Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
निर्माण शुरु भएको ११ वर्षपछि भेरी नदीमा पुल निर्माण शुरु भएको ११ वर्षपछि भेरी नदीमा पुल बुधबार, बैशाख ८, २०७३ निर्माण शुरु भएको ११ वर्षपछि छिन्चु—जाजरकोट सडक अन्तर्गत सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने भेरी नदीमा पुल निर्माण भएको छ । विस्तृत
क्षतिग्रस्त विद्यालय पुनःनिर्माण गर्दै जाइका बुधबार, बैशाख ८, २०७३ क्षतिग्रस्त विद्यालय पुनःनिर्माण गर्दै जाइका जापानी अन्तराष्ट्रिय सहयोग निकाय (जाईका) ले भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये पहिलो चरणमा ७१ वटा विद्यालय छनौट गरी पुनःनिर्माणको तयारी गरेको छ । विस्तृत
आगलागीबाट ३० घर नष्ट, एक बालकको मृत्यु बुधबार, बैशाख ८, २०७३ आगलागीबाट ३० घर नष्ट, एक बालकको मृत्यु कपिलवस्तुको कजरहवा सिंग्राहा गाउँमा आगलागीबाट ३० घर खरानी भएका छन् । विस्तृत
बुधबार, बैशाख ८, २०७३ राष्ट्रपतिको सुरक्षा सल्लाहकारमा थापा नियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकारमा पूर्वरथी नेत्रबहादुर थापा नियुक्त भएका छन् । विस्तृत
मंगलबार, बैशाख ७, २०७३ नेपाली युवाको युएईमा मृत्यु युएईको सारजहाँमा एक नेपाली युवाको मृत्यु भएको छ । विस्तृत
नामिबियाविरुद्ध नेपालको जित सोमबार, बैशाख ६, २०७३ नामिबियाविरुद्ध नेपालको जित कप्तान पारश खड्काको शतकीय पारीसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पिएनशीपमा नामिबियाविरुद्धको दोस्रो खेल पनि जितेको छ । विस्तृत
सोमबार, बैशाख ६, २०७३ नक्कली फेसबुक आइडी बनाएर दुख दिने युवती पक्राउ फेसबुकमा नक्कली आइडी खोलेर अश्लील अभिव्यक्ति तथा तस्वीर पोस्ट गरेको अभियोगमा प्रहरीले पर्वतबाट एक युवतीलाई पक्राउ गरेको छ । विस्तृत
झुक्याएर रु २१ लाख लुटियो आइतबार, बैशाख ५, २०७३ झुक्याएर रु २१ लाख लुटियो झापाको दमकस्थित मुख्य चौकबाट दिनदाहडै एउटा मनी ट्रान्सफरको लाखौ रकम लुटिएको छ । विस्तृत
अर्को जुनी आइतबार, बैशाख ५, २०७३ अर्को जुनी उमेर बढ्दै जाँदा ‘म त केटी हुँ’ जस्तो लाग्न थाल्यो । केटीकै पहिरन र श्रृंगारमा सजिने चाहना जाग्दा पुरुष यौनाङ्ग घाँडो लाग्थ्यो ।२९ वर्षको उमेरमा म महिला बनेकी छु । तर, दुःखको कुरा, नागरिकता र राह.. विस्तृत
तातोपानी नाका अस्थायीरुपमा सञ्चालन आइतबार, बैशाख ५, २०७३ तातोपानी नाका अस्थायीरुपमा सञ्चालन भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ । विस्तृत
इक्वेडोरमा भूकम्प, कम्तिमा ७७ को मृत्यु (अपडेट) आइतबार, बैशाख ५, २०७३ इक्वेडोरमा भूकम्प, कम्तिमा ७७ को मृत्यु (अपडेट) इक्वेडोरमा पश्चिमी समुद्र किनार नजिक ७.८ म्याग्निच्यूडको भूकम्प गएको छ । विस्तृत
जाजरकोटः रेडपाण्डाको उद्धार आइतबार, बैशाख ५, २०७३ जाजरकोटः रेडपाण्डाको उद्धार जाजरकोटको ढिमेका गाउँलेले स्थानीय सरु खोलामा बग्दै गरेको रेडपाण्डालाई उद्धार गरेका छन् । विस्तृत
कञ्चनपुरबाट हराएकी बालिकाको हिमाञ्चलबाट उद्धार आइतबार, बैशाख ५, २०७३ कञ्चनपुरबाट हराएकी बालिकाको हिमाञ्चलबाट उद्धार दुई महिना अघि कञ्चनपुरबाट वेपत्ता भएकी बालिकाको भारतको हिमाञ्चलबाट उद्धार गरिएको छ । विस्तृत
जन्ती बस दुर्घटना, पन्ध्र घाइते शनिबार, बैशाख ४, २०७३ जन्ती बस दुर्घटना, पन्ध्र घाइते चितवनको बालाजुबाट जन्ती लिएर गोरखा जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक–४, फिस्लिङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । विस्तृत
जगदम्बा स्टीलमा आगलागी शनिबार, बैशाख ४, २०७३ जगदम्बा स्टीलमा आगलागी बाराको सिमरास्थित जगदम्वा स्टीलमा आगलागी भएको छ । विस्तृत
जाजरकोटमा पानीको हाहाकार शुक्रबार, बैशाख ३, २०७३ जाजरकोटमा पानीको हाहाकार मध्यपश्चिमी पहाडी जिल्ला जाजरकोटमा लामो खडेरीका कारण पानीका मुहान सुकेपछि हाहाकार भएको छ । विस्तृत
उपप्रध्यापक डा भट्टराईलाई अन्तर्राष्ट्रिय सम्मान शुक्रबार, बैशाख ३, २०७३ उपप्रध्यापक डा भट्टराईलाई अन्तर्राष्ट्रिय सम्मान बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलार्ई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ.. विस्तृत
काजका भरमा अध्यागमन शुक्रबार, बैशाख ३, २०७३ काजका भरमा अध्यागमन भूकम्पले तातोपानी नाका बन्द भएयता व्यस्त बनेको रसुवागढी नाकाको अध्यागमन कार्यालय काजमा खटिएका प्रमुखसहित दुई कर्मचारीको भरमा चलिरहेको छ। विस्तृत
गुरुदक्षिणामा चामल शुक्रबार, बैशाख ३, २०७३ गुरुदक्षिणामा चामल मनहर्वा–५, बारा; बेलबाडी टोलका निराजन ठाकुर (८) हरेक बिहान ७ नबज्दै रामजानकी मन्दिर पुग्छन्। उनीसँगै गाउँको श्रीनेरा प्राविका अधिकांश विद्यार्थी सबेरै मन्दिर धाउँछन्। विस्तृत
« First«1213141516203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP