Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कर्णेल लामा प्रकरणमा बेलायतको बचाउ
सोमबार, पौष २३, २०६९
नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई बन्दीलाई यातना दिएको आरोपमा बेलायती प्रहरीले पक्राउ गरेकोमा नेपाल सरकार र यहाँका विभिन्न दलहरुबाट विरोध भएपछि बेलायतले त्यसको बचाउ गरेको छ ।
विस्तृत
‘राष्ट्रपति ‘डेडलक’ बाट निकास दिनुस’
सोमबार, पौष २३, २०६९
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रपति रामवरण यादवसँग भेट गरी वर्तमान गतिरोध (डेडलक) बाट निकासका लागि थप पहल गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
‘आन्दोलनबाहेक अर्को बाटो छैन’
सोमबार, पौष २३, २०६९
राष्ट्रपति रामवरण यादवले आठौं पटक दिएको समयभित्र पनि दलहरुबीच सहमति हुने संभावना नरहेपछि विपक्षी दलहरुले आन्दोलनमा जानुबाहेक बिकल्प नभएको प्रष्ट पारेका छन् ।
विस्तृत
राष्ट्रपति–प्रधानमन्त्री भेट
सोमबार, पौष २३, २०६९
राष्ट्रपति रामवरण यादवसँग प्रधानमन्त्री बाबुराम भट्टराईले २३ पुस बिहान भेट गरी कर्णेल लामा पक्राउ सम्बन्धमा अवगत गराएका छन्।
विस्तृत
रुकुममा झडप, पूर्वराज्यमन्त्री घाइते
सोमबार, पौष २३, २०६९
रुकुम सदरमुकाम खलङ्गामा आज बिहान नेपाली कांग्रेस कार्यकर्ताहरु र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
पत्रकार डेकेन्द्रलाई ज्यूँदै गाडेको खुलासा
आइतबार, पौष २२, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई तत्कालिन माओवादीका कार्यकर्ताले जिउँदै गाडेर मारेको अभियुक्तले बयान दिएका छन् ।
विस्तृत
‘स्वविवेक प्रयोग गरेर प्रधानमन्त्रीलाई हटाऊ’
आइतबार, पौष २२, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपतिले तुरुन्तै हटाउनु पर्ने बताएका छन् ।
विस्तृत
काठमाडौँ उपत्यकामा यस वर्षकै बढी चिसो
आइतबार, पौष २२, २०६९
काठमाडौँ उपत्यकामा यसवर्षकै बढी चिसो भएको छ । काठमाडौँमा २१ पुसमा ०.७ तापक्रम रहेकामा २२ पुसमा ०.२ पुगेको छ ।
विस्तृत
भक्तपुरमा भीषण आगलागी, एकै परिवारका तीनजनाको मृत्यु
आइतबार, पौष २२, २०६९
भक्तपुर नगरपालिका– १ सूर्यमढीस्थित तौलाछेमा गएराति भीषण आगलागी हुदाँ एकै घरका तीनजनाको जलेर मृत्यु भएको छ ।
विस्तृत
कर्णेल लामा न्यायिक हिरासतमा
शनिबार, पौष २१, २०६९
बेलायतमा पक्राउ गरिएका नेपाली सेनाका कर्णेल कुमार लामालाई त्यहाँको प्रहरीले अदालतमा उपस्थित गराई २४ जनवरीसम्मका लागि न्यायिक हिरासतमा लिएको छ ।
विस्तृत
समयभित्रै सहमति हुन्छ: गच्छदार
शनिबार, पौष २१, २०६९
उप प्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले राष्ट्रपतिले आठौं पटक दिएको समयसीमाभित्र सहमति हुने बताएका छन् ।
विस्तृत
राष्ट्रपति असफल भए देश बर्बाद हुन्छः पौडेल
शनिबार, पौष २१, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पछिल्लो समयसीमा भित्र पनि मुलुकले नयाँ प्रधानमन्त्री नपाउने हो भने राष्ट्रपति नै असफल भएको अर्थ लाग्ने दाबी गरेका छन् ।
विस्तृत
कर्णेल पक्राउमा कांग्रेसको आपत्ति
शनिबार, पौष २१, २०६९
नेपाली सेनाका कर्णेल (महासेनानी) कुमार लामालाई बेलायतमा प्रहरीले पक्राउ गरेकोमा नपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।
विस्तृत
पत्रकार डेकेन्द्र हत्याका ५ अभियुक्त पक्राउ
शनिबार, पौष २१, २०६९
आठ बर्षअघि हत्या भएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा स्थानीय प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
विस्तृत
आन्दोलनका गीत गाउन खनालको आग्रह
शनिबार, पौष २१, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी मुलुकमा सर्वसत्तावाद लाद्ने प्रयासमा रहेकाले अब आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन् ।
विस्तृत
जर्ज बुश र युनिभर्सल जुरिसडिक्सन
शनिबार, पौष २१, २०६९
विश्वव्यापी न्यायक्षेत्राधिकार (युनिभर्सल जुरिसडिक्सन) कै कारण सन् २०११ मा अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले स्वीटजरल्याण्डको भ्रमण रद्द गर्नु परेको थियो ।
विस्तृत
काठमाडौंमा भुकम्प आउँदा जाने ८३ ठाउँ
शनिबार, पौष २१, २०६९
सरकारले काठमाडौं उपत्यकामा भुकम्प आएका बेला जान सकिने ८३ खुल्ला सुरक्षित ठाउँ पहिचान गरेको छ ।
विस्तृत
कर्णेल लामालाई अदालतमा पेश गरिंदै
शनिबार, पौष २१, २०६९
बेलायती प्रहरीले पक्राउ गरेका नेपाली सेनाका कर्णेल कुमार लामालाई दुई भिन्न घटनामा बन्दीलाई चरम यातना दिएर युद्ध अपराध गरेको अभियोग लगाइएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा फेरि म्याद थप (विज्ञप्तिसहित)
शनिबार, पौष २१, २०६९
राष्ट्रपति डा रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई फेरि पाँच दिनको म्याद थप गरेका छन् ।
विस्तृत
फेरि पाँच दिन समय थप्न माग
शनिबार, पौष २१, २०६९
सहमतीको सरकार गठनका लागि दलहरुले फेरि पाँच दिनको समय सीमा थप्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
विस्तृत
घरजग्गा ब्यबसायी बस्नेत पक्राउ
शुक्रबार, पौष २०, २०६९
ठगीको अभियोगमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । ग्राहकबाट पैसा उठाए पनि तोकिएको मितिमा अपार्टमेन्ट हस्तान्तरण नगरेको लगायत धेरै उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
विस्तृत
कर्णेल पक्राउमा सरकारको विरोध
शुक्रबार, पौष २०, २०६९
युद्धबन्दीलाई चरम यातना दिएको अभियोग लगाएर नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतको प्रहरीले पक्राउ गरेकोमा सरकारले बेलायती सरकारलाई बिरोध पत्र बुझाएको छ ।
विस्तृत
नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधार
शुक्रबार, पौष २०, २०६९
मस्तिष्कघात भई भारत गुडागावँको मेदान्त अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सामान्य सुधारका लक्षण देखिएको छ ।
विस्तृत
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने एमालेको निष्कर्ष
शुक्रबार, पौष २०, २०६९
नेकपा एमालेले राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्रको व्यक्तिको नेतृत्वमा सरकार गठन गर्दा राजनीतिक निकास सम्भव नहुने निष्कर्ष निकालेको छ ।
विस्तृत
एमाओवादीको प्रस्ताव हास्यास्पदः ओली
शुक्रबार, पौष २०, २०६९
कांग्रेस सभापति सुशील कोइरालालाई २० पुस विहान भेटेका नेकपा एमालेका नेता केपी ओलीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने एमाओवादीको प्रस्तावलाई हास्यास्पद भनेका छन् ।
विस्तृत
« First
«
10
20
30
437
438
439
440
441
450
460
470
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस