Himalkhabar
Himal Calendar

शनिबार, जेठ १८, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
सञ्चारमन्त्रीका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा सञ्चारमन्त्रीका प्रेस सल्लाहकार पौडेलद्वारा राजीनामा बिहीबार, आषाढ ९, २०७३ सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मातृका पौडेलले पदबाट राजिनामा दिएका छन् । विस्तृत
बिहीबार, आषाढ ९, २०७३ मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६, स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध भएको छ । विस्तृत
बिहीबार, आषाढ ९, २०७३ माओवादी केन्द्र झनै जम्बो, १४ सय ९९ सदस्यीय केन्द्रीय समिति ११ सय सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा माओवादी केन्द्रले थप ४ सय केन्द्रीय सदस्य थपेको छ । विस्तृत
हिन्दु राज्य हटाउने अजेण्डा थिएन: खिलराज रेग्मी बिहीबार, आषाढ ९, २०७३ हिन्दु राज्य हटाउने अजेण्डा थिएन: खिलराज रेग्मी अन्तरिम मन्दिपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले २०६२/०६३ को आन्दोलनको भावना र एजेन्डाविपरीत नयाँ संविधान बनेका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन्। विस्तृत
देउवाद्वारा संसदीय दलमा थप पाँच जना मनोनीत बुधबार, आषाढ ८, २०७३ देउवाद्वारा संसदीय दलमा थप पाँच जना मनोनीत पार्टीका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिमा थप पाँच जना सांसदलाई सदस्यको रुपमा मनोनयन गरेका छन् । विस्तृत
‘डी र ई ल्याउनेले पनि प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था हुन्छ’ बुधबार, आषाढ ८, २०७३ ‘डी र ई ल्याउनेले पनि प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था हुन्छ’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यो बर्षको एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउनेले पनि प्राविधिक शिक्षा पढ्न पाउने व्यवस्था मिलाइने बताएका छन् । विस्तृत
बुधबार, आषाढ ८, २०७३ प्रधानमन्त्रीको दाँत जाँच्ने डाक्टर नक्कली कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठ.. विस्तृत
योग दिवसमा प्रधानमन्त्री ओली (तस्वीरहरु) मंगलबार, आषाढ ७, २०७३ योग दिवसमा प्रधानमन्त्री ओली (तस्वीरहरु) प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरुको उपस्थितिमा काठमाडौंको दरवारमार्गमा योग दिवस मनाइएको छ । विस्तृत
सोमबार, आषाढ ६, २०७३ मनिषा हत्याका अभियुक्त चौधरीलाई आजीवन जन्मकैदको माग फुटवलर विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले जिल्ला अदालत परासीमा मुद्दा दर्ता गरेको छ । विस्तृत
६ महिलालाई जबरजस्ती करणीपछि हत्याका अभियुक्त २० वर्षपछि पक्राउ सोमबार, आषाढ ६, २०७३ ६ महिलालाई जबरजस्ती करणीपछि हत्याका अभियुक्त २० वर्षपछि पक्राउ ६ जना महिलालाई जबरजस्ती करणीपछि हत्या गरेको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । विस्तृत
भेरी नदीमा बस खस्दा एकको मृत्यु आइतबार, आषाढ ५, २०७३ भेरी नदीमा बस खस्दा एकको मृत्यु सल्यानको सल्लीबजार नजिकबाट भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने अरु दुई जना गम्भीर घाइते भएका छन् । विस्तृत
पार्टी नेतृत्वसँग पद भागबन्डा नगर्न नेवि संघका नेताहरुको माग शनिबार, आषाढ ४, २०७३ पार्टी नेतृत्वसँग पद भागबन्डा नगर्न नेवि संघका नेताहरुको माग नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा विद्यार्थीलाई स्वच्छ र स्वस्थ रुपमा प्रतिस्पर्धाको वातावरण बनाउन पार्टी नेतृत्वसँग माग गरिएको छ । विस्तृत
बजेट कार्यान्वयनमा गएपछि महँगी घट्छः अर्थराज्यमन्त्री भण्डारी शनिबार, आषाढ ४, २०७३ बजेट कार्यान्वयनमा गएपछि महँगी घट्छः अर्थराज्यमन्त्री भण्डारी अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन । विस्तृत
प्रतिकारमा उत्रने चन्द माओवादीको चेतावनी शनिबार, आषाढ ४, २०७३ प्रतिकारमा उत्रने चन्द माओवादीको चेतावनी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले राज्यको दमनविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएको छ । विस्तृत
लमजुङमा स्थानीय परिकारको मेला शुक्रबार, आषाढ ३, २०७३ लमजुङमा स्थानीय परिकारको मेला लमजुङ सदरमुकाम बेसीशहरमा आज ३ असारदेखि परम्परागत खाद्द मला शुरु भएको छ । दुई दिनसम्म चल्ने मेलामा स्थानीय अर्गानिक उत्पादनका विभिन्न परिकारका स्टलहरु राखिएका छन् । विस्तृत
१५ हजार नपाएको भन्दै भूकम्प पीडितद्वारा गाविस कार्यालयमा पुनः तालबन्दी शुक्रबार, आषाढ ३, २०७३ १५ हजार नपाएको भन्दै भूकम्प पीडितद्वारा गाविस कार्यालयमा पुनः तालबन्दी १४ जेठमा दोलखाको सुन्द्रावति गाविस कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनको नेतृत्वमा आज १९ दिन पछि खोलिए पनि स्थानीयले पुनः ताला लगाएका छन् । विस्तृत
चुरे दिवसमा चित्तल हस्तान्तरण शुक्रबार, आषाढ ३, २०७३ चुरे दिवसमा चित्तल हस्तान्तरण राष्ट्रपति चुरे मधेश संरक्षण दिवसको अवसर पारेर मोरङको बेतना सिमसारमा रहेको चिडियाखानालाई दुईवटा चित्तल एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । विस्तृत
शुक्रबार, आषाढ ३, २०७३ ट्रक ठोक्किदा एकको मृत्यु, ६ घाइते पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको नयाँबेलहानीमा रोकेर राखिएको ट्रकमा अर्को ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विस्तृत
एसएलसीको पूरक परीक्षा १४ साउनदेखि बिहीबार, आषाढ २, २०७३ एसएलसीको पूरक परीक्षा १४ साउनदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । विस्तृत
« First«23456102030»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP