Himalkhabar
Himal Calendar

बिहीबार, जेठ १६, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
विद्यालयको पर्खाल भत्कँदा दुई विद्यार्थीको निधन विद्यालयको पर्खाल भत्कँदा दुई विद्यार्थीको निधन शुक्रबार, आषाढ १७, २०७३ ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु भएको छ । १७ असार बिहान स्कुल छेउको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता पनि भत्किदा २२ जना विद्यार्थी घाइते.. विस्तृत
जाजरकोटको पिपलचौर पहिरोको जोखिममा बिहीबार, आषाढ १६, २०७३ जाजरकोटको पिपलचौर पहिरोको जोखिममा १६ असारमा लगातार पानी परेसँगै स्थानीय गुर्सेखोलामा आएको बाढी पहिरोले गाँउलाई जोखिममा पारेको हो । विस्तृत
कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन बिहीबार, आषाढ १६, २०७३ कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । विस्तृत
ग्रेडिङले गडबडी बुधबार, आषाढ १५, २०७३ ग्रेडिङले गडबडी अक्षरांकन पद्धतिको मूल्यांकनमा उत्तीर्ण भए पनि कुनै एक विषयको 'डी' ग्रेडले धेरै विद्यार्थीलाई पढ्नबाट बञ्चित गरेको छ । विस्तृत
बुधबार, आषाढ १५, २०७३ उत्कृष्ट २६ उमावि एसएलसी परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिबाट गरिएपछि ८२ प्रतिशतभन्दा बढी विद्यार्थी कक्षा ११ को प्रवेश परीक्षा दिन योग्य भए। शिक्षा ऐन २०२८ को आठौं संशोधनले ९–१२ कक्षालाई माध्यमिक शिक्षाको स्वरुप प्.. विस्तृत
बुधबार, आषाढ १५, २०७३ राम्रा ६३ उमावि पछिल्लो तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका वा १०० प्रतिशत नतीजा हासिल गरे पनि परीक्षामा २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएका उमावि यो सूचीमा छैनन्। उत्कृष्ट.. विस्तृत
बुधबार, आषाढ १५, २०७३ ट्याङ्करले किच्दा एकको मृत्यु धादिङको थाक्रेमा ट्याङ्करले किच्दा हरिबहादुर भुजेलको (५७) मृत्यु भएको छ । विस्तृत
यसरी जन्मिए नक्कली डाक्टर मंगलबार, आषाढ १४, २०७३ यसरी जन्मिए नक्कली डाक्टर मुलुकका अस्पताल र स्वास्थ्य संस्थामा अयोग्य डाक्टरहरु (क्वाक)ले बिरामी जाच्ने नाममा अपराध गरिरहेको खुलासा गर्दै तीन बर्षअघि खोज पत्रकारिता केन्द्रले गरेको खोज रिपाेर्ट हिमाल खबरपत्रिकामा प्रकाशित भएका.. विस्तृत
पेट्रोलियम पदार्थको मूल्य नेपालमा सस्तो भएपछि भारततिर तस्करी मंगलबार, आषाढ १४, २०७३ पेट्रोलियम पदार्थको मूल्य नेपालमा सस्तो भएपछि भारततिर तस्करी नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो भएपछि भारततिर तस्करी हुन थालेको छ । विस्तृत
नवलपुरबासीद्वारा जिल्लास्तरीय प्रशासनिक निकायको माग सोमबार, आषाढ १३, २०७३ नवलपुरबासीद्वारा जिल्लास्तरीय प्रशासनिक निकायको माग प्रदेशको सीमाकंन गर्दा जिल्ला विभाजित भएर प्रदेश नम्बर ४ मा परेका नवलपुरबासीले छुट्टै जिल्ला स्तरीय प्रशासनिक निकायहरुको माग राख्दै प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेतालाई ज्ञापनपत्र बुझाएका छन्.. विस्तृत
नेपाली सेनाले भूकम्प पीडितलाई सामुहिक भवन बनाइदिए सोमबार, आषाढ १३, २०७३ नेपाली सेनाले भूकम्प पीडितलाई सामुहिक भवन बनाइदिए दोलखाको जिरीमा नेपाली सेनाले भूकम्प पीडित परिवारका लागि सामुहिक आवास निर्माण गरिदिएको छ । विस्तृत
आइतबार, आषाढ १२, २०७३ हतियारसहित दुईजना पक्राउ महोत्तरीको श्रीपुर–७ बाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । विस्तृत
शनिबार, आषाढ ११, २०७३ हुम्लामा अझै एचआइभी परीक्षण सेवा पुगेन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हजार ५३८ जनाले नियमित रुपमा एचआइभीको औषधि सेवन गरिरहेका छन् । विस्तृत
सरकारीमै उपचार शनिबार, आषाढ ११, २०७३ सरकारीमै उपचार सरकारी अस्पताल सुधार्न उच्च पदस्थ सबैले त्यहीं उपचार गराउनुपर्छ । ... आफू काम नगर्ने तर दोषजति अरूलाई दिने रोगबाट सरकारी अस्पताल स्वयं ग्रस्त छन्। सरकारी अस्पताल किन फोहोर हुन्छन्? दुर्गन्धित र अस्त.. विस्तृत
ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्छः पहारी शुक्रबार, आषाढ १०, २०७३ ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्छः पहारी युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पूर्वराजा ज्ञानेन्द्रलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउनुपर्ने बताएका छन् । विस्तृत
शुक्रबार, आषाढ १०, २०७३ उहिले आत्मनिर्भर तत्कालीन सरकारले निरुत्साहित नगरेको भए धौलागिरिका छन्त्यालहरू सात दशकपछि आज सम्भवतः आधुनिक खानी संचालन गरिरहेका हुने थिए । ... धम्जाको लक्ष्मी उमाविका शिक्षक खिमबहादुर छन्त्यालको जानकारी अनुसार, राण.. विस्तृत
उजुरीपछि दाहालको भ्रमण ‘रद्द’ शुक्रबार, आषाढ १०, २०७३ उजुरीपछि दाहालको भ्रमण ‘रद्द’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू विरुद्ध अस्ट्रेलियामा उजुरी परेका कारण अन्तिम समयमा भ्रमण रद्द गरेको अनुमान अस्ट्रेलिया बस्ने नेपालीले गरेका छन् । विस्तृत
माओवादी केन्द्रको बैठक बिना निष्कर्ष बिहीबार, आषाढ ९, २०७३ माओवादी केन्द्रको बैठक बिना निष्कर्ष नेकपा माओवादी केन्द्रको सल्लाहकार समिति गठनबारे छलफल गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । विस्तृत
काबुलमा मारिएका थापाको हिन्दू र ईसाई परम्पराअनुसार अन्तिम संस्कार बिहीबार, आषाढ ९, २०७३ काबुलमा मारिएका थापाको हिन्दू र ईसाई परम्पराअनुसार अन्तिम संस्कार अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका बुटवलका जितेन्द्रसिंह थापाको हिन्दू र ईसाई परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । विस्तृत
«12345102030»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP