Himalkhabar
शनिबार, जेठ ३२, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
शरणार्थी शिविरमा आगलागी
बुधबार, पौष १६, २०७१
झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।
विस्तृत
मंगलबार, पौष १५, २०७१
बाबुको पेस्तोल खेलाउँदा साढे तीन वर्षे बालक घाइते
जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत विशेष प्रहरी जवानले प्रयोग गर्ने हाते पेस्तोल अञ्जान मै खेलाउँदा उनका साढे तीन वर्षीय छोरा घाइते भएका छन् ।
विस्तृत
मंगलबार, पौष १५, २०७१
संविधानका लागि दबाब दिन म्याराथन
नयाँ संविधान ८ माघमै जारी गर्न दबाब दिन लियो क्लब अफ काठमाडौंले म्याराथन गर्ने भएको छ ।
विस्तृत
मंगलबार, पौष १५, २०७१
माओवादी नेता वैद्य अस्पताल भर्ना
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई एक्कासी दमले च्यापेपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
विस्तृत
मंगलबार, पौष १५, २०७१
पत्रकार दुर्व्यवहारको बिरोध
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारीले बिरोध गरेको छ ।
विस्तृत
मंगलबार, पौष १५, २०७१
श्री ५ का गाडी! (फोटो फिचर)
नेपालबाट राजतन्त्र विदा भएको साढे आठ वर्षमा पनि उच्चपदस्थ कर्मचारीदेखि राष्ट्रपतिसम्म 'श्री ५' कै गाडी चढिरहेका छन्।
विस्तृत
सोमबार, पौष १४, २०७१
आगलागीपीडितलाई राहत दिन सभासदको माग
भारतको मुम्बइ ठाँणेस्थित भीमन्डीमा रहेको काठ गोदाममा भएको आगलागीमा मृत्यु भएकाका परिवारलाई राहत दिन सभासदहरुले माग गरेका छन् ।
विस्तृत
सोमबार, पौष १४, २०७१
जेट एयरको पंखामा आगो लाग्यो, सबै यात्रु सकुशल
भारतको मुम्बईबाट काठमाडौं आउँदै गरेको जेट एयरवेजको पखेटामा भर्खरै आगलागी भएको छ ।
विस्तृत
सोमबार, पौष १४, २०७१
हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिऔंः थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न दबाब दिन आग्रह गरेका छन् ।
विस्तृत
सोमबार, पौष १४, २०७१
विदेशी विद्यार्थीको आकर्षण
अहिलेसम्म पचास भन्दा बढी अष्ट्रेलियाली विद्यार्थीले नेपालको जैविक विविधता, वन्यजन्तु र चराबारे अध्ययन गरिसकेका छन् ।
विस्तृत
आइतबार, पौष १३, २०७१
विदेशमा ठगिएका युवाले मेनपावरबाट क्षतिपूर्ति लिए
वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ठगिएका खोटाङका चारजना सहित छजना युवाले मेनपावरबाट क्षतिपूर्ति लिएका छन् ।
विस्तृत
आइतबार, पौष १३, २०७१
एयर एशियाको वेपत्ता विमानको खोजी जारी
इन्डोनेशियाबाट सिंगापुर जाँदै गरेको एयर एशियाको विमान ‘एयरबस ए ३२०–२००’ दुर्घटना भएर समुद्रको पिंधमा पुगेको हुनसक्ने इन्डोनेसियाको खोज तथा उद्दार एजेन्सी प्रमुख बम्बांग सोएलिस्ट्योले बताएका छन् ।
विस्तृत
शनिबार, पौष १२, २०७१
चारतला माथि बगैंचा
छत र बरण्डामा गरिएको तरकारी र फलफूलखेतीले चारजनाको परिवारलाई तरकारीमाथिको परनिर्भरता थोरै भए पनि हटाएको छ।
विस्तृत
शुक्रबार, पौष ११, २०७१
२१ वर्षअघि देश जोडेको पुल
कर्णाली पुल नबन्दासम्म विशाल इतिहास–संस्कृतिसहितको भौगोलिक–प्राकृतिक सौन्दर्य र सम्भावनाले भरिपूर्ण नौ जिल्लाको सुदूरपश्चिमाञ्चल कर्णाली पूर्वको नेपालबाट अलग–थलग जस्तो थियो।
विस्तृत
शुक्रबार, पौष ११, २०७१
आगलागीबाट एक करोड बढीको क्षति
इलामको पश्चिमी जीतपुर र साङरूम्वा गाविसको बीचमा पर्ने जीतपुरे बजारमा १० पुस राति आगलागी हुँदा करिब एक करोड भन्दा बढीको क्षति भएको छ ।
विस्तृत
शुक्रबार, पौष ११, २०७१
नवलपरासीमा गाडी दुर्घटना हुँदा २ को मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
बिहीबार, पौष १०, २०७१
बस अनियन्त्रित भई पल्टिंदा २६ यात्रु घाइते
भरतपुर–१ आँपटारीमा १० पुस दिउँसो यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिंदा २६ यात्रु घाइते भएका छन् ।
विस्तृत
बिहीबार, पौष १०, २०७१
गरीब भेटेन सरकारले
साढे दुई वर्षदेखि गरीब घरपरिवारको खोजी गरिरहेको सरकारले रु.१५ करोड सकिंदा पनि 'कस्ता गरीब खोज्ने' भनेर ठम्याउन सकेको छैन।
विस्तृत
बिहीबार, पौष १०, २०७१
मध्यपश्चिमाञ्चल विश्वविद्यालयः शुल्कमा भारी कटौती
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले विद्यार्थी आकर्षित गर्न शुल्कमा भारी कटौती गरेको छ ।
विस्तृत
« First
«
10
20
30
96
97
98
99
100
110
120
130
»
Last »