Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप, दर्जन बढी घाइते
शुक्रबार, साउन २९, २०७२
हिन्दू राष्ट्र माग्दै प्रदर्शनमा उत्रिएको राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
विस्तृत
दाङका विद्यालय खुले, जिल्ला बन्द भने यथावत्
शुक्रबार, साउन २९, २०७२
दाङ्मा थरुहट संघर्ष समितिले गरेको जिल्ला बन्द कायमै रहे पनि जिल्लाका विद्यालयहरु भने आज २९ साउनदेखि खुलेका छन् ।
विस्तृत
पोखराका कांग्रेस नेता रामजी पौडेलको हत्या
शुक्रबार, साउन २९, २०७२
कास्कीको पोखरामा नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेलको हत्या भएको छ ।
विस्तृत
रुपन्देही बन्दले जनजीवन प्रभावित
शुक्रबार, साउन २९, २०७२
थरुहट प्रदेशको माग गर्दै थरुहट सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
मस्यौदा तयार पार्न कार्यदललाई जिम्मा
शुक्रबार, साउन २९, २०७२
संवैधानिक मस्यौदा समितिले संविधानको अन्तिम विधेयक तयार पार्ने प्रक्रिया शुरु गरेको छ ।
विस्तृत
पोखरेल प्राधिकरण सीईओ
बिहीबार, साउन २८, २०७२
मन्त्रिपरिषदले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गरेको छ ।
विस्तृत
हुम्ला बन्द फिर्ता
बिहीबार, साउन २८, २०७२
अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै २६ साउनदेखि गरिएको हुम्ला बन्द आज फिर्ता लिइएको छ ।
विस्तृत
ठूलो घटना हुनसक्छ, सचेत रहौं: दाहाल
बिहीबार, साउन २८, २०७२
एमाओेवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानविरोधिले कुनै ठूलो घटना गराउन सक्ने दाबी गर्दै सचेत रहन आग्रह गरेका छन् ।
विस्तृत
देशकै अन्नपानी खाएर देश टुक्र्याउन खोज्दैछन्ः ओली
बिहीबार, साउन २८, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बनाउन सकेनौं भन्दै शिर निहुर्याएर नफर्कने बताएका छन् ।
विस्तृत
सल्यानमा चौथो दिन पनि आन्दोलन
बिहीबार, साउन २८, २०७२
अखण्डमध्यपश्चिमको माग गर्दै सल्यानमा चौथो दिन पनि आन्दोलन जारी छ ।
विस्तृत
सुर्खेतमा आन्दोलनकारी विभाजित
बिहीबार, साउन २८, २०७२
सीमाकंनमा विमति जनाउँदै सुर्खेतमा जारी आन्दोलन विभाजित भएको छ ।
विस्तृत
आन्दोलन होइन वार्ता गर्नुस्: प्रधानमन्त्री
बिहीबार, साउन २८, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले संविधानको मस्यौदामा चित्त नबुझेका विषयमा वार्ताबाट समस्याको उपाय खोज्न आह्वान गरेका छन् ।
विस्तृत
मधेशी दलितका दर्द
बिहीबार, साउन २८, २०७२
दलितभित्रका पनि दलित मानिने मधेशी दलितका पीडा नयाँ संविधानमा नअटाउने हो भने उनीहरूकै भनाइमा संविधानको कुनै अर्थ हुने छैन।
विस्तृत
लिम्बुवानको बन्दले पूर्वी नेपालको जनजीवन प्रभावित
बिहीबार, साउन २८, २०७२
सरकारसँग भएको सहमति बिपरीत सीमाकंन गरिएको भन्दै संघीय लिम्बुवान पार्टी नेपालले पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको छ।
विस्तृत
मस्यौदालाई विधेयक बनाउन पाँच दिनको समय
बुधबार, साउन २७, २०७२
संविधानसभाको बैठकले संविधानको परिमार्जित विधेयक तयार गरी बढीमा पाँच दिनभित्र सभामा प्रस्तुत गर्न संवैधानिक मस्यौदा समितिलाई निर्देशन दिएको छ ।
विस्तृत
मस्यौदाले निरास बनाएको निजी क्षेत्रको गुनासो
बुधबार, साउन २७, २०७२
परिमार्जनसहित संविधानसभामा पेस गरिएको संविधानको प्रारम्भिक मस्यौदाले निजी क्षेत्रलाई निरास बनाएको निजी क्षेत्रका सङ्गठित संस्थाले गुनासो गरेका छन् ।
विस्तृत
अनेरास्ववियु क्रान्तिकारीद्वारा क्याम्पसमा पेट्रोल बम प्रहार
बुधबार, साउन २७, २०७२
परीक्षा फारमको विषयलाई लिएर एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले मकवानपुर क्याम्पसमा पेट्रोल बम प्रहार गरेको छ ।
विस्तृत
सुर्खेतमा कर्फ्युका बीच प्रर्दशन
बुधबार, साउन २७, २०७२
अखण्ड मध्यपश्चिमको माग राख्दै भएको आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुर्खेतमा केही ठाउँमा प्रर्दशन भइरहेको छ ।
विस्तृत
डा. केसीको अनशन स्थगित
बुधबार, साउन २७, २०७२
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा.गोविन्द केसीले पूर्व घोषित आमरण अनशन स्थगित गरेका छन् ।
विस्तृत
सुर्खेतमा ११ बजेदेखि कर्फ्यु
बुधबार, साउन २७, २०७२
अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले आज विहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाएको छ ।
विस्तृत
आन्दोलन फिर्ता लिन प्रधानमन्त्रीको आग्रह
बुधबार, साउन २७, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले संघीयताको सीमाङ्कनलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
विस्तृत
राप्रपा नेपाल र केही साना दलहरुद्वारा बैठक बहिष्कार
बुधबार, साउन २७, २०७२
राष्ट्रिय प्रजातन्त्र नेपालसहित केही मधेश केन्द्रित दलहरुले आजको संविधानसभाको बैठक बहिस्कार गरेका छन् ।
विस्तृत
थरुहट माग गर्दै बाँके बन्द
बुधबार, साउन २७, २०७२
थरुहट स्वायत्त प्रदेशको माग गर्दै थारु सम्बद्ध केही संस्थाहरुले बाँकेमा अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यसक्षेत्रको जनजीवन प्रभावित भएको छ ।
विस्तृत
तीन जना पूर्व सभासदलाई जेल
बुधबार, साउन २७, २०७२
विशेष अदालतले संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई तीन महिना जेल सजायको फैसला सुनाएको छ ।
विस्तृत
कर्णालीलाई स्वायत्त प्रदेश बनाउन माग गर्दै सभाध्यक्ष नेम्वाङको ध्यानाकर्षण
मंगलबार, साउन २६, २०७२
कर्णाली नागरिक सङ्घर्ष समितिले कर्णालीका कुनै पनि भू–भागलाई सुदूरपश्चिममा नमिसाउन माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको ध्यानाकर्षण गराएको छ ।
विस्तृत
« First
«
10
20
30
115
116
117
118
119
130
140
150
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next