Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मोदीका लागि सिँगारियो जनकपुर
सोमबार, कार्तिक २४, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ मंसीर जनकपुरको बाटो भएर काठमाडौं आउने भएपछि जनकपुरको मठ मन्दिरलाई सिँगारिने कार्य तीव्र पारिएको छ ।
विस्तृत
चरेस तस्करीको ‘हब’ बन्दै सुदूरपश्चिम
सोमबार, कार्तिक २४, २०७१
तस्करहरुले सोझा मजदूर र महिलालाई प्रयोग गरेर सुदूरपश्चिमी नाकालाई चरेस तस्करीको ‘हब’ बनाएका छन् ।
विस्तृत
प्रहरीको निहुँमा न्यायको हुर्मत
सोमबार, कार्तिक २४, २०७१
न्यायालयको फैसला लत्याउँदै चार डीआईजीलाई पाखा लगाउने सरकारी चालमा जंगलीराजको मनसाय प्रकट भएको छ ।
विस्तृत
विमानस्थल भन्सारका निमित्त प्रमुखलाई निलम्बन गर्न अख्तियारको निर्देशन
आइतबार, कार्तिक २३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख सुदीपचन्द्र शाहलाई निलम्वन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
नेपालको शानदार जीत, साउदीलाई १९५ रनले हरायो
आइतबार, कार्तिक २३, २०७१
कुबेतमा जारी एसिसी यु–१९ प्रिमियर क्रिकेट अन्तर्गत नेपालले साउदी अरेबियालाई १९५ रनको विशाल अन्तरले हराएको छ ।
विस्तृत
चार दलको पत्रकार सम्मेलनः कोइरालाले भने, ‘प्रचण्डजी थर्काउने काम छोड्नुस’
आइतबार, कार्तिक २३, २०७१
नेपाली कांग्रेस र नेकपा एमालेलगायत ४ दल र दुई स्वतन्त्र सभासदले संविधानका विवादित विषयमा साझा धारणा सार्बजनिक गरेका छन् ।
विस्तृत
सभासद चढेको विमान दुर्घटनाबाट बच्यो
आइतबार, कार्तिक २३, २०७१
सभासद चढेको नेपाल एयरलाइन्सको जहाज सोलुखुम्बुमा दुर्घटना हुनबाट बचेको छ ।
विस्तृत
मध्यमार्ग फराकिलो बनाउ (सम्पादकीय)
आइतबार, कार्तिक २३, २०७१
संविधान निर्माण कार्यलाई पुन: गति दिन कांग्रेस-एमालेले आफ्नो मध्यमार्गी अवस्थालाई फराकिलो पार्नुपर्छ भने एमाओवादी-मधेशी दलहरुले आफ्नो राजनीतिक लाइनमाथि पुनर्विचार गर्न जरुरी छ ।
विस्तृत
श्रीलङ्काली राष्ट्रपतिले चारुमतीको भ्रमण गर्ने
आइतबार, कार्तिक २३, २०७१
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका अवसरमा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्षले चाबहिलस्थित चारुमती विहारको पनि भ्रमण गर्ने भएका छन् ।
विस्तृत
दाहालले हावादारी कुरा गरेः उपप्रधानमन्त्री गौतम
आइतबार, कार्तिक २३, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार सञ्चालन गर्छु भन्नु केटाकेटी कुरा भएको टिप्पणी गरेका छन् ।
विस्तृत
संविधानसभाका आधाभन्दा बढी सदस्यलाई संविधानबारे कुनै ज्ञान छैनः विजुक्छे
आइतबार, कार्तिक २३, २०७१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभामा रहेका ६०१ सदस्यमध्ये आधालाई मात्र पनि संविधानकाबारेमा जानकारी नभएको दाबी गरेका छन् ।
विस्तृत
कांग्रेस एमाले नसच्चिए मधेशले सरकार चलाउँछः दाहाल
शनिबार, कार्तिक २२, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक र संवैधानिक गल्ती गरेको भन्दै गल्ती नसच्याए राज्य सञ्चालनको अधिकार सिधै मधेशी जनतामा जाने बताएका छन् ।
विस्तृत
पाइप लाइन निर्माणका लागि कार्यदल गठन
शनिबार, कार्तिक २२, २०७१
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने पाइप लाइन निर्माणका लागि कार्यदल गठन गर्न नेपाल र भारतका अधिकारी सहमत भएका छन् ।
विस्तृत
‘प्रधानन्यायाधीश बाहेक सबैलाई बोलाउन सक्छौं’
शनिबार, कार्तिक २२, २०७१
व्यवस्थापिका संसद अन्तर्गत अर्थ समितिका सभापति एवम् एमाले नेता प्रकाश ज्वालाले अख्तियार प्रमुखलाई समिति बैठकमा बोलाउनु विधि सम्मत भएको र आगामी दिनमा पनि बोलाउन सकिने बताएका छन् ।
विस्तृत
‘मधेशकेन्द्रित दललाई सरकारमा ल्याउने तयारी’
शनिबार, कार्तिक २२, २०७१
नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले ८ माघभित्र संविधान जारी गर्न कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन तयार रहेको बताएका छन् ।
विस्तृत
संविधान बनेपछि सरकार परिवर्तन हुन्छः गृहमन्त्री गौतम
शनिबार, कार्तिक २२, २०७१
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आगामी ८ माघभित्र जसरी पनि संविधान जारी हुने बताएका छन् ।
विस्तृत
बस र ट्रक जुध्दा महिलाको मृत्यु, २१ घाईते
शनिबार, कार्तिक २२, २०७१
पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्नेमा बस र ट्रक एक आपसमा जुध्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने २१ जना घाईते भएका छन् ।
विस्तृत
७२ लाख घुस लिएका भन्सारका सुब्बा पक्राउ
शनिबार, कार्तिक २२, २०७१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा हरिवंश कार्की करिब ७२ लाख रूपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
विस्तृत
पशु चिकित्सक डा.श्रेष्ठलाई अन्तर्राष्ट्रिय पुरस्कार
शुक्रबार, कार्तिक २१, २०७१
पशु चिकित्सकको संस्था पशुचिकित्सा अभ्यासकर्ता सङ्घ नेपालका अध्यक्ष डा मुक्तिनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् ।
विस्तृत
‘जाति र धर्मका नाममा विभाजन हुदैन’
शुक्रबार, कार्तिक २१, २०७१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जाति र धर्मका नाममा नेपाली जनतालाई विभाजन गर्ने काम गर्न नहुने बताएका छन् ।
विस्तृत
अख्तियारको निर्णय नमान्न उर्जा मन्त्रालयलाई निर्देशन
शुक्रबार, कार्तिक २१, २०७१
व्यवस्थापिका–संसद्को अर्थ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार बाहिर गएर जलविद्युत् आयोजना खारेज गर्न निर्देशन दिएकाले उक्त निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
विस्तृत
आलोकको कोठामा ‘सुसाइड नोट’ फेला पर्यो
शुक्रबार, कार्तिक २१, २०७१
झुण्डिएको अवस्थामा मृत फेला परेका चलचित्र निर्देशक आलोक नेम्वाङको कोठाबाट प्रहरीले सुुसाइड नोट फेला पारेको छ ।
विस्तृत
मोर्चाले नेपाललाई सोमालिया बनाउन खोज्यो: मन्त्री बस्नेत
शुक्रबार, कार्तिक २१, २०७१
उद्योग मन्त्री महेश बस्नेतले २२ दलले जातीय राज्यको बीउ रोपेर देशमा जबर्जस्ती द्वन्द्व र अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन् ।
विस्तृत
असंवैधानिक समितिमा गइँदैनः ओली
शुक्रबार, कार्तिक २१, २०७१
एमाले अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिलाई असंवैधानिक भन्दै उपस्थित नहुने भएपछि समितिको बैठक स्थगित भएको छ ।
विस्तृत
मुलुकी ऐनबाट फड्को
शुक्रबार, कार्तिक २१, २०७१
प्रस्तावित अपराध र देवानी संहिता व्यवस्थापिका संसदबाट पारित भएमा डेढ शताब्दी पुरानो मुलुकी ऐन विस्थापित भई नेपाल कानून निर्माणको नयाँ चरणमा प्रवेश गर्नेछ।
विस्तृत
« First
«
10
20
30
232
233
234
235
236
240
250
260
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस