Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
मधेशी मोर्चाको निर्णय निकै खतरनाक: गृहमन्त्री
शुक्रबार, भाद्र ४, २०७२
आन्दोलनमा मृत्यु भएबापत ५० लाख रुपैयाँ दिने भनेर मधेशी मोर्चाले गरेको निर्णय अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको जस्तै भएको गृहमन्त्री बामदेव गौतमले बताएका छन् ।
विस्तृत
आजै संविधानको विधेयक संविधानसभामा पेश गर्ने तयारी
शुक्रबार, भाद्र ४, २०७२
मस्यौदा समितिले आजै नयाँ संविधानको मस्यौदा संविधानसभामा पेश गर्ने तयारी गरेको छ ।
विस्तृत
हिन्दू राज्य माग्दै ओली निवासमा शङ्ख बज्यो
शुक्रबार, भाद्र ४, २०७२
नयाँ संविधानमा धर्म निरपेक्ष हटाएर हिन्दू राज्य लेख्न माग गर्दै आज बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा शङ्ख बजाइएको छ..
विस्तृत
स्वामी प्रपन्नाचार्यको निधन
शुक्रबार, भाद्र ४, २०७२
स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३:३० बजे मृगस्थली आश्रममा निधन भएको छ ।
विस्तृत
गोली लागेका विश्वासको स्वास्थ्य अवस्थामा सुधार
शुक्रबार, भाद्र ४, २०७२
सप्तरीमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर चिन्ताजनक अवस्थामा अस्पताल भर्ना भएका भारदहका नारायण विश्वासको स्वास्थ्यमा सु..
विस्तृत
आयोगद्वारा आन्दोलनका क्रममा संयम नगुमाउन आग्रह
बिहीबार, भाद्र ३, २०७२
राष्ट्रिय मानव अधिकार आयोगले नयाँ संविधानमा आफ्ना मागहरु राख्दै भइरहेका आन्दोलनलाई शान्तिपूर्ण र संवेदनशील बनाउन आग्रह गरेको छ ।
विस्तृत
यसरी गरियो सर्वेक्षण
बिहीबार, भाद्र ३, २०७२
हिमालमिडिया प्रालिले संविधान निर्माण, राज्य पुनर्संरचना, भावी शासकीय स्वरुप, शान्ति–सुरक्षा, सुशासन, जनजीविकालगायत देशका समसामयिक..
विस्तृत
कपिलवस्तुः आन्दोलन शान्तिपूर्ण बनाउने सहमति
बिहीबार, भाद्र ३, २०७२
कपिलवस्तुमा मधेशी मोर्चा र थारुहट संयुक्त संघर्ष समितिको जारी आन्दोलन हिंसात्मक हुँदै गएकोमा अबदेखि शान्तिपूर्ण बनाउने सहमति भएको..
विस्तृत
लगातारको बन्दले मध्यतराईको जनजीवन कष्टकर
बिहीबार, भाद्र ३, २०७२
६ दिन देखिको बन्दले मध्य तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
विस्तृत
नागरिक–सरकार सम्बन्ध: घटेन दूरी (हिमाल जनमत सर्वेक्षण)
बिहीबार, भाद्र ३, २०७२
समसामयिक राजनीतिक डिस्कोर्स, संविधान निर्माण, अपराध, कानून कार्यान्वयन, मानवअधिकार उल्लंघन जस्ता जल्दाबल्दा विषयमा नागरिक र राजनीत..
विस्तृत
यू–१९ साफ च्याम्पियनशीप: नेपाल ३–१ ले विजयी
बिहीबार, भाद्र ३, २०७२
यू–१९ साफ च्याम्पियनशीप अन्तरगतको पहिलो खेलमा नेपालले ३–१ गाेल अन्तरले भुटानलाई पराजित गरेकाे छ । नेपालका लागि ३ गाेल नै कप्तान बि..
विस्तृत
भैरहवामा गोली चल्यो, केही प्रदर्शनकारी घाइते
बिहीबार, भाद्र ३, २०७२
संयुक्त मधेसी मोर्चा र थरुहट सङ्घर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण रुपन्देहीको सदरमुकाम भैरहवा अहिले तनावग्रस्त छ ।
विस्तृत
इन्काउन्टरमा ‘कुमार घैंटे’काे मृत्यु
बिहीबार, भाद्र ३, २०७२
मोस्ट वान्टेट सूचीमा रहेका गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ ।
विस्तृत
जिम्मेवार बन्न आन्दोलनकारी र सरकारलाई आग्रह
बिहीबार, भाद्र ३, २०७२
जवाफदेही निगरानी समितिले सरकार र आन्दोलनकारीलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
विस्तृत
मन्त्रीहरु अनुपस्थित हुँदा संसद बैठक प्रभावित
बिहीबार, भाद्र ३, २०७२
विनियोजन विधेयकमाथि जारी छलफलमा कोही पनि मन्त्री नगएपछि बैठक प्रभावित बनेको छ ।
विस्तृत
एकान्त संवाद
बिहीबार, भाद्र ३, २०७२
२२ साउनदेखि राजधानीको लाजिम्पाटस्थित थिएटर भिलेजमा शुरु भएको नाटक तीन एकान्त फरक अवस्थाका तीन व्यक्तिको कथा हो।
विस्तृत
करेन्ट लाग्ला?
बिहीबार, भाद्र ३, २०७२
गायिका प्रशंसा श्रेष्ठको 'सातो जान्छ', 'यो बन्द आँखामा', 'तिमी–तिमी छौ' जस्ता गीत राम्रै चलेका थिए।
विस्तृत
प्रहरी इन्काउन्टरमा ‘कुमार घैंटे’ घाइते
बिहीबार, भाद्र ३, २०७२
मोस्ट वान्टेट सूचीमा रहेका गुन्डा नाइके कुमार घैंटे प्रहरीको इन्काउन्टरमा घाइते भएका छन् ।
विस्तृत
आन्दोलन हिंसात्मक हुन थालेपछि तौलिहवामा निषेधाज्ञा जारी
बिहीबार, भाद्र ३, २०७२
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सदरमुकाम तौलिहवामा धर्ना, प्रदर्शन तथा सामूहिक भेला गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको..
विस्तृत
बाँकेः ६ वटा गाडी तोडफोड, चारजना घाइते
बिहीबार, भाद्र ३, २०७२
बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा २ भदौ राति एम्बुलेन्स र पत्रिका बोक्नेसहित ६ वटा गाडी तोडफोड भएका छन् ।
विस्तृत
सन्फ्रान्सिस्कोमा केकी र नन्दिताको नृत्य, सुनिल थापालाई अवार्ड (भिडियो सहित)
बुधबार, भाद्र २, २०७२
‘फेस्टिभल अफ ग्लोब्स’ अन्तर्गत सनफ्रान्सिस्को विश्व चलचित्र महोत्सव– २०१५ नेपालको सहभागीता र अभिनेता सुनिल थापाको सम्मान नेपाली फि..
विस्तृत
सीमाङ्कन मात्रै टुंगो लगाउन बाँकीः पौडेल
बुधबार, भाद्र २, २०७२
२ भदौमा बसेको शीर्ष नेताहरु सहभागी विशेष समितिको बैठक सीमाङ्कन बाहेक सबै विषयमा सहमति गरेर टुंगिएको कांग्रेस उपसभापति रामचन्द्र..
विस्तृत
‘गरीब किन्न होइन, शहीदको सम्मान गर्न ५० लाख घोषणा गरिएको हो’
बुधबार, भाद्र २, २०७२
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई रु.५० लाख दिने प्रतिवद्धतालाई नकरात्मक रुपमा व..
विस्तृत
चन्द माओवादीले नेतृत्व लिएपछि हिंसात्मक बनेको जुम्ला आन्दोलन
बुधबार, भाद्र २, २०७२
सात दिनसम्म शान्तिपूर्ण रहेको जुम्ला आन्दोलन नेत्रविक्रम चन्दको नेकपा माओवादीले कमाण्ड सम्हालेपछि हिंसात्मक बन्यो ।
विस्तृत
आन्दोलनमा मृत्यु हुनेका परिवारलाई ५० लाख दिलाउने मधेशी मोर्चाको निर्णय
बुधबार, भाद्र २, २०७२
मधेश केन्द्रित दलहरुको संयुक्त मोर्चाले जारी आन्दोलनका क्रममा मृत्यु हुनेको परिवारलाई पछि बन्ने प्रादेशिक सरकारले रु. ५० लाख दिने..
विस्तृत
« First
«
10
20
30
97
98
99
100
101
110
120
130
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next