Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आगलागी विरुद्ध सतर्कता र संयम आगलागी विरुद्ध सतर्कता र संयम शनिबार, बैशाख १८, २०७३ घरका सम्पूर्ण सदस्यले जुद्ध वारुणयन्त्र वा दमकलको टोल फ्रि नम्बर १०१ हो भन्ने थाहा पाउनुपर्छ। “बाटोघाटोको राम्रो सुविधा नभएको हाम्रो जस्तो ठाउँमा स्थानीय नै आगलागीबाट बँच्न र क्षति कम गर्न सचेत हुनुपर.. विस्तृत
वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुने शुक्रबार, बैशाख १७, २०७३ वैशाख अन्तिम साता घलेगाउँ महोत्सव हुने लमजुङको घलेगाउँमा बैशाखको तेस्रो साता १७ औं घलेगाउँ महोत्सव हुने भएको छ । विस्तृत
अदालतले सांसद खातुनसँग लिखित जवाफ माग्यो शुक्रबार, बैशाख १७, २०७३ अदालतले सांसद खातुनसँग लिखित जवाफ माग्यो बारा जिल्ला अदालतले अदातलतको अवहेलना मुद्दामा नेकपा एमालेकी सांसद नेजमा खातुनलाई अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ । विस्तृत
खर्‍यानको डढेलो निभाउँदा मृत्यु शुक्रबार, बैशाख १७, २०७३ खर्‍यानको डढेलो निभाउँदा मृत्यु गुल्मीको दोहली गाविसमा खरबारीमा लागेको डढेलो निभाउने क्रममा एक जनाको जलेर मृत्यु भएको छ । विस्तृत
शुक्रबार, बैशाख १७, २०७३ सांसद खातुनसहित १९ जना विरुद्ध मुद्दा दायर नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुव्र्यवहार गरेको आरोपमा १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । विस्तृत
डडेल्धुराको बागबजारमा आगलागी शुक्रबार, बैशाख १७, २०७३ डडेल्धुराको बागबजारमा आगलागी डडेल्धुरा सदरमुकाम बागबजारमा आज विहान लागेको आगोले दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने बाँकी ८ वटा पसलमा आंशिक क्षति पुगेको छ । विस्तृत
साहका कार्यकर्ताले जनकपुर बन्द गराए शुक्रबार, बैशाख १७, २०७३ साहका कार्यकर्ताले जनकपुर बन्द गराए निलम्बित सांसद सञ्जयकुमार साहकी श्रीमती रङ्गीला देवीलाई प्रहरीले अमानवीय व्यवहार गरेको साहका कार्यकर्ताले आज जनकपुर बन्द गराएका छन् । विस्तृत
पार्टी प्रवेश कार्यक्रमका लागि प्रधानमन्त्री ओली सुनसरी पुगे शुक्रबार, बैशाख १७, २०७३ पार्टी प्रवेश कार्यक्रमका लागि प्रधानमन्त्री ओली सुनसरी पुगे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा सुनसरी एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका लागि सुनसरी जाँदैछन् । विस्तृत
पाँचथरका सिडिओ र डिएसपी चढेको गाडी दुर्घटना बिहीबार, बैशाख १६, २०७३ पाँचथरका सिडिओ र डिएसपी चढेको गाडी दुर्घटना पाँचथरका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षक सहितको टोली चढेको गाडी दुर्घट्ना भएको छ । विस्तृत
सम्पूर्ण वस्तीमाथि नै दुर्व्यवहार बिहीबार, बैशाख १६, २०७३ सम्पूर्ण वस्तीमाथि नै दुर्व्यवहार “मरेका जनावरको सिनो, सेफ्टी ट्याङ्की सफा गरेको फोहर समेत यही ल्याएर थुपार्छन,” दलित बस्तीकै किस्मतीया देवी रामले भनिन्, “बजारका सबै नालाको पानी यही थुप्रेर फोहरको पोखरी बनेको छ, हामीलाई महामारी लागोस.. विस्तृत
न्युयोर्क टु नेपाल (फोटो फिचर) बिहीबार, बैशाख १६, २०७३ न्युयोर्क टु नेपाल (फोटो फिचर) न्युयोर्क टु नेपाल नामक भूकम्प राहत पदयात्रा न्युयोर्कको डाउनटाउन म्यानहटनमा दुई दर्जन अन्य संघ संस्थाका दुईहजार पदयात्रामा सहभागि भएका थिए । विस्तृत
गर्मीले तराईको जनजीवन प्रभावित बिहीबार, बैशाख १६, २०७३ गर्मीले तराईको जनजीवन प्रभावित अत्यधिक गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको छ । वीरगञ्जमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ भने जनकपुरमा ४४ डिग्री सेल्सियस । विस्तृत
पुनर्वास भएका भुटानीलाई भुटान जानदेउ: अमेरिकी सिनेटर बिहीबार, बैशाख १६, २०७३ पुनर्वास भएका भुटानीलाई भुटान जानदेउ: अमेरिकी सिनेटर अमेरिकी सिनेटर तथा त्यहाँको तल्लो सभाको परराष्ट्र समितिकी सदस्य जिन्नी सहेनाले पुनर्वास भएर अमेरिका पुगेका भुटानीलाई तिनका भुटानस्थित आफन्तसँग भेटघाटको बाटो खोल्न भुटान सरकारसँग आग्रह गरेकी छन् । विस्तृत
हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ परेपछि सीमाका प्रहरी फिर्ता बोलाइयो बिहीबार, बैशाख १६, २०७३ हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ परेपछि सीमाका प्रहरी फिर्ता बोलाइयो डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेपछि पश्चिमी सीमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चार प्रंहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । विस्तृत
सहायकमन्त्रीमा लामाले सपथ लिए बिहीबार, बैशाख १६, २०७३ सहायकमन्त्रीमा लामाले सपथ लिए स्थानीय विकास सहायकमन्त्रीमा प्रधानमन्त्री केपी शर्मा ओलीले रेशमबहादुर लामालाई सपथ ग्रहण गराएका छन् । विस्तृत
मोर्चाद्वारा फेरि आन्दोलन शुरु, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बिहीबार, बैशाख १६, २०७३ मोर्चाद्वारा फेरि आन्दोलन शुरु, प्रधानमन्त्रीलाई ज्ञापनपत्र संविधानप्रति असहमति जनाउँदै मधेस आन्दोलन स्थगित गरेको मधेसी मोर्चाले जनजातिहरुसँग मिलेर आन्दोलन थालेको छ । विस्तृत
बुधबार, बैशाख १५, २०७३ काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई चन्द माओवादीले मोसो दले नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई कार्यालय कक्षमै दूव्र्यवहार गरेको छ । विस्तृत
पूर्व मुस्ताङी राजा जिग्मे बिरामी बुधबार, बैशाख १५, २०७३ पूर्व मुस्ताङी राजा जिग्मे बिरामी पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्ट बिरामी भएका छन् । विस्तृत
डढेलो निभाउँदा आमाछोराको मृत्यु बुधबार, बैशाख १५, २०७३ डढेलो निभाउँदा आमाछोराको मृत्यु जाजरकोटमा आगलागीमा परी एकै घरका आमाछोराको ज्यान गएको छ । विस्तृत
« First«1011121314203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP