Himalkhabar
सोमबार, आषाढ ९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
थप पाँच हजार ब्यवसायीले कर छलेको आंशकामा छानबिन
शुक्रबार, साउन ५, २०६९
नक्कली बिल बिजकको प्रयोग गरेर कर छलेको आंशकामा आन्तरिक राजस्व विभागले करिब ५ हजार ब्यावसायीमाथि अनुसन्धान अघि बढाएको छ ।
विस्तृत
शक्ति सन्तुलन नियाल्दै शितलनिवास
शुक्रबार, साउन ५, २०६९
मुलुकको संवैधानिक र राजनीतिक संकट झन्-झन् जटिल बन्दै गएको अवस्थामा आफ्नो विवादरहित छविप्रति सचेत प्रथम राष्ट्रपति डा. रामवरण यादवले चाल्ने कदम कस्तो होला भन्ने जिज्ञासा बढेको छ ।
विस्तृत
एमाओवादीले सर्वसत्तावाद लादेको कांग्रेस सभापतिको भनाई
शुक्रबार, साउन ५, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले भइसकेका सहमति समझदारी उल्टाउने र कार्यान्वयन नगर्ने गरेर एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् ।
विस्तृत
तनावपछि एमाओवादी बैठक पुनः अवरुद्ध
शुक्रबार, साउन ५, २०६९
आर्थिक अनियमितताको विषयमा एक दिन रोकिएर शुरु भएको एमाओवादीको सातौं विस्तारित बैठक विवादका कारण पुनः अवरुद्ध भएको छ ।
विस्तृत
एमालेमा जिम्मेवारी हेरफेर
बिहीबार, साउन ४, २०६९
नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति समुदायका नेताहरूले सम्हाल्दै आएको पार्टी जिम्मेवारी हेरफेर भएको छ ।
विस्तृत
संविधानसभा निर्वाचनको गुञ्जयास छैनः पूर्वप्रम नेपाल
बिहीबार, साउन ४, २०६९
नेकपा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेअनुसार ७ मङ्सिरमा संविधानसभा निर्वाचन हुने कुनै गुञ्जयास नभएकाले अब संसदीय निर्वाचन हुनुपर्ने बताएका छन् ।
विस्तृत
पैँसठ्ठी प्रधानाध्यापकमाथि भ्रष्टाचारको मुद्दा
बिहीबार, साउन ४, २०६९
सप्तरीका ६५ विद्यालयका प्रधानाध्यापकले भ्रष्टाचार गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीमा मुद्दा परेको छ ।
विस्तृत
एमाओवादीको आर्थिक अनियमितता छानविन गर्न आयोग बन्ने
बिहीबार, साउन ४, २०६९
आर्थिक अनियमितताका कारण विस्तारित बैठक अवरुद्ध भएको भोलिपल्ट बसेको एमाओवादी स्थायी समिति बैठकले छानविनका लागि आयोग बनाउने निर्णय गरेको छ ।
विस्तृत
आर्थिक अनियमितता छानविनको मागपछि एमाओवादी बैठक स्थगित
बुधबार, साउन ३, २०६९
राजधानीमा जारी एमाओवादी विस्तारित बैठक आर्थिक अनियमतिताको विषयमा विवाद बढेपछि स्थगित भएको छ ।
विस्तृत
जातीय कुरा उठाउँदा अधिकार प्राप्तिको लडाइँ कमजोर हुने कांग्रेस उपसभापतिको भनाई
बुधबार, साउन ३, २०६९
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जनताको हकअधिकार सुनिश्चित गर्ने अभियानमा सिद्धान्तको राजनीतिलाई गौण बनाउन नहुने बताएका छन् ।
विस्तृत
भट्टराईलाई पदबाट गलहत्याउनु पर्छः गजुरेल
बुधबार, साउन ३, २०६९
नेकपा-माओवादी उपाध्यक्ष सिपि गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई गलहत्याएर पदबाट हटाउनु पर्ने धारणा राखेका छन् ।
विस्तृत
सुन पसल लुट्न खोज्ने भारतिय लुटेरा हतियार सहित पक्राउ
बुधबार, साउन ३, २०६९
काठमाडौँको गोङ्गबुस्थित शिवमन्दिरनजिक रहेको सुन पसलमा लुटपाट गर्न पुगेका दुई भारतीयलाई प्रहरीले ३ साउन बिहान घटनास्थलबाटै हतियार सहित पक्राउ गरेको छ।
विस्तृत
‘सङ्कट समाधानका लागि गोलमेच सम्मेलन उपयुक्त’
बुधबार, साउन ३, २०६९
नवगठित नेकपा (माओवादी)का सचिव नेत्रविक्रम चन्दले संविधानसभा विघटनपछिको राजनीतिक सङ्कट समाधानका लागि गोलमेच सम्मेलन नै उपयुक्त विकल्प भएको बताएका छन् ।
विस्तृत
१२ बुँदेपछि पार्टीबाट १२ वटा कमजोरी भयो-‘प्रचण्ड’
मंगलबार, साउन २, २०६९
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले तत्कालीन सात राजनीतिक दलहरूसँग १२ बुँदे समझदारीपछि पार्टीले १२ वटा कमजोरी गरेको बताएकाछन् ।
विस्तृत
काठमाडौँ महानगरपालिकामा दुई अर्बको बजेट
मंगलबार, साउन २, २०६९
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०६९÷०७० का लागि रु एक अर्ब ८९ करोड ६० लाख बजेट पारित गरेको छ । सो रकम गत वर्षको तुलनामा करिब ४० लाखले कम हो ।
विस्तृत
कोइराला जीवित नभएकाले शान्ति र संविधान अपुरो– दाहाल
मंगलबार, साउन २, २०६९
शान्ति प्रक्रिया र संविधान निर्माण पूरा गर्न आफ्नो पार्टीले हदैसम्मको त्याग गरे पनि त्यो हुन नसकेको उल्लेख गर्दै एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला जीवितै रहेको यो काम पूराभइसक्ने बताए।
विस्तृत
उपत्यकामा एक वर्षमा दुर्घटनामा १४८ को मृत्यु
मंगलबार, साउन २, २०६९
काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०६७/०६८ को १२ महिनामा सडक दुर्घटनाबाट १४८ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी परिसरका अनुसार आव २०६७/०६८ को तुलनामा यो करिब १३ प्रतिशतले कम हो।
विस्तृत
एमाओवादी विस्तारित बैठक शुरु
मंगलबार, साउन २, २०६९
सवारी दुर्घटनामा आफ्ना कार्यकर्ताको मृत्यु भएपछि एक दिन स्थगित भएको एनेकपा माओवादीको सातौं विस्तारित बैठक राजधानीमा शुरु भएको छ ।
विस्तृत
स्कूल बसमा गरिएको आगजनीको चौतर्फी विरोध
सोमबार, साउन १, २०६९
नेकपा-माओवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले राजधानीका केही शिक्षण संस्थामाथि भौतिक आक्रमण गर्न थालेपछि शिक्षा क्षेत्रमा पुनः अशान्ति र त्रासको वातावरण सिर्जना भएको छ ।
विस्तृत
कामचलाउ सरकारले बजेट ल्याउनु असंवैधानिकः गुरुङ
सोमबार, साउन १, २०६९
नेकपा-माओवादी सचिव देवप्रसाद गुरुङले काम चलाउ सरकारले बजेट ल्याउनु असंवैधानिक भएको बताएका छन् ।
विस्तृत
एमाओवादी बैठक स्थगित
सोमबार, साउन १, २०६९
एमाओवादीको १ साउनदेखि शुरु हुने भनिएको सातौं विस्तारित बैठक स्थगित भएको छ ।
विस्तृत
छुट्टा-छुट्टै दुर्घटनामा ९ को मृत्यु
सोमबार, साउन १, २०६९
पृथ्वी राजमार्गअन्तर्गत धादिङ धुषा गाविस-१ कृष्णभिरबाट यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ भने २४ भन्दा बढी बेपत्ता भएका छन् ।
विस्तृत
रातो बंगाला स्कूलको विद्यार्थी बोक्ने बसमा आगजनी
सोमबार, साउन १, २०६९
ललितपुरको पाटन ढोकास्थित रातो बंगाला बोर्डिङ स्कूलको विद्यार्थी ओसार्ने गाडी १ साउन विहान एक समूहले जलाएको छ ।
विस्तृत
चार महिनाका लागि रु. १६१ अर्बको बजेट प्रस्तुत
आइतबार, आषाढ ३१, २०६९
अर्थ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०६९/०७० को पहिलो चार महिनाका लागि रु १ खर्ब ६१ अर्ब २ करो ४८ लाख ८२ हजारको बजेट सार्वजनिक गरेका छन् ।
विस्तृत
संविधानसभा पुनर्स्थापना गर्न तयार छौँ: दाहाल
आइतबार, आषाढ ३१, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विघटित संविधानसभाको पुनःस्थापना गर्न आफ्नो पार्टी कदमै सकारात्मक रहेको बताएका छौं ।
विस्तृत
« First
«
10
20
30
480
481
482
483
484
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next