Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अर्को जन्ममा पत्रकार बन्ने अमिताभको इच्छा अर्को जन्ममा पत्रकार बन्ने अमिताभको इच्छा आइतबार, फाल्गुण २०, २०६९ लोकप्रिय भारतीय अभिनेता अमिताभ बच्चन अर्को जन्ममा पत्रकार बन्न चाहन्छन् । विस्तृत
नयाँ स्क्रीनमा पुराना फिल्म नयाँ स्क्रीनमा पुराना फिल्म शनिबार, फाल्गुण १९, २०६९ भनिन्छ, पुरानो जिन्स र पुराना फिल्महरुसँग मानिसहरुमा एक प्रकारको लगाव हुन्छ । यिनै पुराना फिल्म थियटरमा फेरि रिलिज भएपछि दर्शकहरुका लागि बेग्लै प्रकारको अनुभव हुन्छ । विस्तृत
नाफाको जिन्दगी नाफाको जिन्दगी बिहीबार, फाल्गुण १७, २०६९ पुस्तकमा प्रहरी हिरासतमा दीपेन्द्र रोकायाले पाएको यातनाको बेलिबिस्तार छ । विस्तृत
नेहा बजाज भईन् मिस पूर्वाञ्चल नेहा बजाज भईन् मिस पूर्वाञ्चल मंगलबार, फाल्गुण १५, २०६९ राजनीति स्वार्थ भन्दा माथि उठ्नु पर्ने, सबैमा समानता र अन्य देशको विकासलाई हेरेर अघि बढ्नु पर्ने सटिक उत्तर दिएर मिस पूर्वाञ्चल २०१३ को ताज धरानकी सुन्दरी नेहा बजाजले जितेकी छिन्। विस्तृत
फिल्म ‘आर्गो’ ओस्कारमा सर्वोत्कृष्ट फिल्म ‘आर्गो’ ओस्कारमा सर्वोत्कृष्ट सोमबार, फाल्गुण १४, २०६९ निर्देशक बेन एफ्लेकद्वारा निर्देशित फिल्म ‘आर्गो’ सन् २०१३ को ओस्कारमा बेस्ट फिल्म घोषित भएको छ । विस्तृत
समर लभकी साया समर लभकी साया आइतबार, फाल्गुण १३, २०६९ प्रेम कथामा आधारित उपन्यास समर लभ को कभर गर्ल प्रिन्सा श्रेष्ठ (२०) लाई धेरैले ‘साया’ भन्न थालेका छन् । किनभने, पाठकलाई प्रिन्साको क्याडवरी ओठ र आकर्षक शरीर उपन्यासकी पात्र सायाको जस्तै लागेको छ । विस्तृत
नारायणगढमा लाईभ कन्सर्ट नारायणगढमा लाईभ कन्सर्ट आइतबार, फाल्गुण १३, २०६९ चितवनको सिनर्जी एफ एमले सञ्चालन गरेको सिनर्जी राईजिङ स्टार प्रतियोगिताको टप टेनमा पुगेका प्रतियोगीहरुले १२ फागुनमा नारायणगढमा कन्सर्ट दिएका छन् । विस्तृत
‘कमला’ लाई चार विधामा अन्तराष्ट्रिय पुरस्कार ‘कमला’ लाई चार विधामा अन्तराष्ट्रिय पुरस्कार शनिबार, फाल्गुण १२, २०६९ नेपालमा निर्मित मैथिली भाषाको लघु फिल्म ‘कमला’ भारतको बिहारमा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रमुख चार बिधामा पुरस्कृत भएको छ । विस्तृत
बहिनीको बोल्ड सिनप्रति सैफ असन्तुष्ट बहिनीको बोल्ड सिनप्रति सैफ असन्तुष्ट बिहीबार, फाल्गुण १०, २०६९ आफैं ग्ल्यामर सिन दिनमा माहिर बलिउड स्टार सैफ अलि खानले आफ्नी बहिनीको बोल्ड सिन प्रति भने असन्तुष्टी जनाएका छन् । विस्तृत
जिन्दगी गाएरै बिताइयो जिन्दगी गाएरै बिताइयो बुधबार, फाल्गुण ९, २०६९ श्रोतासम्म पुग्ने अहिलेका जस्ता सञ्चारमाध्यम नहुँदा लक्ष्मी जोशी धनकुटाका गाउँबेंसी चहार्थे, नयाँ-नयाँ भाका खोज्दै हिंड्थे। विस्तृत
हिमाल अब साप्ताहिक (फोटो फिचर) हिमाल अब साप्ताहिक (फोटो फिचर) सोमबार, फाल्गुण ७, २०६९ गत १४ वर्षदेखि पाक्षिक खबरपत्रिकाको रुपमा प्रकाशित हुँदै आएको हिमाल अब साप्ताहिक भएको छ । हिमालको पहिलो साप्ताहिक अंक ६ फागुनमा राजधानीमा आयोजित एक कार्यक्रममा गायिका आनी छोइङ डोल्माले सार्वजनिक गरिन् । विस्तृत
काठमाडौंमा कुकुरको सौन्दर्य प्रतियोगिता (फोटो फिचर) काठमाडौंमा कुकुरको सौन्दर्य प्रतियोगिता (फोटो फिचर) शनिबार, फाल्गुण ५, २०६९ काठमाडौंमा विभिन्न जातका कुकुरहरुको सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । विस्तृत
फेरि बहुला काजीको सपना फेरि बहुला काजीको सपना शुक्रबार, फाल्गुण ४, २०६९ नाटककार विजय मल्लले ६५ वर्षअघि लेखेको नाटक ‘बहुला काजीको सपना’ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा फेरि मञ्चन भएको छ । विस्तृत
सौराहामा फेष्टिभलको रौनक सौराहामा फेष्टिभलको रौनक शुक्रबार, फाल्गुण ४, २०६९ भ्यालेन्टाईन डे को अवसर पारेर सौराहामा आयोजना गरिएको तीन दिने फुड फेष्टिभलमा युवायुवती निकै रमाएका छन् । विस्तृत
‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस मनाइँदै ‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस मनाइँदै बिहीबार, फाल्गुण ३, २०६९ फेब्रुअरी १४ ‘भ्यालेण्टाइन्स डे’ अर्थात प्रेम दिवस, विश्वभरमा एकआपसमा मायाप्रेम साटासाट गरेर यो दिवस मनाइँदैछ । विस्तृत
आरामको आम्दानी गर्दै महिला ज्योतिष आरामको आम्दानी गर्दै महिला ज्योतिष मंगलबार, फाल्गुण १, २०६९ विवाह, ब्रतबन्ध, जन्मदिन, नयाँ वर्ष या पूजाआजाका अरू अवसरमा आफ्नो ग्रह–नक्षत्र जान्न उत्सुक मानिसहरूको जिज्ञासा मेटाइदिने महिला ज्योतिषहरूले घरै बसी–बसी आकर्षक आम्दानी गरिरहेका छन्। विस्तृत
नेपाली समाजको दर्पण नेपाली समाजको दर्पण सोमबार, माघ २९, २०६९ नेपाल सरकारका पूर्व सचिव खेमराज नेपालको हालै प्रकाशित पुस्तक समाज, संस्कार र शासन लाई नेपाली समाज देखिने दर्पण भन्न सकिन्छ । विस्तृत
फागुनको दोश्रो साता मिस पूर्वाञ्चल फागुनको दोश्रो साता मिस पूर्वाञ्चल आइतबार, माघ २८, २०६९ मिस पूर्वाञ्चल २०१३ आगामी १२ फागुनमा धरानमा हुने भएको छ। पूर्वाञ्चलको विर्तामोड, दमक, विराटनगर, इटहरी र धरानमा गरिएको अडिसनमा ३५ जना छनौट भएका मध्ये फाइनल राउण्डका लागी २० जना छानिएको छ। विस्तृत
गायक सुगम पोखरेल दुर्ब्यसनी: प्रहरी गायक सुगम पोखरेल दुर्ब्यसनी: प्रहरी शुक्रबार, माघ २६, २०६९ गायक सुगम पोखरेल लागुऔषधका दुर्ब्यसनी भएको प्रहरीले जनाएको छ । २६ माघमा नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले उनलाई अन्य ६ जना साथीसँगै पक्राउ गरेको थियो । विस्तृत
हिमाल साउथएसियन नयाँ स्वरुपमा हिमाल साउथएसियन नयाँ स्वरुपमा शुक्रबार, माघ २६, २०६९ अंग्रेजी द्वैमासिक म्यागाजिन हिमाल साउथएसियन नयाँ सज्जा र स्वरुपमा प्रकाशन भएको छ । विस्तृत
« First«1020303738394041»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP