकारी संरक्षण
सोमबार, आषाढ २४, २०७०
ऐन, नियमावलि र सर्वोच्च अदालतको आदेशले सबै ‘सिण्डीकेट’ लाई निषेध गरेपनि कास्कीको यातायात व्यवस्थापन समितिले भने भाडाका नयाँ सवारी साधनलाई रुट इजाजत नदिएर वर्षौदेखिको सिन्डिकेट कायम राखेको छ ।
विस्तृत
पूर्वसभासद हत्याका अभियुक्तहरू कारागार चलान
आइतबार, आषाढ २३, २०७०
संविधानसभाका पूर्वसभासद् सदरुल मियाँ हकको हत्याका मुख्य योजनाकार भनिएका हककी पत्नी र छोरीसहित तीन जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
विस्तृत
पत्नी उपचारका लागि एमाओवादी अध्यक्ष सिङ्गापुर प्रस्थान
आइतबार, आषाढ २३, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् ।
विस्तृत
क्यासिनो: बेलगाम जुवाघर
आइतबार, आषाढ २३, २०७०
एमाओवादी मजदूरको आडमा चलेका क्यासिनोहरूले ग्राहक र आफ्नै कर्मचारी मात्र होइन सरकारलाई समेत ठगेका छन् ।
विस्तृत
लचक भयौं भन्नुको अर्थ छैनः वैद्य
आइतबार, आषाढ २३, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र चार दलले लचक भएको भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।
विस्तृत
‘मानसिक समस्याका कारक माओवादी द्वन्द्व’
आइतबार, आषाढ २३, २०७०
दशक लामो माओवादी द्वन्द्वले नेपालमा मानसिक रोगसम्बन्धी समस्या बढाएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
विस्तृत
बाढी पीडित आन्दोलनमा
आइतबार, आषाढ २३, २०७०
सरकारले बाढी र पहिरोबाट पीडितहरुलाई बेवास्ता गरेको भन्दै कालीकोटका पीडितहरुले आन्दोलन घोषणा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
381
382
383
384
385
390
400
410
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस