Himalkhabar
बुधबार, माघ ३०, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रङ्गहरुको पर्व होली (फोटो फिचर)
मंगलबार, चैत्र १३, २०६९
रङ्गहरुको पर्व होली, पहाडी र हिमाली क्षेत्रका नागरिकले १३ चैतमा एकआपसमा रङ्ग र अबीर लगाएर मनाइरहेका छन् ।
विस्तृत
विदेशमा होली
मंगलबार, चैत्र १३, २०६९
जीवनलाई रंग र खुसीयालीले भर्ने, मानव मनलाई प्रफुल्लित बनाउने, हास्य र उल्लासको पर्व नेपालमा मात्रै होइन विदेशमा पनि अत्यन्तै धुमधामका साथ मनाइन्छ ।
विस्तृत
होलीको रंग हटाउने घरेलु उपाय
मंगलबार, चैत्र १३, २०६९
रंगहरुको पर्व होलीमा एकआपसमा रंग लगाएर रमाइलो गर्दा रंगमा भएको केमिकलले अनुहारको छाला विग्रने डर पनि सँगसँगै हुन्छ ।
विस्तृत
हुईको नेपाली सुर
सोमबार, चैत्र १२, २०६९
उनी हुन् रेन हुई । घर हो– दक्षिणपश्चिम चीनको हेनान प्रान्तमा पर्ने नान्याङ शहर । हँसिली र फुर्तीली यी चिनियाँ केटी हिजोआज बुटवलमा ‘लल्ली’ नाममा चिनिन्छिन् ।
विस्तृत
अमिर खान बने सोनिया
आइतबार, चैत्र ११, २०६९
बलिउड अभिनेता अमिर खान चाँडै एउटा विज्ञापनमा सुन्दर महिला रुपमा देखिने भएका छन् ।
विस्तृत
‘नन्फिक्सन लाहुरे’
शुक्रबार, चैत्र ९, २०६९
'को बन्छ लाहुरे'ले बडो मार्मिक र सूचनामूलक ढंगले ब्रिटिश गुर्खा फौजमा जान लागिपरेका युवकहरूलाई पछ्याउँछ। छेदेन्को क्यामेरालाई पोखरास्थित बेलायती भर्ती क्याम्पभित्र खिच्न दिएकोले फिल्म शक्तिशाली बनेको छ।
विस्तृत
सिंजाली पुरस्कार रोकालाई
बिहीबार, चैत्र ८, २०६९
जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले ‘जीबसीम साहित्य पुरस्कार’ रोल्पाका जीवन रोका मगरलाई प्रदान गर्ने भएको छ ।
विस्तृत
सञ्जय दत्तलाई ५ वर्ष जेल सजाय
बिहीबार, चैत्र ८, २०६९
भारतको सर्वोच्च न्यायालयले अभिनेता सञ्जय दत्तलाई अवैध हतियार राखेको अभियोगमा पाँच वर्ष जेल सजाय सुनाएको छ ।
विस्तृत
इशानी श्रेष्ठ नयाँ मिस नेपाल(फोटो फिचर)
बुधबार, चैत्र ७, २०६९
काठमाडौंकी २१ वर्षीय इशानी श्रेष्ठले मिस नेपाल २०१३ को ताज पहिरिएकी छन् । उनले १७ प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेकी हुन ।
विस्तृत
‘पान सिंह तोमर’लाई राष्ट्रिय फिल्म पुरस्कार
सोमबार, चैत्र ५, २०६९
तिग्मांशु धूलियाको निर्देशन र इरफान खानको मुख्य भूमिका रहेको फिल्म ‘पान सिंह तोमर’ ले भारतको ६० औं राष्ट्रिय फिल्म पुरस्कार पाउने भएको छ ।
विस्तृत
गर्मी मौसममा मेकअप
सोमबार, चैत्र ५, २०६९
डाक्टरी पढीरहेकी काठमाडौंकी सोनी लव गर्मी मौसम सुरु भएकोले अनुहारको मेकअपमा विशेष ध्यान दिन थालेकी छन् । उनी मुहारमा बढीजसो कम्प्याक्ट पाउडर ह्वाइटमा लगाउन रुचाउछिन् ।
विस्तृत
को बन्लिन् नेपाल सुन्दरी ?
शनिबार, चैत्र ३, २०६९
मिस नेपाल २०१३ को १८औ संस्करणमा १८ युवती प्रतिष्पर्धामा छन् । डेढ महिनादेखी ब्यक्तित्व विकास लगायतमा प्रशिक्षण लिएका यी सुन्दरीहरुमा राजधानीका ५ र मोफसलका १३ जना छन् ।
विस्तृत
सक्कली बद्नाम, नक्कली लोकप्रिय
बिहीबार, चैत्र १, २०६९
बाबुराम–हिसीलाको नक्कल गर्ने ज्योती काफ्ले र बिपना बस्नेत भने टेलिभिजन तथा स्टेजहरुमा निकै लोकप्रिय भएर निस्केका छन् ।
विस्तृत
समर पहिरन : कुल एण्ड स्टाइलिष्ट
मंगलबार, फाल्गुण २९, २०६९
समर सिजनमा युवाभन्दा युवतीसँग पहिरनमा धेरै विकल्प छन्, जस्तै लेगिङ्स, हाफ पेन्ट, समर कोट, टि–सर्ट आदि।
विस्तृत
हरभजन बने प्रहरीका एसएसपी
आइतबार, फाल्गुण २७, २०६९
भारतीय क्रिकेट टिमका अफ स्पिनर हरभजन सिंह भारत पञ्जाव पुलिसको एसएसपी भएका छन् ।
विस्तृत
महिला दिवसमा शाहरुखको अभिनेतृलाई उपहार
शनिबार, फाल्गुण २६, २०६९
महिला दिवसका दिन सबैतिर महिलाहरुको अवस्थाका बारेमा चर्चा भइरहँदा बलिउड अभिनेता शाहरुख खानले अभिनेतृलाई अनौठो उपहार दिएका छन् ।
विस्तृत
कति गाह्रो हुन्छ निर्वस्त्र अभिनय
बिहीबार, फाल्गुण २४, २०६९
मञ्चमा दर्शकका सामुन्ने निर्वस्त्र अभिनय गर्नु फिल्ममा निर्वस्त्र अभिनय गर्नुभन्दा गाह्रो काम मानिन्छ ।
विस्तृत
छड्के टिमको हात्ति पीडितलाई सहयोग
मंगलबार, फाल्गुण २२, २०६९
चलचित्र ‘छड्के’ टिमले २२ फागुनमा चितवनका हात्ती पीडित परिवारलाई सहयोग गरेको छ ।
विस्तृत
ऐतिहासिकतामा आधारित
मंगलबार, फाल्गुण २२, २०६९
तारिणीप्रसाद कोइरालाको निधन भएको झण्डै चार दशकपछि ओरिएन्टल प्रकाशन गृहले पाठकमाझ ल्याएका कथाहरू अहिले पनि सान्दर्भिक छन्।
विस्तृत
किम्फका चलचित्रहरु पाल्पामा प्रर्दशन हुने
आइतबार, फाल्गुण २०, २०६९
काठमाण्डु इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१२ मा उत्कृष्ट ठहरिएका फिल्महरु पाल्पामा प्रर्दशन हुने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
36
37
38
39
40
»
Last »