Himalkhabar
सोमबार, आषाढ ३०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पूर्वप्रधानमन्त्री नेपालद्वारा सरकारी गाडी फिर्ता
बिहीबार, साउन ११, २०६९
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा प्राप्त सुविधाको सरकारी गाडी फिर्ता गरेका छन् ।
विस्तृत
एमाओवादीले दलहरूसँगको वार्तालाई तीव्रता दिने
बिहीबार, साउन ११, २०६९
एनेकपा माओवादी पदाधिकारी बैठकले राजनीतिक निकासका लागि दलहरुबीचको वार्तालाई सक्रियताका साथ अघि बढाउने निर्णयगरेको छ ।
विस्तृत
चुनाव सार्ने एमाओवादी प्रस्ताव प्रतिपक्षीद्वारा अस्विकार्य
बुधबार, साउन १०, २०६९
प्रमुख तीन दलको संयुक्त बैठकमा सत्तारुढ एमाओवादीले चुनावको मिति सार्न राखेको प्रस्ताव नेपाली कांग्रेस र नेकपा एमालेले अस्विकार गरेका छन् ।
विस्तृत
अवसरवादीहरुसँग सँगै बस्न सकिएनः महासचिव थापा
बुधबार, साउन १०, २०६९
नवगठित नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले एमाओवादीले क्रान्तिको बाटोलाई छाडेर बिस्रजनको बाटोतर्फ उन्मुख भएकाले आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।
विस्तृत
गोविन्दराज जोशीलाई डेढ वर्ष कैद, दुइ करोड जरिवाना
बुधबार, साउन १०, २०६९
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।
विस्तृत
निर्वाचन आयोगद्वारा एक उम्मेदवार एक क्षेत्रको प्रस्ताव
बुधबार, साउन १०, २०६९
निर्वाचन आयोगले निर्वाचनका लागि एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन पाउने प्रस्ताव गरेको छ ।
विस्तृत
मंसिरको चुनाव सार्न सकिन्छः सत्तारुढ दल
बुधबार, साउन १०, २०६९
एनेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधानसभाको चुनावको मिति आपसी समझदारीमा सार्न सकिने निर्णय गरेका छन् ।
विस्तृत
कालोसूचीमा व्यावसायी सुधीर बस्नेत
बुधबार, साउन १०, २०६९
रियलइस्टेट व्यवसायमा घाटा खेपेपछि व्यावसायी सुधीर बस्नेत ब्याङ्कको कर्जा चुक्ता गर्न नसकेर कालो सूचीमा परेका छन्। विभिन्न ब्याङ्कको अनुरोधमा कर्जा सूचना केन्द्रले केही दिन अघि बस्नेतको नामलाई कालोसूचीमा राखेर प्रकाशन गरेको छ।
विस्तृत
प्रतिपक्षी दलले एमाओवादीसँग ‘निर्णायक’ वार्ता गर्ने
मंगलबार, साउन ९, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेले सत्तारुढ एमाओवादीसँग वर्तमान राजनीतिक संकटको निकासका विषयमा 'निर्णायक' वार्ता गर्ने भएको छ ।
विस्तृत
सत्ता लम्ब्याउन चुनाव घोषणाः उपसभापति पौडेल
मंगलबार, साउन ९, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारले ७ मङ्सिरका लागि घोषणा गरेको निर्वाचन हुन नसक्ने बताएका छन् ।
विस्तृत
सत्तापक्ष संक्रमणकाल लम्ब्याउने पक्षमा रहेको पूर्वप्रधानमन्त्री नेपालको धारणा
मंगलबार, साउन ९, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत मुलुक चलाउन खोज्ने कुनै पनि शक्ति दीर्घकालसम्म जान नसक्ने ठोकुवा गरेका छन् ।
विस्तृत
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा दृढताका साथ लागू गर्नुपर्ने
सोमबार, साउन ८, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई दृढताका साथ लागू गर्नुपर्ने बताएका छन् ।
विस्तृत
चालु आर्थिक वर्षमा ७० मेगावाट बिजुली थप हुने
सोमबार, साउन ८, २०६९
चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी लगानीमा निर्माणाधीन छ वटा जलविद्युत् आयोजना पूरा भई राष्ट्रिय प्रणालीमा ७० मेगावाट बिजुली थप हुने भएको छ ।
विस्तृत
अध्यादेशबाट देश चल्न सक्दैनः राष्ट्रपति
सोमबार, साउन ८, २०६९
राष्ट्रपति डा. रामवरण यादवले निरन्तर अध्यादेशबाट देश चल्न नसक्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (संयुक्त-माक्स्रवादी)का प्रतिनिधिहरुसँग ८ साउनमा शीतल निवासमा भेट गर्दै राष्ट्रपतिले देश र जनतालाई लगातार प्रयोगको थलो बनाउन नहुने बताएको माक्स्रवादीका सचिवालय..
विस्तृत
कांग्रेस नेतृत्व लिन तयार नभए एमालेलाई सघाउनु पर्छ : अध्यक्ष खनाल
सोमबार, साउन ८, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार पटकपटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
कानुन संसोधन नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन कठिनाई
आइतबार, साउन ७, २०६९
निर्वाचन आयोगले एनेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूसँग घोषित निर्वाचन सम्पन्न गर्न गरिनुपर्ने संविधान संशोधन र ऐन कानुन निर्माणमा रहेका जटिलता र अन्य कठिनाइबारे ७ साउनमा छलफल गरयो ।
विस्तृत
‘अबको सरकार काँग्रेसको नेतृत्वमा’
आइतबार, साउन ७, २०६९
नेपाली काँग्रेस सभापति सुशील कोइरालाले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले नै लिने दाबी गरेका छन् ।
विस्तृत
यात्रु बाहक बस पल्टिँदा १६ को मृत्यु
आइतबार, साउन ७, २०६९
बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको गाडी दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । बा २ ख ७९४८ नम्वरको फोस्र गाडी साँझ साढे ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
विस्तृत
कांग्रेस नेताहरुद्वारा राष्ट्रपतिको ध्यानाकर्षण
आइतबार, साउन ७, २०६९
राष्ट्रपति डा. रामवरण यादवसँग नेपाली कांग्रेसका शीर्ष नेताहरुले भेटेर वर्तमान राजनीतिक समाधानबारे छलफल गरेका छन् ।
विस्तृत
संविधान जारी नहुनुमा उग्रवामपन्थ दोषी: खनाल
आइतबार, साउन ७, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाबाट संविधान जारी नहुनुमा उग्रवामपन्थ दोषी भएको बताएका छन् ।
विस्तृत
बार एसोसियसनद्वारा राष्ट्रिय सहमतिको सरकार गठनमा जोड
शनिबार, साउन ६, २०६९
नेपाल बार एसोसियसन कार्यकारिणी परिषदको बैठकले अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन गर्न माग गरेको छ ।
विस्तृत
बारम्बार अध्यादेश ल्याउनु संविधान अनुकूल होइनः राष्ट्रपति
शनिबार, साउन ६, २०६९
राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाले ९० प्रतिशत काम सकेर पनि संविधान जारी गर्न नसक्नु नेपाल र नेपालीका लागि दुःखद भएको बताउँदै सरकार, संविधानसभा र प्रमुख राजनीतिक दलको भूलका कारण यस्तो परिस्थिति आएको बताए ।
विस्तृत
एमाओवादी महाधिवेशन आगामी माघमा
शनिबार, साउन ६, २०६९
एमाओवादी केन्द्रीय समितिलाई विघटन गरेर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन मूल तयारी समिति गठन गरिएको छ ।
विस्तृत
राजनीतिक संकटबाट कांग्रेसले निकास दिन्छः कोइराला
शनिबार, साउन ६, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले बिपीको राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको बाटोबाट अहिलेको राजनीतिक सङ्कटको निकास आफ्नो पार्टीले नै दिने बताएका छन् ।
विस्तृत
बलात्कार अभियोगमा एमाओवादी स्थानीय नेता पक्राउ
शनिबार, साउन ६, २०६९
स्थानीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा एनेकपा माओवादी बैतडी जिल्ला सचिवालय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
479
480
481
482
483
490
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next