खोटा सिक्का महेश थापामंगलबार, मंसिर १६, २०७१
चतुरे नेताहरूतिर यसो चोरऔंलो उठाउन नभ्याउँदै 'जनता गुनाका नेता' भन्दै हामी सोझालाई धतुरो सुँघाउने चलन चलेको चल्यै छ। विस्तृत
किन बन्दैन नेपाल? महेश थापामंगलबार, मंसिर ९, २०७१
महाकवि देवकोटाले नेपाल सानो नरहेको जखमले प्रमाण पेशिसकेको हुँदा हाम्रो राजनीतिले बबाल विवादबाट निजात पायो भन्नुस्। विस्तृत
मजलिसको आँखा–२ यो फोटोलाई जनताको 'कोर्ट' मा राखेर सोधिन्छ– 'यो कमलपोखरी कुन पेरेड ग्राउण्डको हो?' विस्तृत
मने, एउटा कुरो नि! महेश थापामंगलबार, मंसिर २, २०७१
द्रोहकालमा पनि यस्ता जमघटका बेला हाँसोठट्टा गर्दै कम्मर मड्काउन नछाड्ने कमरेडहरू यो विघ्न निन्याउरिएको देखेर गाउँलेहरू विस्मित थिए। विस्तृत
यमपुरी सिन्डिकेट महेश थापाबिहीबार, कार्तिक २७, २०७१
नेपालका सडकहरूलाई राजमार्ग वा लोकमार्ग के भन्दा हुन्छ भन्ने विवादमा रहेका हाम्रा नेपालवादी भाषाशास्त्रीहरूलाई पछिल्लो समय बढेको सडक दुर्घटनाले 'यममार्ग' को सहमति नजिक पुर.. विस्तृत
राजनेताको भविष्यवाणी रामजी दाहालमंगलबार, कार्तिक २५, २०७१
नेपाली प्रजातन्त्रका लागि राजतन्त्र टड्कारो खतराको रुपमा उभिएपछि बीपी र नेपाली कांग्रेसको ध्यान प्रजातन्त्र जोगाउनेमा नै केन्द्रित भएको थियो। बीपीको स्पष्ट मान्यता थियो–.. विस्तृत
सपना–व्यापारको दुर्दान्त वर्णन साम्यवादको सपनामा सोभियत संघमा भएको बहुलट्ठीपन र दोस्रो विश्वयुद्वको मेहेरोमा अरवेलले लेखेको यो उपन्यासले अधिनायकवादी शासन व्यवस्था र त्यसमा पनि खास गरेर कम्युनिष्टको काढ.. विस्तृत
मजलिसको आँखा–१ कमल दीक्षितशनिबार, कार्तिक २२, २०७१
काठमाण्डू उपत्यका अथवा त्यसबेलाको भाकामा यो 'नेपाल खाल्डो' ले यता सय वर्षमा के के र कसरी परिवर्तन गर्यो आफूलाई, कुन प्रकारले यसले कोल्टे फेर्यो र अझै कसरी फेर्दैछ त्यो.. विस्तृत
बैठक सहमति महेश थापासोमबार, कार्तिक १७, २०७१
भाकाभित्र संविधानमा सहमति जुटेनट भने’नि नेतागणले संविधान बनाउनैपर्छ भन्नेमा सहमति गर्दै सहमतिका खातिर बैठक बस्ने सहमतिलाई क्रमभंग हुन दिने छैनन् । विस्तृत
कथाको माग महेश थापासोमबार, कार्तिक ३, २०७१
‘कथाले मागेजति देखाउने’ नेपाली फिल्मका नव–नायिकालाई समेत माथ खुवाउने भइसके है जनमुक्तिको जुक्ति झिक्ने हाम्रा लीलावादी नेताजी पनि ! विस्तृत
एउटा इमानदार आम बयान दीपक अर्यालशनिबार, कार्तिक १, २०७१
ह्षीकेश शाहको आत्मकथा प्रारब्ध र पुरूषार्थ का विषयमा केही कुरा लेख्न खोज्दा दुईवटा सीमाभित्र बसेर चर्चा गर्नु उपयुक्त हुन्छ। पहिलो– पुस्तकका लेखक बितिसकेका छन् त्यसैले ले.. विस्तृत
जागिरे भूत महेश थापाबुधबार, आश्विन २९, २०७१
अर्दली टाइपकै भए'नि मन्त्री पदको लागि मेरो उम्मेदवारी खुला रहेको हुँदा इच्छुक राजनीतिक दललाई चौका ठोक्ने राम्रै मौका छ। विस्तृत
कथामा सम्भावना सिरहा, गोलबजारका श्याम साह पहिलो संग्रह अब्बा मार्फत नेपाली कथा साहित्यमा गतिलो संभावना लिएर आएका छन्। विस्तृत
हाम्रालाई विशेष, तम्रालाई निषेध महेश थापाबिहीबार, आश्विन २३, २०७१
मुढोको सट्टा देशकै घुँडो ताक्ने डाक्टर फुर्कोधारीलाई प्रहरीले धरपकड गरेको विरोधमा एकथरी मानवअधिकारकर्मी र बुद्धिजीवीहरू सडकमा निस्केको दृश्यले बिसञ्चो भएको आँखा निको नहुँ.. विस्तृत
सम्झना मात्रै! गोर्खा सैनिक परिवारले विदेशमा रचना गरेको फरक ढंगको नेपाली साइनो एकताका नेपालमा पनि निकै चल्तीमा थियो। विस्तृत
रातकी रानीहरु धरतीमा मानव भावना, कल्पना र वासनालाई उँचाइमा पुर्याउन कतिपय फूललेे फुल्नलाई रात रोजेका छन्। विस्तृत
जीवन बुझाउने ‘खुसी’ महेश थापाशनिबार, आश्विन ११, २०७१
समाजप्रतिको जिम्मेवारी बोध गरेका विजयकुमारले आहतहरूको हृदयमा मल्हम लगाउनुमा जीवनको सर्वोत्तम खुशी रहेको बताएका छन् । विस्तृत
दुस्साहसको रसिक वर्णन आनन्द पी राईशुक्रबार, आश्विन १०, २०७१
नेपालको झण्डा हल्लाउँदै फिलिली नागढुंगाको ओरालो लागेको 'पुष्करे' मागी–मागी छोराको विवाह गर्दै १४९ देश छिचोलेर एक दिन क्रोएसियाको डेन्युव नदी किनारमा उभिन पुग्छ र ११ वर्षे.. विस्तृत
तनाव नाशको सुझाव महेश थापामंगलबार, आश्विन ७, २०७१
संसारको सबभन्दा तनाववेष्टित जनता नेपाली हुन् भन्दा आफूलाई खुशहाल ठान्नेहरूको पारा चढेर धरहरा पुड्किन सक्छ। विस्तृत