Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
महोत्तरी: पेस्तोल र गोलीसहित सातजना पक्राउ महोत्तरी: पेस्तोल र गोलीसहित सातजना पक्राउ शुक्रबार, जेठ २८, २०७३ महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित सातजनालाई पक्राउ गरेको छ । विस्तृत
पाँचथरमा नेता लावतीको शालिक स्थापना शुक्रबार, जेठ २८, २०७३ पाँचथरमा नेता लावतीको शालिक स्थापना पूर्वमन्त्री समेत रहेका राजावादी नेता पद्मसुन्दर लावतीको शालिक उनको गृह नगरमा स्थापना गरिएको छ । विस्तृत
विद्यालय व्यवस्थापन समिति: नेताका अखडा बन्दै शुक्रबार, जेठ २८, २०७३ विद्यालय व्यवस्थापन समिति: नेताका अखडा बन्दै १३ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा फुर्सदिला बनेका दलका स्थानीय नेताहरू शैक्षिक संस्थातिर लागेका छन् । विस्तृत
शुक्रबार, जेठ २८, २०७३ धर्म परिवर्तन गर्न लगाउने प्रधानाध्यपकसहित सात पक्राउ विद्यालयमा जबर्जस्ती क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
गोपाल गुरुङको निधन शुक्रबार, जेठ २८, २०७३ गोपाल गुरुङको निधन मंगोल नेसनल अर्गनाईजेसनका अध्यक्ष गोपाल गुरुङको निधन भएको छ । विस्तृत
भारततर्फ लैजाँदै गरिएकी युवतीको उद्धार, दुई जना पक्राउ बिहीबार, जेठ २७, २०७३ भारततर्फ लैजाँदै गरिएकी युवतीको उद्धार, दुई जना पक्राउ मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पर्साबाट दुईजनालाई पक्राउ गरेको छ । विस्तृत
ताप्लेजुङ पहिरोको एक वर्षः पीडित अझै पीडामा बिहीबार, जेठ २७, २०७३ ताप्लेजुङ पहिरोको एक वर्षः पीडित अझै पीडामा पश्चिमी ताप्लेजुङका पाँच गाविसमा ६९ जनाको ज्यान जानेगरी पहिरो गएको एकवर्ष पूरा हुँदासम्म पनि पीडितहरुको पुनर्स्थापना हुन सकेको छैन । विस्तृत
सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा शुरु बिहीबार, जेठ २७, २०७३ सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा शुरु दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक काठमाडौंमा शुरु भएको छ । विस्तृत
हतियारसहित एक भारतीय पक्राउ बुधबार, जेठ २६, २०७३ हतियारसहित एक भारतीय पक्राउ सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
रु १० हजारको ल्याप्चे लगाई ८ लाखसम्म उठाउँदै म्यानपावर बुधबार, जेठ २६, २०७३ रु १० हजारको ल्याप्चे लगाई ८ लाखसम्म उठाउँदै म्यानपावर सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावर कम्पनीहरुले रु १० हजार लिएको कागजमा सहिछाप गराई कामदारबाट ठूलो रकम असुलेका छन् । विस्तृत
एमए पहिलो वर्षको परीक्षाफल प्रकाशित मंगलबार, जेठ २५, २०७३ एमए पहिलो वर्षको परीक्षाफल प्रकाशित त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सीर/पुस महिनामा सञ्चालित एमए अर्थशास्त्र पहिलो वर्षको परिक्षाफल प्रकाशित भएको छ । विस्तृत
बस दुर्घटनामा १७ घाइते, चारको अवस्था गम्भीर मंगलबार, जेठ २५, २०७३ बस दुर्घटनामा १७ घाइते, चारको अवस्था गम्भीर तनहुँको डुम्रेबाट पुर्कोट लौडारीभञ्ज्याङतर्फ जाँदै गरेको ध १ ख ५४६ नंको यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विस्तृत
मंगलबार, जेठ २५, २०७३ सेभ द चिल्ड्रेन कार्यालयमा चन्द माओवादीको आक्रमण नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गए राति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् । विस्तृत
गाडी बढे, सडक बढेन र दुर्घटना बढ्यो सोमबार, जेठ २४, २०७३ गाडी बढे, सडक बढेन र दुर्घटना बढ्यो बारामा आयोजित ‘सडक सुरक्षा चेतना’ कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागाइँले सडकको अवस्था उस्तै रहेको तर, राजमार्ग वरपर वाक्लो वस्ती बढेको र सवारी साधनको संख्या पनि ह्वात्तै बढेको का.. विस्तृत
सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान सोमबार, जेठ २४, २०७३ सगरमाथामा भारतीय प्रहरी दम्पतीको नयाँ कीर्तिमान भारतीय प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको छ । विस्तृत
अडिटर्स एसोसिएसनको अध्यक्षमा पुनः रेग्मी आइतबार, जेठ २३, २०७३ अडिटर्स एसोसिएसनको अध्यक्षमा पुनः रेग्मी लेखा व्यवसायीको पेसागत छाता सङ्गठन नेपाल अडिटर्स एसोसिएसन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन् । विस्तृत
पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए आइतबार, जेठ २३, २०७३ पूर्वराजा ज्ञानेन्द्र काठमाडौं फर्किए १७ दिनको दमक बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह २३ जेठमा राजधानी फर्किएका छन् । ७ जेठमा बिराटनगर हुँदै दमक आइपुगेका उनले यहाँको बसाईका क्रममा पञ्चायत पृष्ठभूमिका स्थानीय, राप्रपा नेपालका नेता र बगान मज.. विस्तृत
एसएलसी रिजल्ट असारमा शुक्रबार, जेठ २१, २०७३ एसएलसी रिजल्ट असारमा परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । विस्तृत
चन्द माओवादीले अाह्वान गरेको बन्दले जनजीवन प्रभावित शुक्रबार, जेठ २१, २०७३ चन्द माओवादीले अाह्वान गरेको बन्दले जनजीवन प्रभावित नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दले चितवनको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । विस्तृत
« First«45678203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP