उज्यालो नेपाल सरला गौतमबुधबार, मंसिर १२, २०७०
काठमाडौंको अँध्यारो पेटीबाट हिंड्दै मैले उज्यालो सडकको कल्पना गरें। कल्पना त गर्न पाइयो नि! विस्तृत
लठैत महेश थापाआइतबार, मंसिर ९, २०७०
बल्ल आएको चुनावी चाड मनाउने पूर्व तयारी स्वरुप चुल्ठो बाँधियो, मुन्द्रा धारण गरियो। चुल्ठी–मुन्द्री र पाखुरीमा मेरो विश्वास बेपत्ता बढ्यो। विस्तृत
‘बरू मलाई मारेको भए हुन्थ्यो’ काठमाण्डौ, भोटेबहालमा खेली रहेका आठ वर्षीय समिर खड्रगीले बाटोमा भेट्टाएको वस्तुलाई बल ठानेर खेलाउँदा दाहिने हातको पुरै औंला गुमाए । मुख र शरीरका विभिन्न भागमा बमका छर्रा.. विस्तृत
‘अचारसंहिता’ महेश थापाआइतबार, मंसिर २, २०७०
यो अचारसंहिताको आधारमा बनाएको अचार, सानाले खाए पीरो हुने र ठूलाले जिब्रो पड्काउँदै स्वाद लिन मिल्ने हुन्छ । विस्तृत
माछापुछ्रे एक, तस्वीर अनेक संसारकै अग्लो हिम श्रृखंला मध्येको एक हो, माछापुछ्रे हिमाल । अन्नपूर्ण हिमालको उत्तरमा अवस्थित माछापुछ्रेको उचाई ६९९३ मिटर छ । माछाको पुच्छर जस्तो चुचुरो भएकाले यसलाई माछ.. विस्तृत
प्रेरक मेला सरला गौतमबिहीबार, कार्तिक २८, २०७०
८–११ कात्तिकको नेपाली साहित्य महोत्सवमा राजधानी शहरले सांस्कृतिक जागरुकताको उचाइ छुन खोजेको देखियो। विस्तृत
समस्यामा ड्राइभर २०५६ सालदेखि एउटा निजी संस्थामा सवारी चालक रहेको अनुभवका आधारमा निजी सवारी साधन चलाउने ड्राइभरहरूका समस्याबारे केही चर्चा गर्न चाहन्छु। विस्तृत
एकल ट्रेकर ! शहरी कामकाज र दैनिकीको दौरानमा उब्जने दबाबपूर्ण सोच र अरूलाई होच्याउने गिराउने प्रवृत्तिबाट ‘डिटोक्सिफाई’ हुन पनि एक्लो हिंडाइको दिमाग धुलाइ उचित छ । त्यसैले, खुशी खोज्न.. विस्तृत
बिखालु सरकार मिलन बगालेबुधबार, आश्विन १६, २०७०
सर्पदंशबाट निकै मान्छे मरेपछि अनि सर्प दुलो पस्ने सिजन शुरू भएपछि नेपाल सरकार एन्टी स्नेक भेनमको जोहोमा जुटेको छ । विस्तृत
राणाकालको चुनाव दीपक अर्यालशनिबार, आश्विन १२, २०७०
देशमा भइरहेको संविधानसभा निर्वाचनको बहसले राणाकालमै अभ्यास थालिएको स्थानीय निकाय निर्वाचनलाई भुसुक्क बिर्सिएको छ । विस्तृत
रुँदै रुँदै पार्टी छाडेको रात न कुनै आवेग न कुनै निराशा, पूर्ण विवेक एवं एक आत्मिक उल्लासका साथ एमाओवादीसँगको दुई दशक लामो सम्बन्ध तोड्ने निर्णय गरें । मध्यरात जब निर्णय गरें कोठामा रहेका पुस्तकको चाङ.. विस्तृत
अर्बको फोहोर मिलन बगालेशनिबार, आश्विन ५, २०७०
काठमाडौं उपत्यकाको फोहोर सम्हाल्न वर्षेनि रु.१ अर्ब स्वाहा पार्दा पनि कुहिगन्धे हावाबाट मुक्ति मिलेको छैन । विस्तृत
राईलाई संकट नछुङ नपाइने अवस्थाले किरात समुदायमा सांस्कृतिक संकटको घन्टी बजाएको छ । विस्तृत
गोर्खापत्र मा मट्टीतेल गोर्खापत्र ले मट्टीतेलबारे समाचार लेखेको समयमा नेपालका त के भारतका समेत धेरै ठाउँका मानिसले यो पदार्थ देखेका थिएनन् । विस्तृत
डाक्टर नाम बदनाम taraबुधबार, भाद्र १९, २०७०
सरकारी अनुदान कुम्ल्याउन असहाय महिलाहरूको पाठेघर निकालेर फाल्ने डाक्टरमाथि कारबाही हुनुपर्छ । विस्तृत