Himalkhabar
शनिबार, पौष १३, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
को–को आउँदैछन् दाता सम्मेलनमा ?
सोमबार, आषाढ ७, २०७२
महाभूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति हुन लागेको दाता सम्मेलनमा आउनेहरुको लगभग टुंगो लागिसकेको छ ।
विस्तृत
पर्यटकलाई स्वागत गर्न एमालेको विषेश कार्यक्रम
सोमबार, आषाढ ७, २०७२
नेकपा एमालेले स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न विषेश कार्यक्रम गर्ने भएको छ ।
विस्तृत
पुनर्निर्माण सम्बन्धी अध्यादेश स्विकृत
सोमबार, आषाढ ७, २०७२
राष्ट्रपति डा. रामवरण यादवले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी अध्यादेश स्विकृत गरेका छन् ।
विस्तृत
सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
सोमबार, आषाढ ७, २०७२
सिम्रिक एयरको हेलिकप्टर गोरखाको साम्देमा दुर्घटनामा परेको छ ।
विस्तृत
‘सदस्यसचिवको अधिकार कटौती गर्छु’
सोमबार, आषाढ ७, २०७२
३२ जेठमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्यसचिव नियुक्त शकुन्तला नगरकोटी भन्छिन्, “शुरुमा खेलकुद विकास ऐन संशोधन गर्..
विस्तृत
सर्पको डसाईले बालिकाको मृत्यु
सोमबार, आषाढ ७, २०७२
मिथुकरम–३, नवलरासीमा सर्पको डसाईले १४ बर्षीया मनिषा गैरेको मृत्यु भएको छ ।
विस्तृत
यसरी संभव भयाे तीन पार्टीकाे एकीकरण
सोमबार, आषाढ ७, २०७२
भिन्न राजनीतिक पृष्ठभूमिमा जन्मिएका तीन पार्टीको एकता जति सहज देखिन्छ, सहयात्रा त्योभन्दा बढी कठिन ।
विस्तृत
सिन्धुपाल्चोकमा फेरि भूकम्प
आइतबार, आषाढ ६, २०७२
सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर अहिले साँझ फेरि भूकम्प गएको छ ।
विस्तृत
पूर्व राजकुमारीको जग्गा फिर्ता गर्न सर्वाेच्चको फैसला
आइतबार, आषाढ ६, २०७२
पूर्व राजकुमारी प्रेरणाको नाम रहेको जग्गा फिर्ता गर्न सर्वाेच्च अदालतले फैसला सुनाएको छ ।
विस्तृत
मन्त्रिपरिषदद्वारा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश सिफारिस
आइतबार, आषाढ ६, २०७२
मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा ‘राष्ट्रिय पुन:निर्माण प्राधिकरण’ गठन गर्ने निर्णय अनुसार ‘भूकम्पबाट क्षतिग्रस्त..
विस्तृत
बेलगाम ‘सरोगेसी’ उद्योग
आइतबार, आषाढ ६, २०७२
ब्रिटिश मेडिकल एशोसिएसनको अन्तर्राष्ट्रिय स्वास्थ्य जनरल ‘द बीएमजे’ का अनुसार, पछिल्लो समय नेपाल ‘सरोगेसी’ को स्वर्ग बनेको छ । आ..
विस्तृत
अमेरिकी हेलिकप्टर दुर्घटना: प्रश्नवाचक उडान
आइतबार, आषाढ ६, २०७२
२९ वैशाखमा दोलखा र सिन्धुपाल्चोक सीमामा भएको अमेरिकी सैनिक हेलिकप्टर दुर्घटनासँग थुप्रै प्रश्न जोडिएका छन् ।
विस्तृत
विश्व खाद्य कार्यक्रमको दाल कुहिएको छ: संसदीय टोली
आइतबार, आषाढ ६, २०७२
बाँके जिल्लाको खजुरास्थित विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को गोदाममा ठूलो परिमाणमा भण्डारण गरिएको कुहिएको दाल फेला परेको छ ।
विस्तृत
एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम (६०.२६ प्रतिशत)
आइतबार, आषाढ ६, २०७२
यसपालीको एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने १५ वटा जिल्लामा ६०.२६ प्र..
विस्तृत
एमाले अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण
आइतबार, आषाढ ६, २०७२
नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंककमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण भएको छ ।
विस्तृत
पच्चीस विद्यार्थीलाई भारतमा इन्जिनियरिङमा छात्रवृत्ति
आइतबार, आषाढ ६, २०७२
भारतले भूकम्पपीडित नेपाली विद्यार्थीलाई लक्षित गरी २५ जनालाई इन्जिनियरिङ विषयमा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
विस्तृत
नेपालमा पनि अन्तराष्ट्रिय योग दिवस
आइतबार, आषाढ ६, २०७२
प्रथम अन्तराष्ट्रिय योग दिवसका अवसरमा आइतबार लाजिम्पाटस्थित भारतीय दूतावासमा योग कार्यक्रम आयोजना गरियो ।
विस्तृत
सभाध्यक्ष नेम्वाङले भने, ‘संविधान निर्माण प्रक्रिया एक सेकेण्ड पनि रोकिदैन’
आइतबार, आषाढ ६, २०७२
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माण प्रक्रिया एक सेकेण्ड पनि नरोकिने बताएका छन् ।
विस्तृत
पुनःनिर्माणसम्बन्धी अध्यादेश ल्याउन सहमति
आइतबार, आषाढ ६, २०७२
सरकारले ‘भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ जारी गर्ने भएको छ ।
विस्तृत
संविधान निर्माण गर्न सर्वाेच्चको आदेश बाधकः एमाओवादी
आइतबार, आषाढ ६, २०७२
एमाओवादीले सर्वोच्च अदालतको आदेशले संविधान निर्माणमा बाधा पुगेको निष्कर्ष निकालेको छ ।
विस्तृत
संविधानसभामा अदालतको अड्को !
आइतबार, आषाढ ६, २०७२
सर्वाेच्च अदालतको अन्तरिम आदेशले संविधानसभा र अदालतबीचको टकराव बढ्ने संकेत देखिए पनि दलहरू संविधान निर्माण प्रक्रिया नरोक्ने निचोड..
विस्तृत
कोइरालाद्वारा मोदीलाई योग दिवसमा शुभकामना
आइतबार, आषाढ ६, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले पहिलो अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना..
विस्तृत
‘लिपुलेक बुँदा सच्याउन कूटनीतिक दबाब आवश्यक’
शनिबार, आषाढ ५, २०७२
लिपुलेकमा नाका खोल्ने भारत र चीनको सम्झौता सच्याउन नेपालले कूटनीतिक पहललाई तीव्रता दिनुपर्नेमा विभिन्न राजनीतिक दलका नेता तथा बु..
विस्तृत
त्रिपाल खरिदमा अनियमितता भएको केन्द्रको ठहर
शनिबार, आषाढ ५, २०७२
राष्ट्रिय सतर्कता केन्द्रले भूकम्पपीडितका लागि वितरण गर्न शहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा अनियमितता भएको निष्कर्ष नि..
विस्तृत
प्राधिकरण गठनबारे सत्तारुढ दलबीच नै मतभेद
शनिबार, आषाढ ५, २०७२
भूकम्प पुनःनिर्माण प्राधिकरण गठनका विषयमा सत्तारुढ दलबीच गम्भीर मतभेद देखिएको छ ।
विस्तृत
« First
«
10
20
30
128
129
130
131
132
140
150
160
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस