Himalkhabar
सोमबार, आषाढ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तीर्थालु सवार बस दुर्घटना, ३६ को मृत्यु
आइतबार, आषाढ ३१, २०६९
भारतीय सिमा क्षेत्र झुलनीपुरबाट त्रिबेणीधाम आउदै गरेको तीर्थालु सवार माइक्रो बस नवलपरासीको त्रिवेणी सुस्ता-६, रानीनगरमा दुर्घटनामा हुँदा ३६ जनाको मृत्यु भएको छ ।
विस्तृत
एक तृतीयांश बजेट आउँदै
आइतबार, आषाढ ३१, २०६९
सरकारले राष्ट्रपतिबाट स्विकृत लिएर आर्थिक वर्ष २०६९/०७० का लागि चालू आर्थिक वर्षो एक तृतीयांश बजेट प्रस्तुत गर्दैछ ।
विस्तृत
हतियार र धम्कीको काम छैनः सभापति कोइराला
शनिबार, आषाढ ३०, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेस सहमतिबाटै अघि बढ्न चाहेको र एमाओवादी पनि सहमतिको बाटोमा आउनुको विकल्प नरहेको बताएका छन् ।
विस्तृत
विद्युतीय हि्वल चेयरमा झमक घिमिरे
शनिबार, आषाढ ३०, २०६९
मदन पुरस्कार विजेता लेखक झमककुमारी घिमिरे काभ्रेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र परिसरमा हृवील चेयर चढेर हिंड्न थालेकी छन् ।
विस्तृत
नेकपा-माओवादी अध्यक्ष वैद्य चीन जाने
शनिबार, आषाढ ३०, २०६९
नवगठित नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य १० दिने भ्रमणका लागि चीन जाने भएका छन् ।
विस्तृत
सेनाद्वारा बम निष्क्रिय
शनिबार, आषाढ ३०, २०६९
कैलालीको अत्तरिया बजारस्थित एनसीसी बैंक नजिक फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
विस्तृत
अन्तराष्ट्रिय उडानका लागि कुनै कम्पनीको प्रस्ताव परेन
शुक्रबार, आषाढ २९, २०६९
सरकारले अन्तराष्ट्रिय उडानका लागि इच्छुक नेपाली निजी कम्पनीसँग प्रस्ताव आहृवान गरे पनि चालु आर्थिक वर्षो अन्त्यसम्म कुनै पनि कम्पनीले प्रस्ताव पेश गरेका छैनन् ।
विस्तृत
प्रधानमन्त्रीले राजीनामा नदिए मुठभेडको अवस्था आउँछः नेता नेपाल
शुक्रबार, आषाढ २९, २०६९
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री बाबुराम भट्टर्राईले राजीनामा नदिए देशमा मुठभेडको अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।
विस्तृत
यो सरकार काम चलाउ नै होः दाहाल
शुक्रबार, आषाढ २९, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकार कामचलाउ भईसकेको स्विकारेका छन् ।
विस्तृत
अवैधानिक निर्वाचनमा काँग्रेस सहभागी हुँदैनः केसी
शुक्रबार, आषाढ २९, २०६९
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सहमति बिना र अवैधानिक रुपमा आगामी ७ मङ्सिरलाई घोषणा गरिएको संविधानसभाको निर्वाचनमा काँग्रेस सहभागी नहुने बताएका छन् ।
विस्तृत
पूर्व सभासद्हरुले काँग्रेस सभापति भेटे
शुक्रबार, आषाढ २९, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग विघटित संविधानसभाका सभासद्हरुले भेटी संविधानसभा पुनःर्स्थापना गर्न आग्रह गरेका छन् ।
विस्तृत
विमानस्थल व्यवस्थापन विदेशीलाई दिने रिटमा डिपीआर मगाउन आदेश
बिहीबार, आषाढ २८, २०६९
विनाप्रतिष्पर्धा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी निर्णय बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले डिपीआर(डिटेल प्रोजेक्ट रिपोर्ट) मगाउन आदेश दिएको छ ।
विस्तृत
बन्दविरुद्धको रिटमा कारण देखाउ आदेश
बिहीबार, आषाढ २८, २०६९
बन्दविरुद्ध कडा कानुन बनाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
विस्तृत
७ साउनपछि राष्ट्रपतिले नयाँ सरकारका लागि आव्हान गर्नुहुन्छः महत
बिहीबार, आषाढ २८, २०६९
नेपाली कांगेसका केन्द्रीय सदस्य रामशरण महतले ७ साउनपछि राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकारका लागि आव्हान गर्ने बताएका छन् ।
विस्तृत
पूर्व राजालाई पार्टी खोल्न एमाले नेता नेपालको चुनौति
बिहीबार, आषाढ २८, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीति गर्ने भए पार्टी खोलेर जनताको मन जित्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका छन् ।
विस्तृत
बजेटबारे भारतीय राजदुतको विज्ञासा
बिहीबार, आषाढ २८, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले आगामी आर्थिक वर्षको बजेटबारे जिज्ञासा राखेका छन् ।
विस्तृत
त्रिवि आङ्गिक क्याम्पसमा पठनपाठन अवरुद्ध
बिहीबार, आषाढ २८, २०६९
त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घले एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता नपाएको भन्दै त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्र बन्द गराएका छन् ।
विस्तृत
चार सह-सचिव, सचिवमा बढुवा
बिहीबार, आषाढ २८, २०६९
सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले चार सह-सचिवलाई सचिवमा बढुवा गरेको छ ।
विस्तृत
बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै रिट दायर
बुधबार, आषाढ २७, २०६९
नेपाल बन्द वा कुनै भागमा हुने बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
विस्तृत
दाहालको प्रतिवेदन पढ्दै एमाओवादी पोलिटब्यूरो सदस्य
बुधबार, आषाढ २७, २०६९
एनेकपा माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पोलिटब्युरो सदस्यलाई पढ्न दिइएको छ ।
विस्तृत
प्रम भट्टराईसँग भारतीय सेनाध्यक्ष सिंहको भेट
बुधबार, आषाढ २७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहबीचको शिष्टाचार भेटमा नेपाली सेनालाई भारतीय सरकारका तर्फबाट उपलब्ध हुनसक्ने सहयोगका विषयमा विचारविमर्श भएको छ ।
विस्तृत
विशेष बजेट अस्वीकार्यः प्रतिपक्षी दल
बुधबार, आषाढ २७, २०६९
नेपाली कांग्रेस, नेकपा एमाले लगायतका नेताहरूले राष्ट्रपति डा. रामवरण यादवलाई भेटेर सरकारले विशेष बजेट ल्याए आफूहरूलाई अस्वीकार्य हुने बताएका छन् ।
विस्तृत
निर्वाचन आयोगद्वारा दलहरुसँग छलफल
मंगलबार, आषाढ २६, २०६९
निर्वाचन आयोगले आगामी संविधानसभाको निर्वाचनका लागि राजनीतिक सहमतिसहित अनुकूल वातावरण निर्माण गर्न विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आग्रह गरेको छ ।
विस्तृत
राजतन्त्र फर्किने सम्भावना छैनः सुजाता कोइराला
मंगलबार, आषाढ २६, २०६९
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएकी छन् ।
विस्तृत
एमाओवादी बैठक स्थगित
मंगलबार, आषाढ २६, २०६९
असार २६ गतेका लागि बोलाइएको एमाओवादी पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको व्यस्तताका कारण स्थगित भएको छ ।
विस्तृत
« First
«
10
20
30
481
482
483
484
485
490
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next