Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चितवनमा टुबोर्ग स्टेज (फोटो फिचर) चितवनमा टुबोर्ग स्टेज (फोटो फिचर) आइतबार, भाद्र १६, २०७० नारायणगढका संगीत पारखीहरुको लागि १५ भदौ गज्जबकै मौका बन्यो । विस्तृत
मिस्टर मस्कुलर भए मनिष मिस्टर मस्कुलर भए मनिष आइतबार, भाद्र १६, २०७० प्रथम मिस्टर मस्कुलर ओपन पूर्वाञ्चल बडी विल्डिङको उपाधि भिजन जिम धरानका मनिष लिम्बूले जितेका छन् । विस्तृत
कमाउने तमासा कमाउने तमासा आइतबार, भाद्र १६, २०७० प्रतिभा प्रस्फुटनको नाममा शहरदेखि गाउँसम्म भइरहेका सौन्दर्य प्रतियोगिताहरूको मुख्य उद्देश्य पैसा हो । विस्तृत
अमिताभले बुवाप्रति समर्पित संस्था खोल्ने अमिताभले बुवाप्रति समर्पित संस्था खोल्ने शुक्रबार, भाद्र १४, २०७० विश्वप्रसिद्ध भारतीय अभिनेता अमिताभ बच्चनले आफ्ना पिता कवि हरिवंश राय बच्चनको कामप्रति समर्पित संस्था खोल्न थालेको बताएका छन् । विस्तृत
काठमाडौंमा सुदूरपश्चिमेलीको देउडा (फोटो फिचर) काठमाडौंमा सुदूरपश्चिमेलीको देउडा (फोटो फिचर) बिहीबार, भाद्र १३, २०७० गौरा पर्वं शुरु भएसँगै काठमाडौंमा बस्ने सुदूरपश्चिमेलीहरुले काठमाडौं देउडाले गुञ्जायमान बनाएका छन् । विस्तृत
सत्कर्मी सत्यनारायण सत्कर्मी सत्यनारायण बिहीबार, भाद्र १३, २०७० बेवारिसे अवस्थामा फालिएका नवजात शिशुहरुको लालनपालन गरेर जनकपुरका सत्यनारायण आलोकले उदाहरणीय काम गरेका छन् । विस्तृत
अभिनयमा अब्बल अभिनयमा अब्बल मंगलबार, भाद्र ११, २०७० वरिष्ठ रंगकर्मी सुनिल पोखरेलका अनुसार, समुना हरेक चरित्रमा जीवन्त अभिनय गर्न सक्ने कलाकार हुन् । विस्तृत
संगीत–नाट्य प्रतिष्ठानः अनैतिक दबाबबाट राजीनामा संगीत–नाट्य प्रतिष्ठानः अनैतिक दबाबबाट राजीनामा सोमबार, भाद्र १०, २०७० प्राज्ञ सभा सदस्यहरूले दिएको भत्ता दबाब थेग्न नसकेर सदस्य सचिव आभाष ८ महीना कार्यकाल बाँकी छँदै प्रतिष्ठानबाट बाहिरिएका छन् । विस्तृत
सुदूरपश्चिममा गौरा शुरु सुदूरपश्चिममा गौरा शुरु आइतबार, भाद्र ९, २०७० सुदुरपश्चिम क्षेत्रको महत्वपूर्ण पर्व गौरा ९ भदौदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । यो पर्वसँगै सुदूरपश्चिमका जिल्लाहरुमा देउडा गीत र नाचको धुम शुरु भएको छ । विस्तृत
ओस्कारमा सुनगाभा पठाइने ओस्कारमा सुनगाभा पठाइने शुक्रबार, भाद्र ७, २०७० हलिउडको प्रतिष्ठित फिल्म फेस्टिभल ‘ओस्कार’मा नेपाली चलचित्र सुनगाभाले नेपालको प्रतिनिधित्व गर्ने भएको छ । विस्तृत
सुदूरपश्चिमको तस्वीर सुदूरपश्चिमको तस्वीर शुक्रबार, भाद्र ७, २०७० नेपाली सेनासँग माओवादीको दुई घण्टा लामो गोलाबारी चलेपछि झ्यालबाट छिरेको बमका छर्राले नवविवाहित दुलहीको मृत्यु हुन्छ भने दुलाहाले एउटा हात गुमाउँछन् । विस्तृत
चिल्लो पातको लक्षण चिल्लो पातको लक्षण शुक्रबार, भाद्र ७, २०७० जर्मनी र अमेरिकामा चलचित्र निर्देशन पढेका हिमग्याप टासीको कामले अहिले नै वरिष्ठ निर्देशकहरुको प्रशंसा पाउन थालेको छ । विस्तृत
दीपिकाका दुई फिल्मको रेकर्ड दीपिकाका दुई फिल्मको रेकर्ड बिहीबार, भाद्र ६, २०७० भारतीय फिल्म अभिनेत्री दीपिका पादुकोण अभिनित दुईवटा फिल्मले १८० करोड भन्दा बढीको कारोबार गरेका छन् । जबकी बलिउडका बादशाह भनिने अभिनेताका पनि दुईवटा फिल्मले यत्रो कारोबार गर्न सफल भएका छैनन् । विस्तृत
‘कलरफुल’ राजधानी ‘कलरफुल’ राजधानी मंगलबार, भाद्र ४, २०७० झट्ट हेर्दा बुझ्न गाह्रो पर्ने तर सन्देशमूलक चित्रहरूले राजधानीका भित्ताहरू रङ्गिन थालेका छन् । विस्तृत
डोलेश्वरमा हिमानी (फोटो फिचर) डोलेश्वरमा हिमानी (फोटो फिचर) सोमबार, भाद्र ३, २०७० २ असारमा आएको भीषण बाढीले भारतको उत्तराञ्चलस्थित केदारनाथ मन्दिरमा क्षति पुर्‍याउँदा त्यहाँको पूजाआजा बन्द भएपछि नेपालको भक्तपुरस्थित डोलेश्वर महादेवलाई केदारनाथको शीर मानेर त्यसैअनुसारको पूजाअर्चना गरिंदैछ । विस्तृत
दाहालले चलचित्रकर्मीलाई एम्बुलेन्स दिने दाहालले चलचित्रकर्मीलाई एम्बुलेन्स दिने आइतबार, भाद्र २, २०७० एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपाल महिला चलचित्रकर्मी मञ्चको पहिलो वार्षिकोत्सव एवम् दर खाने कार्यक्रममा सहभागी भएका छन् । विस्तृत
हास्य व्यंग्यमाथि छलफल हास्य व्यंग्यमाथि छलफल आइतबार, भाद्र २, २०७० हास्यव्यंग्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार किरण केसीले ‘हास्य व्यंग्य हिजो, आज र भोली’ शिर्षकमा छलफल चलाएका छन् । विस्तृत
जनता जगाउने सर्जक जनता जगाउने सर्जक शनिबार, भाद्र १, २०७० क्याम्पसको कार्यक्रमका लागि लेखेको गीतले नसोचेको प्रसिद्धी दिलाएकोमा श्याम तमोट खुसी छन् । उनको गीत त्रिभुवन विश्वविद्यालयको बिएडमा पनि पढाइ हुन थालेको छ । विस्तृत
डान्सर प्रहरी डान्सर प्रहरी बुधबार, साउन ३०, २०७० चार दर्जन म्युजिक भिडियो र विदेशका थुप्रै कार्यक्रमहरुमा नाचिसकेकी प्रहरी हवल्दार गीता नृत्यकलाले नेपालमा राम्रै भाउ पाएको बताउँछिन् । विस्तृत
सुनिताको ‘आयो हरितालिका’ सुनिताको ‘आयो हरितालिका’ मंगलबार, साउन २९, २०७० गायिका सुनिता दुलालको १३ औं गीती एल्बम ‘आयो हरितालिका’ सार्वजनिक भएको छ । विस्तृत
« First«1020293031323340»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP