अनुकरणीय वनकरपथ ! महेश थापासोमबार, माघ १२, २०७१
“त्यस्ता लफङ्गाहरू निर्वाचित प्रतिनिधि !” झट्का खाएका माननीय लंगुर हिक्क गर्दै बेहोश भए ।विपक्षी खेमाका नाइकेले भने, “आफ्ना विमति बोकेर हामी फेरि मतदातासामु जानेछौं ।.. विस्तृत
स्वस्ति शान्ति महेश थापाबुधबार, माघ ७, २०७१
देब्रे/दाहिने नहेरी एकोहोरो संविधानको रटना लगाउनेले सधैं खानाकै सुर्तामा रहने उखानको घरज्वाइँ सम्झाएका छन्। विस्तृत
मजलिसको आँखा–६ अहिले नेपाल राष्ट्र ब्याङ्क भएको थापाथली दरबार महाराज जङ्गबहादुरले वास्तुकलाविद् रणसूर बिष्टद्वारा निर्माण गराएका थिए । त्यसबेला दरबार परिसरमा रहेको पुतली बगैंचा र 'बोटान.. विस्तृत
मिर्गौलाको पत्थरी चिया, कफी वा कोकमा हुने क्याफिनले पत्थरी बन्न सघाउँछ भने बदाम, गाजर, कागती, भुईंकटहर र नरिवलपानीले पत्थरी बन्न दिंदैन। विस्तृत
पुरुष पलाएका खेतबारी rupa joshiशुक्रबार, पौष २५, २०७१
सुदूरपश्चिमका पुरुषको कमाइ मलेशिया र अरबतिर जानेको दाँजोमा कम होला, तर वर्षमा एक–दुई चोटि आऊजाऊ गर्न सक्नुले पनि परिवारमा निकै ढाडस दिंदो हो। विस्तृत
८ माघको राफल महेश थापाबुधबार, पौष २३, २०७१
आजकाल नेपालमा दिन कटनीको मगजमारीमा तल्लीनदेखि लुच्याइँका लागि गल्लीतिर हल्लिनसम्मको एउटै गुनासो सुनिन्छ– नेताहरू निकम्मा भएर देशले एक थान संविधान नपाउँदा गरिखान नसकिने भो.. विस्तृत
डबलीमा जेरी महेश थापाशुक्रबार, पौष १८, २०७१
चिचिन्डे मुसो जेरीले ढाडे बिरालो टमलाई निरन्तर थाङ्नामा सुताएको देखेर चित्तशान्ति गर्दै आएकाहरूका लागि 'लाइभ टम एन्ड जेरी डबली' जुर्नुलाई गणतन्त्र संस्थागत हुने लक्षण भ.. विस्तृत
खुशी बाँडे दोब्बर स्वीट्जरल्याण्डकी निकोल माउ श्रेष्ठ (३१) ले लमजुङका गाउँ डुल्दा बालबालिकासँग दुःखलाई आधा र खुशीलाई दोब्बर बनाइन्। विस्तृत
मजलिसको आँखा–४ अचम्म लाग्छ र चित्त पनि दुख्छ सम्झँदा एक सय वर्ष पनि नहुँदै हामीले यस्तो विशाल ताल मासेर खाएछौं, त्यसलाई निःशेष पारेछौं! कति निर्लज्ज हामी, कति लोभी! विस्तृत
अस्पतालमा दुर्घटना ! मिलन बगालेशुक्रबार, मंसिर २६, २०७१
गह्रौं उपकरण, फोहोर र हानिकारक रसायनको व्यवस्थापन तथा सयौं मान्छेको ओहोरदोहोरका बीच भवनलाई सुरक्षित राख्ने काम अति संवेदनशील भए पनि अधिकांश अस्पताल रामभरोसामा चलेका छन्। विस्तृत
नागरिक धर्म ! महेश थापासोमबार, मंसिर २२, २०७१
जता हेर्यो उतै पाखुरा सुर्किंदै अधिकार मागिरहेकाहरूको भीडमा दायित्वको सुर्ता गर्ने एउटा अन्तरे मै मात्र रहेछु । विस्तृत
मजलिसको आँखा–३ दैवी विपत् आउँदा पनि सिंहदरबारको मूलढोकाले 'चोलो' फेरेको प्रमाण मपुपु–मा फेला परेको छ। विस्तृत