डबको चियर्स महेश थापामंगलबार, माघ २१, २०७०
जानिफकारहरू 'तस्वीर बोल्दछ' भन्थे। मेरा एक अर्ध–परिचित मित्रले हालै गरेको प्रदर्शनीमा पुगेपछि थाहा भयो– तस्वीर बोल्ने मात्र नभई झकास् झाँक्रीले फेला परेको बोक्सा बके झै बक्दो पनि रहेछ। विस्तृत
सेरुवामा एक बिहान (दश तस्वीर) चितवनको गर्दी गाविसस्थित थारु वस्ती सेरुवामा १४ माघ बिहान पुग्दा वस्ती आफ्नै परम्परा र जीवन शैली अनुसार असरल्ल थियो । कुहिरो लागेको जाडोको याममा यो वस्तीका मानिसहरु आफ्नै.. विस्तृत
झिलिक–झिलिक महेश थापासोमबार, माघ ६, २०७०
उत्पादन–वितरणभन्दा बाह्रैमासलोडसेडिङ तालिका बनाउने हाम्रो बिजुली अड्डालाई खिसीटिउरी गर्नेहरू पनि छन्, तर यो अड्डा छ र त हामीले घर अघिल्तिर ठिङ्ग्रिङ्ग उभिएको खम्बाका लठार.. विस्तृत
निःशर्त समर्थन महेश थापामंगलबार, पौष ३०, २०७०
अहिले तल्सिङ भइखा'काहरुलाई पालैपालो निःशर्त समर्थन गर्दै जाँदा कुराउनी भाग ला'को कथामा जस्तो सबै पद हाम्रै पोल्टामा आउँछ । विस्तृत
मिस्टर राइट महेश थापाबिहीबार, पौष १८, २०७०
अरू जस्तो सत्तालोलुप होइन म, देश निर्माणको उत्कट चाहनाले भित्रैदेखि हुँडलेकाले मात्र जिम्वाल बनिदिन्छु भनेको हुँ। विस्तृत
मन्त्री–सचिवको तस्वीर मोह prabhatबिहीबार, पौष ४, २०७०
सरकारी निकायका वेबसाइट भिजिट गर्नेहरुले आफ्नो कामसँग सम्बन्ध नै नभएका ती निकायका प्रमुखहरुको फोटो ‘दर्शन’ नगरी हुन्न । लाग्छ, ती निकाय नागरिकले तिरेको करमा होइन तिनै हाक.. विस्तृत
सहयोगको परम्परा समाजमा एकअर्कालाई चिनेर दुःख–सुखमा जोडिने सदियौं पुरानो नेपाली सामुदायिक परम्परामा कुनै घुन–पुतली लागेको छैन। विस्तृत
नेपालमा गणित वि.सं. १९८९ मा प्रकाशित गणितचन्द्रचन्द्रिका पुस्तक अहिले पल्टाउँदा त्यो वेलाको नेपालमा एउटा कोटको मूल्य रु.२७–२८ थियो भन्ने देखाउँछ। विस्तृत
ती चिठीपत्र संसारका कुना–कुनामा फोन र इमेल–इन्टरनेटको पहुँच पुग्दा चिठी–पत्र लेखन र आदान–प्रदानको परम्परा विस्मृतिको कुनोमा पुगेको छ। विस्तृत
लुङ्गी डान्स महेश थापाशुक्रबार, मंसिर १४, २०७०
न पेट्रोलको गन्ध सुँघ्नु पर्या छ न त बेमौसमी पटाकाले कान पिरोलेको छ। ढुक्क भई माइक्रो, टेम्पोमा सवार हुन पाइया छ। यस्तो हाइसन्चोका बीच संविधानसभामा नयाँ घमासान शुरू भएको.. विस्तृत