Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
पेन्टिङमा महिला पेन्टिङमा महिला बुधबार, पौष ४, २०६९ नेपाली ललितकलामा महिलाको उपस्थिति अब दुई हातका औंलामा नअटाउने भएको छ। विस्तृत
भत्किंदै गायिकाका घरबार भत्किंदै गायिकाका घरबार मंगलबार, पौष ३, २०६९ पछिल्लो समय नेपाली गायिकाहरुको दाम्पत्य सम्बन्ध गीत–संगीत जस्तो सुखद छैन, टुट्ने क्रम बढेको छ । विस्तृत
एउटा प्रशासकको भोगाइ एउटा प्रशासकको भोगाइ मंगलबार, पौष ३, २०६९ दुर्गाप्रकाश पाण्डेयले २०१६ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेदेखि २०५१ मा वाणिज्य मन्त्रालयको सचिवबाट अवकाश हुँदासम्मको भोगाइ समेटेर सरकारी सेवाको अनुभव नामक पुस्तक लेखेका छन्। विस्तृत
कलाकार राजन काफ्लेलाई अन्तराष्ट्रिय पुरस्कार कलाकार राजन काफ्लेलाई अन्तराष्ट्रिय पुरस्कार सोमबार, पौष २, २०६९ बंगलादेशको ढाकामा सम्पन्न एसियाकै प्रतिष्ठित १५ औ एसियन कला प्रदर्शनी (वाइनाले) २०१२ मा नेपाली कलाकार राजन काफ्लेले ‘अनरेवल मेन्सन’ अवार्ड पाएका छन् । विस्तृत
विहे गरिन् विद्या बालनले विहे गरिन् विद्या बालनले शनिबार, मंसिर ३०, २०६९ भारतीय अभिनेत्री विद्या वालन र उनका प्रेमी युटिभी प्रमुख सिद्धार्थ राय कपूर विवाह बन्धनमा बाँधिएका छन् । विस्तृत
‘मिडनाइट्स चिल्ड्रन’ भारतमा पनि प्रदर्शन हुने ‘मिडनाइट्स चिल्ड्रन’ भारतमा पनि प्रदर्शन हुने शनिबार, मंसिर ३०, २०६९ चर्चित उपन्यासकार सलमान रुस्दीको उपन्यासमा आधारित फिल्म ‘मिडनाइट्स चिल्ड्रन’ लाई भारतीय सेंसर बोर्डले प्रदर्शनको अनुमति दिएको छ । विस्तृत
अर्घाखाचीमा अन्तर्राष्ट्रिय रेस्लिङ अर्घाखाचीमा अन्तर्राष्ट्रिय रेस्लिङ शुक्रबार, मंसिर २९, २०६९ अर्घाखाचीको सन्धिखर्क टुँडिखेलमा २९ मंसिरमा भएको अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका रेस्लर भरतबहादुर विसुराल (हिमालयन टाइगर) रिङमा उत्रिए । विस्तृत
प्रसिद्ध सितारबादक रविशंकर रहेनन् प्रसिद्ध सितारबादक रविशंकर रहेनन् बुधबार, मंसिर २७, २०६९ विश्वप्रसिद्ध सितार वादक पण्डित रविशंकरको अमेरिकामा निधन भएको छ । भारतको बनारसमा जन्मेका ९२ वर्षीय पण्डितको अमेरिकी समय अनुसार ११ डिसेम्बर दिनको ४:३० बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्तृत
अन्तराष्ट्रिय प्रतिस्पर्धामा  ‘हु विल वि अ गोर्खा’ सर्वोत्कृष्ट अन्तराष्ट्रिय प्रतिस्पर्धामा ‘हु विल वि अ गोर्खा’ सर्वोत्कृष्ट मंगलबार, मंसिर २६, २०६९ हिमाल एसोसियसनले आयोजना गरको दशौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा निर्देशक केसाङ छेतेनको ‘हु विल वि अ गोर्खा’ प्रथम भएको छ । किम्फको इतिहासमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुने यो पहिलो नेपाली वृत्तचित्र हो । विस्तृत
पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति पाकिस्तानलाई भारतीय फिल्मको नाममा आपत्ति सोमबार, मंसिर २५, २०६९ पाकिस्तानको सेंसर बोर्डले अक्षय कुमारको नयाँ फिल्म ‘खिलाडी ७८६’ को नाममा आपत्ति प्रकट गर्दै सेंसर गरेको छ । बीबीसीका अनुसार अब यो फिल्म ‘खिलाडी’ नामबाट पाकिस्तानी सिनेमाघरमा देखाइँदै छ । विस्तृत
यसरी बन्यो ‘हु विल वि अ गोर्खा’ यसरी बन्यो ‘हु विल वि अ गोर्खा’ शनिबार, मंसिर २३, २०६९ २२ मंसिरबाट राजधानीको राष्ट्रिय सभागृह तथा पर्यटन वोर्डको हलमा शुरुको काठमाडौ अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को पहिलो दिन प्रदर्शन भएको 'हु विल वि अ गोर्खा 'डकुमेन्ट्रीले धेरै दर्शकको मन छोयो । केसाङ छेतेन निर्देशीत यस डकुमेन्ट्रीले ब्रि.. विस्तृत
विवादरहित बन्न सकेन विन्ध्यवासिनी अवार्ड विवादरहित बन्न सकेन विन्ध्यवासिनी अवार्ड बुधबार, मंसिर २०, २०६९ यसै साता सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डले संगीतकर्मीलाई प्रोत्साहन गर्ने भन्दा पनि आयोजककै विकासले प्राथमिकता पाएको महशुस गराएको छ । विस्तृत
राजधानीमा अन्तर्राष्ट्रिय फिल्म मेला राजधानीमा अन्तर्राष्ट्रिय फिल्म मेला बुधबार, मंसिर २०, २०६९ २८ देशका ६२ फिल्म (डकुमेन्ट्री, फिक्सन, छोटो फिल्म, एनिमेसन र प्रयोगात्मक) समावेश भएको १० औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) यसैसाता राजधानीमा सुरु हुदैछ। विस्तृत
स्वरसम्राट स्मृति दिवस मनाइयो स्वरसम्राट स्मृति दिवस मनाइयो मंगलबार, मंसिर १९, २०६९ अद्वितीय स्वरका धनी स्वरसम्राट नारायणगोपाल गुर्वाचार्यको २२ औँ स्मृति दिवस उनको सम्झना गर्दै १९ मंसीरमा मनाइएको छ । विस्तृत
कलामय काठमाडौं कलामय काठमाडौं मंगलबार, मंसिर १९, २०६९ काठमाडौ अन्तराष्ट्रिय नाटक महोत्सवमा देशविदेशका नाट्यकर्मी एउटै थलोमा प्रस्तुत भईरहेको बेला काठमाडौ अन्तराष्ट्रिय कला महोत्सवले कलाका अनेक बान्की पस्किरहेको छ। विस्तृत
सन्तुलित समालोचना सन्तुलित समालोचना सोमबार, मंसिर १८, २०६९ समालोचनाले कृतिको विधागत जाँचपडताल गर्छ। समालोचक तटस्थ विज्ञ परेछन् भने कृतिको गुणवत्ताको सन्तुलित मूल्याङ्कन हुन्छ, नत्र कि व्यर्थ प्रशंसाको वर्षा गरिन्छ कि त कृतिकारको सर्वथा अनुचित दोहोलो काढिन्छ । विस्तृत
आतिफले तताए रंगशाला (फोटो फिचर सहित) आतिफले तताए रंगशाला (फोटो फिचर सहित) शुक्रबार, मंसिर १५, २०६९ पछिल्लो समय बलिउडमा प्लेब्याक सिंगरका रुपमा चर्चित पाकिस्तानी पप गायक आतिफ असलामका नेपाली फ्यानहरुले राजधानीको दशरथ रंगशालामा उनलाई प्रत्यक्ष देख्न र सुन्न मात्र पाएनन् । मंसिर महिनाको चिसो साझमा उनका गीतको तालले उनीहरुलाई मज्जैले ततायो। विस्तृत
मनिषा कोइरालालाई क्यान्सर ! मनिषा कोइरालालाई क्यान्सर ! बिहीबार, मंसिर १४, २०६९ टाइम्स अफ इण्डियाको अनलाईन संस्करणले नायिका मनिषा कोइरालालाई क्यान्सर भएको र मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको जनाएको छ । विस्तृत
काठमाडौंमा आतिफ असलामको कन्सर्ट काठमाडौंमा आतिफ असलामको कन्सर्ट बिहीबार, मंसिर १४, २०६९ पछिल्लो समय बलिउडमा प्लेब्याक सिंगरका रुपमा चर्चित यी पाकिस्तानी पप गायक १५ मंसिरमा राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामामा प्रस्तुत हुँदैछन्। विस्तृत
मौलिक चलचित्रको खोजी मौलिक चलचित्रको खोजी मंगलबार, मंसिर १२, २०६९ नेपाल चलचित्र निर्देशक समाजले लमजुङको घलेगाउँमा आयोजनाको गरेको तेस्रो राष्ट्रिय चलचित्र कार्यशाला गोष्ठीले मौलिक नेपाली चलचित्र निर्माण हुन नसकेकाले चलचित्र उद्योग संकटमा पुगेको निष्कर्ष निकालेको छ । विस्तृत
« First«1020304041424344»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP