Himalkhabar
Himal Calendar

आइतबार, आषाढ १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
‘टु स्टेट्स’ मा फिल्म बन्दै ‘टु स्टेट्स’ मा फिल्म बन्दै आइतबार, बैशाख ८, २०७० भारतीय लेखक चेतन भगतको उपन्यास ‘टु स्टेट्स’ मा आधारित फिल्म बन्ने भएको छ । विस्तृत
श्रीकोटका हिरो श्रीकोटका हिरो शुक्रबार, बैशाख ६, २०७० मुगु सदरमुकाम गमगढीबाट एक दिन पैदल दूरी (१२ कोस) को श्रीकोटका बासिन्दाले पर्सा पर्सौनीका रोहितकुमार यादव (२२) त्यहाँ आएपछि चार घण्टा टाढाको कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र जानु परेको छैन। विस्तृत
अमेरिकाबाट नेपाली अल्बम अमेरिकाबाट नेपाली अल्बम शुक्रबार, बैशाख ६, २०७० पाँच वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जुभिङ सोलुखुम्बुकी यशोदा खालिङले यशोदा नामकै अल्बममार्फत देश सम्झिएकी छन्। विस्तृत
बेकामको झमेला बेकामको झमेला बिहीबार, बैशाख ५, २०७० चलचित्रका सामान्य दृश्य र सम्वादमा समेत सेन्सर बोर्डले कैंची चलाउन थालेपछि चलचित्रकर्मीमा असन्तुष्टि बढ्न थालेको छ। विस्तृत
सञ्जय दत्तले थप ४ हप्ताको समय पाए सञ्जय दत्तले थप ४ हप्ताको समय पाए बुधबार, बैशाख ४, २०७० भारतको मुम्बईमा भएको बम ब्लास्ट संग जोडिएको एक मुद्दामा दोषि ठहर भएका बलिउड अभिनेता सञ्जय दत्तलाई आत्मसमर्पणका लागि ‘सुप्रिम कोर्ट’ ले थप ४ हप्ताको समय दिएको छ । विस्तृत
चाँदीको चमक चाँदीको चमक बुधबार, बैशाख ४, २०७० राजधानीलगायत देशभरका ज्वेलरीमा चाँदीको व्यापार सुनको भन्दा कम छैन। नेपालमा बनेका चाँदीका गरगहना युरोप, अमेरिका र जापानसम्म पुर्‍याउने गरिएको छ। विस्तृत
साइको ‘जेन्टलम्यान’ ले कीर्तिमान तोड्यो साइको ‘जेन्टलम्यान’ ले कीर्तिमान तोड्यो सोमबार, बैशाख २, २०७० ‘गङनम स्टाइल’ बाट विश्वविख्यात भएका साइको नयाँ सङ्गीत भिडियो सोमबारसम्म चार करोड ४० लाख पटक हेरिएको छ । विस्तृत
अब क्याप्टेन अब क्याप्टेन सोमबार, बैशाख २, २०७० दुई दशकको नृत्य–निर्देशनमा चार दर्जन म्युजिक भिडियोको निर्देशक समेत भएका गोविन्द अब फिल्म निर्देशक बनेका छन् । विस्तृत
मनिषाका भाई सिदार्थको डेब्यु मनिषाका भाई सिदार्थको डेब्यु मंगलबार, चैत्र २७, २०६९ अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइरालाले नेपाली चलचित्र मेघा मार्फत डेब्यु गरेका छन् । विस्तृत
सरस्वतीको एकल कविता वाचन सरस्वतीको एकल कविता वाचन आइतबार, चैत्र २५, २०६९ पोखरादेखि एकल कविता वाचनका लागि राजधानी आएकी कवयित्री सरस्वती प्रतिक्षा २४ चैतमा मण्डला थिएटर अनामनगरमा राजधानीका स्रोता माझ गुन्जिइन्। विस्तृत
वेम्बली एरेनामा नेपथ्य वेम्बली एरेनामा नेपथ्य शुक्रबार, चैत्र २३, २०६९ नेपाली संगीत पारखीमाझ लोकप्रिय नेपथ्य समूह आउँदो साउनमा बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनाबाट विश्वसामु प्रस्तुत हुँदैछ। विस्तृत
सगरमाथातिर निशा सगरमाथातिर निशा बुधबार, चैत्र २१, २०६९ पछिल्ला वर्षहरुमा नेपाली चलचित्रका पारखीहरुको आकर्षण बनेकी अभिनेत्री निशा अधिकारीको अहिलेको आकर्षण चाहिं सर्वोच्च शिखर सगरमाथा बनेको छ। विस्तृत
यौन मनोविज्ञानको कथा यौन मनोविज्ञानको कथा मंगलबार, चैत्र २०, २०६९ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?” विस्तृत
सञ्जयका बारेमा धेरै नबोलौं: अमिताभ सञ्जयका बारेमा धेरै नबोलौं: अमिताभ मंगलबार, चैत्र २०, २०६९ बलिउड फिल्म अभिनेता सञ्जय दत्तलाई मुम्बईको 'सुप्रिम कोर्ट'ले सन् १९९३ मा भएको विष्फोट संग जोडिएको मुद्दामा पाँच सालको कैद सजाय सुनाएपछि धेरै फिल्मी हस्तीहरुले उनको सजायका बारेमा आफ्ना विचारहरु व्यक्त गरेका छन् । विस्तृत
आइन् सम्झना आइन् सम्झना सोमबार, चैत्र १९, २०६९ चलचित्र निर्देशनमा पछिल्लो समय नेपाली महिलाहरूको उपस्थिति बाक्लिन थालेको छ । विस्तृत
युद्धकालको कथामा उमा युद्धकालको कथामा उमा आइतबार, चैत्र १८, २०६९ ‘मुकुण्डो’, ‘कर्मा’ जस्ता यथार्थवादी फिल्म निर्माणबाट प्रशंसित निर्देशक छिरिङरितार शेर्पाले माओवादी द्वन्द्वकालको कथामा चलचित्र ‘उमा’ ल्याउन लागेका छन् । विस्तृत
अमिताभले परिणीतिलाई फूल पठाए अमिताभले परिणीतिलाई फूल पठाए शनिबार, चैत्र १७, २०६९ कसैको अभिनयले मन छोयो भने बलिउडका अभिनेता अमिताभ बच्चनले उपहार दिने गर्छन् । विस्तृत
गायिका नर्स प्रजिता गायिका नर्स प्रजिता शुक्रबार, चैत्र १६, २०६९ अष्ट्रेलियामा नर्सिङ पढिरहेकी प्रजिता गेलाल गायिका पनि हुन् । विस्तृत
सञ्जय दत्तले माफीको अपिल नगर्ने सञ्जय दत्तले माफीको अपिल नगर्ने बिहीबार, चैत्र १५, २०६९ न्यायालयबाट ५ वर्षको जेल सजाय सुनाइएका भारत बलिउडका अभिनेता सञ्जय दत्तले माफीका लागि अपील नगर्ने बताएका छन् । विस्तृत
मिसहरुको पुरस्कार मिसहरुको पुरस्कार बुधबार, चैत्र १४, २०६९ स्थापित मिस नेपालको उपाधि यो वर्ष काठमाडौंकी इशानी श्रेष्ठले हासिल गरेसँगै रु.५० हजार हात पारेकी छिन्। विस्तृत
« First«1020303536373839»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP