Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
युलियाको सुशीला सपना युलियाको सुशीला सपना बुधबार, कार्तिक २६, २०७१ आफ्नी बूढीसासू सुशीला कोइरालाको नाममा आर्ट एकेडेमी खोलेकी युलिया कोइरालाले कला, संगीत, नृत्य र रंगमञ्चको क्षेत्रमा उल्लेख्य काम थालेकी छन्। विस्तृत
हेर्नैपर्ने फिल्म ‘टलकजंग भर्सेस टुल्के’ हेर्नैपर्ने फिल्म ‘टलकजंग भर्सेस टुल्के’ सोमबार, कार्तिक २४, २०७१ नाटक ‘टलकजंग भर्सेस टुल्के’ जति सफल थियो, सिनेमाका रुपमा पनि उस्तै चर्चित हुन पुगेको छ । विस्तृत
एलपी जोशी प्रतिभा पुरस्कार रसिकलाई एलपी जोशी प्रतिभा पुरस्कार रसिकलाई आइतबार, कार्तिक २३, २०७१ यसबर्षको एलपी जोशी बिशिष्ट प्रतिभा सम्मानबाट बरिष्ठ संगितकर्मी गणेश रसिक सम्मानित भएका छन् । विस्तृत
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा सुवाल राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा सुवाल आइतबार, कार्तिक २३, २०७१ राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा रङ्ग फोटो पत्रकार राजभाइ सुवाल सर्वसम्मत रुपमा चयन भएका छन् । विस्तृत
मन्त्रीको प्रेम (साहित्य) मन्त्रीको प्रेम (साहित्य) शनिबार, कार्तिक २२, २०७१ “मन्त्रीज्यू, यो भट्टीलाई नै काठमाडौं नलगी भएन!” फेरि सबै हाँसे। “म काठमाडौंलाई नै यहाँ ल्याइदिन्छु।” मन्त्रीले टेबुल ठोक्यो अनि एक सासमा गिलास रित्यायोर अर्को बोतलको बिर्को खोल्न थालेकी भट्टीवाल्नीको हात समायो। साहुनी पनि मुस्कुराई। विस्तृत
बेलायती फिल्मका नेपाली कलाकार बेलायती फिल्मका नेपाली कलाकार बिहीबार, कार्तिक २०, २०७१ दाङका कुमुद पन्तले बेलायती फिल्म उद्योगमा खुट्टा टेकेका छन्। विस्तृत
अमेरिकामा नेपाली फिल्म बन्ने अमेरिकामा नेपाली फिल्म बन्ने बुधबार, कार्तिक १९, २०७१ अमेरिकाको न्युयोर्कमा चुम्बक (The Magnet) नामक नेपाली फिल्म बनाइने भएको छ । विस्तृत
भिलेन सदाशिवको निधन भिलेन सदाशिवको निधन सोमबार, कार्तिक १७, २०७१ बलिउडका चर्चित खलनायक सदाशिव अमरापुरकरको निधन भएको छ । विस्तृत
समलैंगिकताबारे चर्चा गरेका आमिरलाई अदालतको नोटिस समलैंगिकताबारे चर्चा गरेका आमिरलाई अदालतको नोटिस आइतबार, कार्तिक १६, २०७१ भारत चंडिगढको एक अदालतले अभिनेता अामिर खानले सञ्चलन गर्ने टेलिभिजन शो ‘सत्यमेव जयते’ मा समलिंगी र तेस्रोलिंगीको अधिकार बारेमा चर्चा गरेकोमा कारण देखाउन माग गरेको छ । विस्तृत
‘टुल्के’को सुखद सुरुवात ‘टुल्के’को सुखद सुरुवात शनिबार, कार्तिक १५, २०७१ चलचित्र लुटमार्फत ब्लक बस्टर निर्देशकमा दह्रिएका निश्चल बस्नेत निर्देशित चलचित्र 'टलकजंग भर्सेस टुल्के' शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राजधानीका डेढ दर्जन हलमा रिलिज भएको यो चलचित्र मोफसलका दर्शकले भने अर्को सातासम्म पर्खनुपर्ने भएको छ। चर्चित नाटक.. विस्तृत
जापानमा नेपाली सितारको झङ्कार जापानमा नेपाली सितारको झङ्कार मंगलबार, कार्तिक ११, २०७१ संगीतमा विद्यावारिधि पाटन ललितपुरका सवन जोशी (३६) जापानमा नेपाली संगीत साधना गरिरहेका छन्। विस्तृत
नेपाली संगीतमा गोपाल योञ्जन नेपाली संगीतमा गोपाल योञ्जन मंगलबार, कार्तिक ४, २०७१ गोपालको लेखनी कुनै परिधिभित्र बाँधिएको छैन, संगीत कुनै विधा वा शैलीमा सीमित छैन र गायनको गहिराइ बुझ्नेहरुले उहाँलाई सरस्वती पुत्र भनेका छन्। विस्तृत
‘कालो पोथी’को छायांकन सुरु ‘कालो पोथी’को छायांकन सुरु शनिबार, कार्तिक १, २०७१ दस वर्षे सशस्त्र द्वन्द्वका बेला कर्णाली क्षेत्रका बालबालिकाले भोगेका पीडामा आधारित नेपाली चलचित्र ‘कालो पोथी’को छायांकन मुगुमा सुरु भएको छ। विस्तृत
‘झोला’ले रुवायो ‘झोला’ले रुवायो बुधबार, आश्विन २९, २०७१ साहित्यकार कृष्ण धरावासीको कथा ‘झोला’मा आधारित चलचित्र ‘झोला’ वोस्टन अमेरिकामा प्रदर्शन हुँदा अधिकांश दर्शकका आँखा रुझेका थिए । विस्तृत
मनोजको मोदी अवतार मनोजको मोदी अवतार सोमबार, आश्विन २७, २०७१ हाँस्य कलाकार मनोज गजुरेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्न बेलायतमा भ्याइनभ्याइ छ । विस्तृत
‘अबको मिशन गोल्डमेडल’ ‘अबको मिशन गोल्डमेडल’ सोमबार, आश्विन २७, २०७१ दक्षिण कोरियाको इन्च्योन शहरमा भएको १७औं एशियाली खेलकूदमा कराँते प्रतिस्पर्धामा काँस्य पदक जितेकी बिमला तामाङ भन्छिन् “अब गोल्डमेडल पाउन झन् धेरै मिहिनेत गर्नेछु ।” विस्तृत
ढकाल साँझमा छोरीसँग रामकृष्ण ढकाल साँझमा छोरीसँग रामकृष्ण शनिबार, आश्विन २५, २०७१ ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस्...’ आफ्नो चर्चित गीत लिएर गायक रामकृष्ण ढकाल स्टेजमा उक्लिए । साथ थिइन्, उनकी छोरी रानीले । विस्तृत
आमिर खानले प्रधानमन्त्री कोइरालालाई भेटे आमिर खानले प्रधानमन्त्री कोइरालालाई भेटे बिहीबार, आश्विन २३, २०७१ भारतीय चलचित्रका नायक आमिर खानले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । विस्तृत
भट्टाचार्य र पंचवटी भट्टाचार्य र पंचवटी शनिबार, आश्विन १८, २०७१ हिन्दी सिनेमामा मलाई तानेको विशेषतः दिलीप कुमार अभिनीत क्लासिक फिल्महरूले हो। दिलीप कुमारका सार्थक सिनेमाहरूमा निर्देशकीय विज्ञता घनिष्ठतापूर्वक जोडिएको हुन्छ। विस्तृत
अब निर्देशन अब निर्देशन शनिबार, आश्विन १८, २०७१ नाटकबाट फिल्ममा जमेका प्रेम सुब्बा (५०) अब फिल्म बनाउने योजनामा छन्। विस्तृत
« First«1015161718193040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP