Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कांग्रेस खुला साथै आरक्षणतर्फ केन्द्रीय सदस्यको मतगणना शुरु कांग्रेस खुला साथै आरक्षणतर्फ केन्द्रीय सदस्यको मतगणना शुरु शुक्रबार, फाल्गुण २८, २०७२ नेपाली कांग्रेस केन्द्रीय सदस्यको खुला र आरक्षणतर्फकोे मतगणना शुरु भएको छ । विस्तृत
अनाथ बालगृहलाई एनआरएनएको सहयोग बुधबार, फाल्गुण २६, २०७२ अनाथ बालगृहलाई एनआरएनएको सहयोग सर्लाहीको घुर्काैलीस्थित अनाथ बालगृहलाई गैरआवासीय संघ बेलायत (एनआरएनए) महिला फाेरमले झण्डै अाठ लाख सहयोग संकलन गरेको छ । विस्तृत
मिर्गौला र उच्च रक्तचाप बुधबार, फाल्गुण २६, २०७२ मिर्गौला र उच्च रक्तचाप उच्च रक्तचाप गम्भीर मिर्गौला विफल (क्रोनिक किडनी फेलर) जस्तो भयानक रोगको संकेत हुन सक्छ । बेलैमा सचेत बने क्षति कम गर्न सकिन्छ । विस्तृत
ओझेलमा लमजुङको ईशानेश्वर बुधबार, फाल्गुण २६, २०७२ ओझेलमा लमजुङको ईशानेश्वर धार्मिक पर्यटनको केन्द्र बन्ने प्रवल संभावना भए पनि पूर्वाधारको विकास नहुँदा लमजुङको ईशानेश्वर क्षेत्र ओझेलमा परेको छ । विस्तृत
नेपालगञ्ज: बेलायती नागरिक मृत फेला बुधबार, फाल्गुण २६, २०७२ नेपालगञ्ज: बेलायती नागरिक मृत फेला नेपालगञ्जको सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । विस्तृत
मिथिला मध्यमा परिक्रमा शुरु मंगलबार, फाल्गुण २५, २०७२ मिथिला मध्यमा परिक्रमा शुरु मिथिलाञ्चलनको लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा जनकपुरबाट शुरु भएको छ । विस्तृत
सोमबार, फाल्गुण २४, २०७२ हुम्लामा भूकम्प आज, २४ फागुन अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
फोटोपत्रकारको तस्वीर यात्रा २९ फागुनसम्म सोमबार, फाल्गुण २४, २०७२ फोटोपत्रकारको तस्वीर यात्रा २९ फागुनसम्म नेपाल पर्यटन बोर्डमा जारी फोटोपत्रकार मीनरत्न बज्राचार्यको तस्वीरहरुको प्रदर्शनी शनिबार, २९ फागुनसम्म चल्ने भएको छ । विस्तृत
बिहानैदेखि पशुपतिमा भक्तजनको भीड सोमबार, फाल्गुण २४, २०७२ बिहानैदेखि पशुपतिमा भक्तजनको भीड महाशिवरात्रीका दिन आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । विस्तृत
आयोगद्वारा १५ दलको दर्ता खारेज आइतबार, फाल्गुण २३, २०७२ आयोगद्वारा १५ दलको दर्ता खारेज निर्वाचन आयोगले तीन वर्षदेखि आयव्यय विवरण नबुझाउने १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । विस्तृत
यस्ता छन् नेतृत्वका दाबेदार आइतबार, फाल्गुण २३, २०७२ यस्ता छन् नेतृत्वका दाबेदार काठमाडाै‌मा जारी नेपाली का‌ंग्रेसकाे १३अाै‌ं महाधिवेशनमा सभापति पदका लागि रामचन्द्र पाैडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटाैलाबीच त्रिपक्षीय प्रतिश्पर्धा भइरहेकाे छ । सभापति पदका दावेदार पाैडेल, दे.. विस्तृत
प्रतिनिधिसँग उम्मेदवारहरू (तस्वीरहरु) शनिबार, फाल्गुण २२, २०७२ प्रतिनिधिसँग उम्मेदवारहरू (तस्वीरहरु) काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १३औं महाधिवेशन आज तेस्रो उम्मेदवारहरु मत माग्न व्यस्त देखिएका छन् । विस्तृत
नक्कली चिकित्सक पक्राऊ शुक्रबार, फाल्गुण २१, २०७२ नक्कली चिकित्सक पक्राऊ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली चिकित्सक पक्राऊ गरेको छ । विस्तृत
एसएलसीमा ६ लाख परीक्षार्थी शुक्रबार, फाल्गुण २१, २०७२ एसएलसीमा ६ लाख परीक्षार्थी परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको जनाएको छ । विस्तृत
कांग्रेसका युवा शल्य र गगन थापा (ब्लग) बिहीबार, फाल्गुण २०, २०७२ कांग्रेसका युवा शल्य र गगन थापा (ब्लग) नेपाली कांग्रेसलाई ‘स्टाटस को’ अनुसार हिंडाइराख्ने कि परिवर्तन गर्दै दौडाउने युवाहरुकै हातमा छ । विस्तृत
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुइको मृत्यु बिहीबार, फाल्गुण २०, २०७२ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुइको मृत्यु बाँकेको गनापुर २ पिप्रहवा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । विस्तृत
एनसेल एप प्रयोग गरी ठग्ने गिरोहका थप तीनजना पक्राउ बुधबार, फाल्गुण १९, २०७२ एनसेल एप प्रयोग गरी ठग्ने गिरोहका थप तीनजना पक्राउ एनसेल एप प्रयोग गरी एनसेलकै सेवाग्राहीलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका थप तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
धम्की दिई रकम माग गर्ने दुई पक्राउ बुधबार, फाल्गुण १९, २०७२ धम्की दिई रकम माग गर्ने दुई पक्राउ वीरगञ्जका निजी विद्यालयका सञ्चालकहरुलाई फोनमा धम्की दिई रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित मंगलबार, फाल्गुण १८, २०७२ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । विस्तृत
« First«101920212223304050»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP