भाषासँगै विलाएका वनस्पति काठमाडौंको स्वयम्भू डाँडाबाट २७ खाले नयाँ बिरुवा विश्व वनस्पति वैभवमा थपिएको थियो। “अमन्त्रम् अक्षरं नास्ति नास्ति मूलमनौषधम्” विस्तृत
नव वर्ष वाचा महेश थापाबिहीबार, बैशाख ४, २०७१
नयाँ वर्ष लागेसँगै यतिवेला 'कु' उपसर्ग जोडिएका सबै आदत परित्याग गरी सुकर्म र शुभ–लाभ प्राप्तिका लागि कृतसंकल्पित हुने वाचा–कसमको सुनामी आएको छ। विस्तृत
इमर्जेन्सी कन्ट्रासेप्सन केही समय बच्चा पाउन नचाहने वा जन्मान्तर चाहेका दम्पतीले 'इमर्जेन्सी कन्ट्रासेप्सन' अर्थात् आपत्कालीन गर्भ निरोध विधि जान्नु जरूरी छ। विस्तृत
उदाहरणीय आईजी– डीबी लामा डीबी लामाले मलाई बोलाउनुभयो र आफ्नो पिताजी (पूर्व सांसद् स्व. ललितमान घले) लाई आफूले पक्राउ गरेको सुनाउँदै भाइलाई अञ्चलाधीशकहाँ उपस्थित गराउन भन्नुभयो। विस्तृत
मनोरञ्जनको खानी महेश थापाशुक्रबार, चैत्र २१, २०७०
पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट आदिमा हुने पिंडुला प्रदर्शन हेरेर मनोरञ्जन लिने रसिकहरूले अब समाचार च्यानलतिर लाग्दा बेस होला। विस्तृत
‘प्लेन हाइज्याक’ मा पर्दा… हिमालखबरमंगलबार, चैत्र १८, २०७०
४१ वर्षअघि लेबनानको राजधानी बेरुतबाट २४७ यात्रु सहित अपहरणमा परेको केएमएल जम्बोजेट विमानमा ३३ घण्टा बन्धक बन्दा मलाई डरभन्दा 'एड्भेन्चर' महसूस भइरहेको थियो। विस्तृत
सुशील दा’को चिठी ५० वर्षअघि जागीरको आशामा आफूले भोला चटर्जीलाई लेखेको चिठी अहिले पढ्ने हो भने प्रधानमन्त्री सुशील कोइरालालाई कस्तो लाग्दो हो! विस्तृत
पुलिसगिरीको विपक्षमा महेश थापामंगलबार, चैत्र ४, २०७०
जाबो दुई–चार थान हतियार बोके भन्दैमा मुलुकका कर्णधार विद्यार्थी नेताहरूलाई थुन्ने पुलिसिया हर्कतले लोकतन्त्रको हुर्मत लिएको रै'छ। विस्तृत
रंगमा ढंग होलीमा रंग खेल्दा ढंग पुगेन भने शत्रुता मात्र जन्मँदैन, अंगभंग पनि हुन सक्छ । विस्तृत
रिफर गर्द्याछु महेश थापाबुधबार, फाल्गुण २८, २०७०
बूढापाका भन्थे– काल लागे'नि अनिकाल नलागोस्। उहिलेका कुरा खुइलिए, नयाँ जमाना आयो। मानिसहरू भन्न थालेका छन्– एकबारको जुनीमा सबैथोक लागोस्, अस्पतालको फेरो काट्ने दशा नलागोस्.. विस्तृत
विमोचनको मजा ५९ साहित्यकारका छोटो शब्दचित्र, अन्तरवार्ता समेटिएको पुस्तक विमोचनको अवसरमा उमेरले ‘आँगन नै परदेश’ को अवस्थामा पुगिसकेकाहरुबीचको भेटघाट/भलाकुसारी आफैंमा महत्वपूर्ण थियो । विस्तृत
स्वामित्व ग्रहण महेश थापाशुक्रबार, फाल्गुण २३, २०७०
हाम्रो राजनीतिक नेतृत्व 'हतारमा निर्णय गरेर फुर्सदमा पछुताउँछ' भनियो भने न पूर्ण सत्य हुन्छ न त पूर्ण मिथ्या। विस्तृत
जागृत बिहार चन्द्रकिशोरसोमबार, फाल्गुण १९, २०७०
पटनामा भएको दोस्रो साहित्य उत्सवले स्थानीय धरोहरहरुलाई अधिक महत्व दिनुपर्छ भन्ने सन्देश दिएको छ । विस्तृत
जेल कि कालकोठरी मिलन बगालेबुधबार, फाल्गुण १४, २०७०
बाबु वा आमाको अपराध प्रमाणित भएपछि उनीहरूसँगै जेल पुगेका निर्दोष नानीहरूका लागि इन्दिरा राना र पुष्पा बस्नेतले प्रशंसनीय काम गरिरहेकोमा अब अर्का कर्मठ थपिएका छन्– उत्तम स.. विस्तृत
१५ एकान १५ महेश थापाशुक्रबार, फाल्गुण ९, २०७०
राजनीतिले केही 'डेलिभर' गर्न सकेन भन्ने हामी नेपालीको सदाबहार गुनासो छ, तर जुगमा एकचोटि आउने संविधानसभाको दुई–दुई पटक 'डेलिभरी' गराइसकेको नेपाली राजनीतिले त्योभन्दा उत्पा.. विस्तृत
भैरव सरको दौरा–सुरुवाल महेश थापाबुधबार, माघ २९, २०७०
नेपाली हास्यव्यङ्ग्य महारथी भैरव अर्यालले यमराजको षड्यन्त्रमा परेर यमलोकबाट फर्कने मौका पाए पनि संविधानसभाको चर्तिकला देखेपछि नेपालमा अडिन सकेनन्। विस्तृत