Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विपक्षी नौ दलको विरोधसभा
मंगलबार, माघ १६, २०६९
विपक्षी राजनीतिक दलहरुले वर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकार निर्माणका लागि शहीदगेटमा संयुक्त विरोधसभा आयोजना गरेका छन् ।
विस्तृत
पत्रकारद्वारा एमाओवादी कार्यक्रम बहिस्कार
मंगलबार, माघ १६, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी एमाओवादी काभ्रेको जिल्ला अधिवेशन पत्रकारहरुले बहिस्कार गरेका छन् ।
विस्तृत
आन्दोलन पनि सहमतिकै लागिः गुरुङ
मंगलबार, माघ १६, २०६९
नेकपा एमालका पोलिटब्यूरो सदस्य पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारलाई सहमतिका लागि बाध्य पार्न विपक्षी दलहरुले आन्दोलन शुरु गरेको बताएका छन् ।
विस्तृत
एमाओवादीद्वारा पत्रकारमाथि आक्रमण
मंगलबार, माघ १६, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई सहित एमाओवादी शीर्ष नेता सहभागी कार्यक्रममा कार्यकर्ताहरुले पत्रकारमाथि आक्रमण गरेका छन् ।
विस्तृत
विपक्षी दलका कार्यकर्तामाथि बनेपामा आक्रमण
मंगलबार, माघ १६, २०६९
प्रधानमन्त्रीलाई बनेपामा कालो झण्डा देखाउने विपक्षी दलका कार्यकर्ताहरुमाथि एमाओवादी कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।
विस्तृत
बिस्थापित पत्रकारहरु दैलेख फर्किए
मंगलबार, माघ १६, २०६९
एमाओवादीको धम्कीपछि दैलेखबाट विस्थापित पत्रकारहरु १६ माघमा दैलेख फर्केपछि उनीहरुलाई स्थानीयबासीले फूलमालाले स्वागत गरेका छन् ।
विस्तृत
शरणार्थी शिविरमा आगलागी
मंगलबार, माघ १६, २०६९
झापाको बेलडाँगीस्थित भुटानी शरणर्थी शिविरमा आगलागी भएको छ ।
विस्तृत
लोकतन्त्र रक्षाका लागि आन्दोलनः पौडेल
मंगलबार, माघ १६, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि आन्दोलन चर्काउने बताएका छन् ।
विस्तृत
विपक्षी दलले काठमाडौंमा सभा गर्दै
मंगलबार, माघ १६, २०६९
सरकारको निरंकुशताविरुद्ध र लोकतन्त्रको क्रियाशिलताका लागि भन्दै आन्दोलनमा उत्रिएका विपक्षी दलहरुले आज काठमाडौंमा विरोध सभा गर्दैछन् ।
विस्तृत
आज शहीद दिवस
मंगलबार, माघ १६, २०६९
प्रजातन्त्र र स्वतन्त्रता प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिने ज्ञातअज्ञात शहीदहरुको सम्झनामा १६ माघमा देशभर शहीद दिवस मनाइदैछ ।
विस्तृत
सरकारले अपराधीलाई संरक्षण दिइरहेको छः यादव
सोमबार, माघ १५, २०६९
मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अपराधीलाई संरक्षण गरिहेको आरोप लगाएका छन् ।
विस्तृत
डेकेन्द्र हत्याका नौ अभियुक्त विरुद्ध मुद्दा दर्ता
सोमबार, माघ १५, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या गरेको अभियोगमा नौ जनाविरुद्ध दैलेख जिल्ला अदालतमा कर्तव्य ज्या मुद्दा दर्ता भएको छ।
विस्तृत
दाहाललाई विश्वास गर्न सकिंदैनः थापा
सोमबार, माघ १५, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब एमाओवादीलाई विश्वास गर्न नसकिने बताएका छन् ।
विस्तृत
एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपाल समुह विजेता
सोमबार, माघ १५, २०६९
थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले लगातार चौथो जीत हात पारेको छ ।
विस्तृत
दाहालको दाबी– ‘दश वर्ष सत्ता चलाउँछौं’
सोमबार, माघ १५, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले १० वर्षसम्म सत्ता चलाउने दाबी गरेका छन् ।
विस्तृत
स्वतन्त्र व्यक्तिबारे छलफल भइरहेको छः प्रम
सोमबार, माघ १५, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमतीय सरकारका लागि स्वतन्त्र व्यक्तिको अडान आफूहरुले छोडेको बताएका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।
विस्तृत
कुन मुल्यमा सहमति हुनसक्छ गरौं: दाहाल
सोमबार, माघ १५, २०६९
एनेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहालले जुनसुकै मुल्यमा भए पनि सहमति गरेर जेठमा निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
सरकार मुठभेड निम्त्याउन खोज्दैछः पौडेल
सोमबार, माघ १५, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकार मुठभेड बढाउन लागिपरेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री बयान दिन सर्वोच्चमा हाजिर
सोमबार, माघ १५, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई अदालत अबहेलना मुद्दामा बयान अदालतमा उपस्थित भएका छन् ।
विस्तृत
आन्दोलन सशक्त पार्न एमालेको निर्देशन
आइतबार, माघ १४, २०६९
वर्तमान सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका विपक्षी दलहरुले १७ माघमा उपत्यकामा गर्ने प्रदर्शनको तयारीलाई तीव्र पारेका छन् ।
विस्तृत
‘बाबुराम सरकार इतिहासकै सबैभन्दा भ्रष्ट’
आइतबार, माघ १४, २०६९
विपक्षी दलका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार नेपालको इतिहासमै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाएका छन् ।
विस्तृत
पत्रकार पुनस्थापना नभए अकोराबले आन्दोलन गर्ने
आइतबार, माघ १४, २०६९
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले दैलेखका विस्थापित पत्रकारहरु पुनस्थापना हुने वातावरण तयार नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विस्तृत
‘भट्टराई सरकार असंवैधानिक, अराजनीतिक र भ्रष्ट’
आइतबार, माघ १४, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले बाबुराम भट्टराई नेतृत्वको सरकार असंवैधानिक, अराजनितिक र भष्ट्रचारमा लिप्त रहेको आरोप लगाएका छन् ।
विस्तृत
प्रधानमन्त्री सवार गाडीमा ढुंगा प्रहार
आइतबार, माघ १४, २०६९
पार्टीका जिल्ला सम्मेलनहरु उद्घाटन गर्न केही दिनदेखि हेलिकप्टरबाट देश दौडाहामा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमाथि धनगढीमा ढुंगा प्रहार भएको छ ।
विस्तृत
भट्टराईको बहिर्गमन जरुरीः भण्डारी
आइतबार, माघ १४, २०६९
नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन् ।
विस्तृत
« First
«
10
20
30
429
430
431
432
433
440
450
460
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस