यथेष्ट तथ्य, नपच्ने सत्य यथेष्ट तथ्य, नपच्ने सत्य

शंकर तिवारीबुधबार, आषाढ १८, २०७१

समकालीन नेपालमा माओवादी, मधेश र 'रअ' बाहेक अरूको अस्तित्व नदेखाउने प्रशान्त झाको पुस्तक पच्ने खालको छैन। विस्तृत
फेकोफनको भाउन्न फेकोफनको भाउन्न

महेश थापामंगलबार, आषाढ १७, २०७१

हाम्ले घर बनाउन सकेनम् भन्दैमा ढुङ्गा–बालुवाको निकासी रोकेर छिमेकीको विकासमा भाँजो हाल्न मिल्छ? विस्तृत
बर्खामा छालाको स्याहार बर्खामा छालाको स्याहार

डा. सुमनराज ताम्राकारआइतबार, आषाढ १५, २०७१

हाम्रा पुर्खाले असार पन्ध्रमा दही–चिउरा खाने चलन त्यसै चलाएका होइनन् । विस्तृत
मौलिकतन्त्रको विकास मन्त्र मौलिकतन्त्रको विकास मन्त्र

महेश थापामंगलबार, आषाढ १०, २०७१

अहोरात्र अनुष्ठानका साथ राजतन्त्र, प्रजातन्त्र, जनतन्त्र, बजारतन्त्र, लोकतन्त्र आदिको फ्युजन गर्न खोज्दा कन्फ्युजन भएर जसरी हुन्छ कमाओवाद, खाओवाद र उडाओवादमा पुगेका छौं। विस्तृत
तातो तावा, तराई तातो तावा, तराई

मिलन बगालेबिहीबार, आषाढ ५, २०७१

शहरमा घर बनाउँदा स्लेट वा खर प्रयोग गर्नुपर्ने, दुइटा घरबीचको फरक एक मीटर हुनुपर्ने र बाहिरी भित्तामा सिमेन्ट प्लास्टर गर्न नपाइने सुर्खेत नगरविकासको नियम रद्दीको टोकरीमा.. विस्तृत
काजीको कज्याइँ काजीको कज्याइँ

महेश थापाआइतबार, आषाढ १, २०७१

मैदानमा गानो जाने गरी दौडिरहेका खेलाडीलाई ज्वरो फुट्ने कुरा मनासिवै हो, तर ओछ्यानमा आराम फर्माउँदै टुलुटुल टेलिभिजन हेर्ने दर्शकले आफूलाई अब्बल भकुन्डे सावित गर्न ज्वरो.. विस्तृत
फेल हुनु अपराध होइन फेल हुनु अपराध होइन

सञ्जीव शर्माशनिबार, जेठ ३१, २०७१

१०–१२ कक्षामा प्राप्त गरेको नम्बरले जीवनको सफलता र विफलता तय गर्दैन । विस्तृत
लौ न केही गरौं लौ न केही गरौं

शुक्रसागरशुक्रबार, जेठ ३०, २०७१

कुनै पनि वस्तुलाई क्षयीकरण गर्दै लैजानु प्रकृतिको नियमै हो भने त्यस्तो प्रक्रियालाई ढिलो पार्नु मान्छेको काम हो। विस्तृत
गहन छलफल गहन छलफल

महेश थापामंगलबार, जेठ २७, २०७१

संचारमाध्यममा एकाएक छाएका राज्य पुनर्संरचना लगायतका महत्वपूर्ण मुद्दामा संविधानसभाभित्र गम्भीर छलफल शुरू भएकाले यसपालि संविधान बन्ने छाँट छ भन्ने काँटका समाचार पचाउन सकस.. विस्तृत
विमान यात्राः नेपालगञ्ज भनेर सुर्खेत विमान यात्राः नेपालगञ्ज भनेर सुर्खेत

shree lal sahशुक्रबार, जेठ २३, २०७१

नेपालको आन्तरिक हवाइ सेवालाई 'भगवान् भरोसा' बनाउन स्वयं वायुसेवा कम्पनी र कर्मचारी उद्यत छन्। विस्तृत
विस्तारित उपलब्धि विस्तारित उपलब्धि

महेश थापाबुधबार, जेठ २१, २०७१

अविवाहित प्रधानमन्त्री हनिमुनको नामबाटै आत्तिएर सय दिन कटाउन सक्दैनन् भन्ने आशंका गरिए पनि सरकाले मधुमास अवधिमा आफूले मारेका तीरहरुको फेहरिस्त सार्वजनिक गरेर दुनियाँलाई ज.. विस्तृत
चल काँवरिया यमुना तट! चल काँवरिया यमुना तट!

महेश थापाबुधबार, जेठ १४, २०७१

वागमतीको पानीमा सावरमतीको जल मिसाएर यमुना तटमा आचमन गरे'सी कसो आशीर्वाद नपाइएला! विस्तृत
हजुरबाको आमा बन्दा हजुरबाको आमा बन्दा

yamuna katuwalसोमबार, जेठ १२, २०७१

स्याहार, उपचार र मायाँ पाएर होला, उमेरले हजुरबुबा र हजुरआमाहरु मलाई आमा भनेर सम्वोधन गर्नुहुन्छ । विस्तृत
टंकीपालन टंकीपालन

महेश थापाशुक्रबार, जेठ ९, २०७१

आर्थिक हैसियतमा 'सर्टकर्ट मार्न टंकीपालन व्यवसाय' नै सबैभन्दा उत्तम बाटो हो। विस्तृत
वैकल्पिक टेको वैकल्पिक टेको

महेश थापाआइतबार, जेठ ४, २०७१

रेडिमेड जवाफ हो– नीति विनाका दल र हुती विनाका नेताले सल्काएको राजनीतिक डढेलो। विस्तृत
फेरि पनि ‘हम भी देखेंगे’ फेरि पनि ‘हम भी देखेंगे’

केदार शर्माबिहीबार, जेठ १, २०७१

लाजिम है कि हम भी देखेंगेवो दिन कि जिसका वादा हैजो लोह–ए–अजल में लिखा है.............. हम भी देखेंगे विस्तृत
मन दुखाउने समाचार मन दुखाउने समाचार

Nilam Karki iharikaमंगलबार, बैशाख ३०, २०७१

दुर्घटना हुने कारण घटाउन नियम–कानून नबनाउने हो भने म जस्तै पीडा भोग्नेको संख्या हरेक दिन बढ्नेछ। विस्तृत
पौने पूँजीवाद पौने पूँजीवाद

महेश थापाबिहीबार, बैशाख २५, २०७१

बिजुली, पानी, ग्याँस, डिजल, पेट्रोल, नुनदेखि सुनसम्मको अभाव रहेको नेपालमा कुराजीवीहरूको भने फालाफाल छ। विस्तृत
बडे दिलकी दिलशोभा बडे दिलकी दिलशोभा

सरला गौतमसोमबार, बैशाख २२, २०७१

सक्नेले केही राम्रो काम गरेर देखाऊँ, नसके चुपै बसौं; गर्नेलाई पीडा नदिऊँ । विस्तृत
प्रसूतिमा घातक रक्तश्राव प्रसूतिमा घातक रक्तश्राव

डा. सुमनराज ताम्राकारशुक्रबार, बैशाख १९, २०७१

सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्नेहरूले पूर्व उपलब्धिलाई ध्यानमा राख्दै दुर्गम पहाडी र हिमाली जिल्लालाई बढ्ता ध्यान दिनुपर्ने देखिएको छ। विस्तृत
गुरु बिन्ती गुरु बिन्ती

महेश थापाबिहीबार, बैशाख १८, २०७१

राहत भए'नि म साह्रै आहत शिक्षक हुँ। स्थायी हुनासाथ मेरा मित्र ढुलमुल ढोलकिया शादीसुदा भई दश लखियामा दरिए। यो परीक्षा उत्तीर्ण हुने बित्तिकै घरजम भई म पनि बीस लखिया कोटरीम.. विस्तृत
सिमाना भित्रै छ ग्रेटर नेपाल सिमाना भित्रै छ ग्रेटर नेपाल

केदार शर्मामंगलबार, बैशाख १६, २०७१

‘गोर्खाली’ ले पहाड समेटेको छँदैछ, ‘नेपाली’ र ‘नेपालीपन’ ले सिङ्गो मुलुक समेट्नुपर्छ । समेट्नका लागि सचेत प्रयास नगर्ने हो भने प्रश्नहरू उठिरहन्छन् र त्यसलाई सहनुपर्छ । विस्तृत
दोरम्बा र माडी दोरम्बा र माडी

कनकमणि दीक्षितशुक्रबार, बैशाख १२, २०७१

कनकमणि दीक्षितको पुस्तक 'देखेको मुलुक' को अंश (पृष्ठ ७१ देखि ८९ सम्म) । विस्तृत
‘सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा’ ‘सुर्जे पनि अस्ताउन मात्रै आउँछन् हाम्रो पश्चिममा’

rajendra thapaबिहीबार, बैशाख ११, २०७१

सुदूरपश्चिमलाई भूगोलले होइन, राजधानीका सुकिलामुकिला मनोविज्ञानले 'सुदूर' बनाएको महसूस गर्ने मौका २०६१ सालको सरुवाले दियो। विस्तृत
नेपाली क्रिकेटरको ‘तिसरा’ नेपाली क्रिकेटरको ‘तिसरा’

महेश थापामंगलबार, बैशाख ९, २०७१

आउट दिएको चित्त नबुझे 'पेवेलियन' पुगेर अनशन बस्ने, बलिङ्ग गर्दा आउट नदिए अम्पाएर विरुद्ध हुटिङ्ग गर्ने र त्यसबाट पनि काम नबने मध्य पिचमा धर्ना कस्ने उपाय नेपाली क्रिकेटरह.. विस्तृत