Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १७, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘मायाको साँघु’ ‘मायाको साँघु’ शनिबार, जेठ २९, २०७३ 'हल्ला चलेछ' गीतमार्फत आफू अमेरिकामा पलायन नभएको स्पष्टीकरण दिए पनि मंगोलियन हार्ट का गायक राजु लामा उतै बस्छन्। तर, उनको मन भने नेपालमै रहेछ। विस्तृत
जर्नेलको आत्मश्लाघा जर्नेलको आत्मश्लाघा शुक्रबार, जेठ २८, २०७३ पुस्तकमा उनले आफूलाई त्रुटि र कमजोरीरहित मान्छे बनाएका छन्, जसलाई पचाउन गाह्रो पर्छ। स्वयं सैनिक सेवामा रहेका र पूर्वसेनापति गुरुङलाई नजिकबाट चिनेकाहरू गुरुङको 'स्व–देवत्वकरण' को प्रसंगसँग सहमत हुन सक्दैनन्। विस्तृत
पूर्व कुमारीको प्रेम जीवनमा आधारित फिल्म ‘गाजलु’ पूर्व कुमारीको प्रेम जीवनमा आधारित फिल्म ‘गाजलु’ बिहीबार, जेठ २७, २०७३ पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको फिल्म ‘गाजलु’ भोलि, २८ जेठदेखि प्रदर्शनमा आउने भएको छ । विस्तृत
फत्तेमानको सम्झना मा पुस्तक फत्तेमानको सम्झना मा पुस्तक सोमबार, जेठ २४, २०७३ गायक फत्तेमान राजभण्डारीको सम्झ्नामा वासु शशी स्मृति परिषद्ले ‘सम्झ्नामा फत्तेमान’ नामक स्मृति ग्रन्थ प्रकाशन गरेको छ । विस्तृत
अजर आलाप अजर आलाप शनिबार, जेठ २२, २०७३ जिमन्यास्टिक खेलाडीका रुपमा अजर जंगमले पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगिता र चीनमा भएको १६औं एशियन गेम्स (एशियाड) मा पनि भाग लिए। तर, ६ वर्षअघिको एक बिहान उनले बुवालाई भने– अब खेल्दिनँ, गाउँछु। विस्तृत
न्युयोर्कमा ‘ट्राभलिङ किम्फ’ न्युयोर्कमा ‘ट्राभलिङ किम्फ’ बुधबार, जेठ १९, २०७३ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) यसपटक अमेरिकाको न्युयोर्कमा हुदैछ । विस्तृत
शृङ्गारकी सिर्जना शृङ्गारकी सिर्जना मंगलबार, जेठ १८, २०७३ नक्साल, काठमाडौंकी सिर्जना शाक्य (२६) नेपालकी सम्भवतः एकमात्र प्रोस्थेटिक मेकअप आर्टिस्ट हुन्। विस्तृत
गिटारिस्टको सेवा गिटारिस्टको सेवा शनिबार, जेठ १५, २०७३ १२ वैशाख, २०७२ को भूकम्पपछि धेरै युवा राहत वितरण र स्व्यंसेवामा खटिए र विस्तारै आफ्नै दिनचर्यामा फर्किए। तर; जोरपाटी, काठमाडौंका बबी लामा भने अहिले पनि राहतमै खटिरहेका छन्। विस्तृत
बाल–मैत्री विपना बाल–मैत्री विपना शनिबार, जेठ १५, २०७३ नवलपरासीको सुनवल नगरपालिका बाल–मैत्री हो। बाल–मैत्री भन्नाले विद्यालय जान नपाएकालाई छात्रवृत्ति दिलाउने, विद्यालयमा कुट्न–पिट्न वा तर्साउन नदिने, बाल श्रम हटाउने, बाल विवाह रोक्ने जस्ता क्रियाकलाप पर्छन्। विस्तृत
आर्यनमा आशा आर्यनमा आशा शनिबार, जेठ १५, २०७३ निर्देशक आकाश अधिकारीका भतिज आर्यन अधिकारीलाई चलचित्र क्षेत्र प्रवेशमा कुनै समस्या थिएन। विस्तृत
संघर्ष, सम्बन्ध र स्वाद संघर्ष, सम्बन्ध र स्वाद बिहीबार, जेठ १३, २०७३ दक्षिणएशियाको एक आप्रवासी युवतीको सफलताको दुर्लभ कथा समेटिएको यो पुस्तकले नयाँ पुस्तालाई संघर्षको भोक जगाउँदै आशावादी हुन प्रेरित गर्छ नै ग्ल्यामर संसारमा प्रेम र विवाहको अन्तरसम्बन्धको अंक र अर्थ पनि बुझाउँछ। विस्तृत
रस्नाको डिजाइन रस्नाको डिजाइन बिहीबार, जेठ ६, २०७३ फेसन बजारमा उदाइरहेकी रस्ना श्रेष्ठले डिजाइन गरेका परिधानको 'एशियन डिजाइनर विक' निकै प्रशंसा भयो । विस्तृत
शुरु भयो ‘टिन हिरो’ को खोजी शुरु भयो ‘टिन हिरो’ को खोजी मंगलबार, जेठ ४, २०७३ १३ देखि १९ वर्षका किशोर–किशोरीको प्रतिभाको कदर गर्न दिइने ‘वाईवाई ग्लोकल टिन हिरो २०१६’ को आवेदन फारम जेठ २ बाट खुलेको छ । विस्तृत
कमर्सियलले मात्रै संगीतको उत्थान हुँदैनः झुमा लिम्बु कमर्सियलले मात्रै संगीतको उत्थान हुँदैनः झुमा लिम्बु सोमबार, जेठ ३, २०७३ गायिका झुमा लिम्बूले जाति विशेषका गीतले समाजलाई विभाजित गर्ने नभई नेपाली संगीतमा ओज थप्ने बताएकी छन् । विस्तृत
डेढ सेमी लामो पुस्तक सार्वजनिक डेढ सेमी लामो पुस्तक सार्वजनिक शनिबार, जेठ १, २०७३ साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह बजारमा आएको छ । विस्तृत
सुनिए गिरीश सुनिए गिरीश शनिबार, जेठ १, २०७३ नेपालका पहिलो हिपहप गायक हुन्, गिरीश खतिवडा। उनले कक्षा ८ मा पढ्दा 'मिनिङलेस र्‍याप' बोलको गीत गाएर नेपालमा हिपहप भित्र्याएका थिए । विस्तृत
नमुनाबस्ती बनाउँदै धुर्मुस र सुन्तली नमुनाबस्ती बनाउँदै धुर्मुस र सुन्तली शुक्रबार, बैशाख ३१, २०७३ कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८, मा नमूना वस्ती निर्माण गर्न थालेका छन् । विस्तृत
गायक रामेशको यात्रा समेटिएको वृत्तचित्र गायक रामेशको यात्रा समेटिएको वृत्तचित्र बिहीबार, बैशाख ३०, २०७३ गायक रामेशको ५५ वर्ष लामो गायन तथा जीवन यात्रा समेटिएको डकुमेण्ट्री फिल्म ‘डढेलो भित्रका सतिसाल’ को छायाङ्कन पूरा भएको छ । विस्तृत
संयमी साम्राज्ञी संयमी साम्राज्ञी बिहीबार, बैशाख ३०, २०७३ अभिनेता भुवन केसी निर्देशित चलचित्र 'ड्रिम्स' लाई युवाले रुचाए। चलचित्रका नायक अनमोल केसी त पहिल्यै हिट भइसकेका छन्, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह (२०) को कामले पनि प्रशंसा पायो। विस्तृत
काठमाडौंमा सानो कोरिया काठमाडौंमा सानो कोरिया बुधबार, बैशाख २९, २०७३ जीउमा टिपिक्कै टाँसिने जिन्स र त्यसमाथि खुकुलो टप्स। खुट्टामा फ्ल्याट स्निकर र काँधमा लामो फितावाला झोला– शहरका थुप्रै युवती अचेल यस्तै गेट–अपमा देखिन्छन्। काठमाडौंको दरबारमार्ग, ठमेल, झम्सिखेलदेखि पोखरा र धरानमा समेत यस्तो पहिरनमा ठाँटिने युवती बढि.. विस्तृत
«12345102030»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP