Himalkhabar
मंगलबार, आषाढ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नाराबाजीबीच परिमार्जित मस्यौदा संविधानसभामा पेश
आइतबार, साउन २४, २०७२
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा जनताको सुझाव समेट्दै तयार पारिएको परिमार्जित मस्यौदा संविधानसभाका अध्यक्ष सुुवास नेम्वाङले संविधानसभामा पेश गरेका छन् ।
विस्तृत
राप्रपा नेपालले मस्यौदा च्याते
आइतबार, साउन २४, २०७२
प्रमुख चार दलले असंवैधानिक विधमार्फत संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै राप्रपा नेपालले संविधानको परिमार्जित मस्यौदा च्यातेको छ ।
विस्तृत
संविधानसभाको बैठक शुरु
आइतबार, साउन २४, २०७२
नयाँ संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव समेटेर परिमार्जित मस्यौदा तयार भएपछि संविधानसभाको बैठक शुरु भएको छ ।
विस्तृत
बिनियोजन विधेयक पारित
आइतबार, साउन २४, २०७२
अर्थमन्त्री रामशरण महतले पेश गरेको आर्थिक बर्ष २०७२/७३ को बिनियोजन बिधेयक बहुमतबाट पारित भएको छ ।
विस्तृत
अरु जिल्ला पनि टुक्र्याएर सीमाकंन गर्न पोखरेलको सुझाव
आइतबार, साउन २४, २०७२
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नवलपरासी बाहेकको जिल्ला फुटाउनुको औचित्य पुष्टि नहुने टिप्पणी गरेका छन् ।
विस्तृत
संविधानसभा बैठक ७ बजेलाई सर्यो
आइतबार, साउन २४, २०७२
संवैधानिक–राजनीतिक सम्वाद तथा सहमति समितिले प्रतिवेदन तयार पार्न ढिलाई गरेपछि संविधानसभाको बैठक साँझ ७ बजे बस्नेगरी स्थगित गरिएको छ ।
विस्तृत
सरकारले बेवकूफ बनाउन खोज्यो: डा केसी
आइतबार, साउन २४, २०७२
सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै २७ साउनदेखि छैटौंपटक अनशन बस्ने घोषणा गरेका डा. गोविन्द केसी भन्छन्, “स्वास्थ्यले थेग्दासम्म मेडिकल शिक्षा सुधारका लागि लडिरहन्छु ।”
विस्तृत
नेपाल विश्व–११ सँग ३७ रनले पराजित
आइतबार, साउन २४, २०७२
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेशियाको किनरारा ओभलमा आयोजित ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विश्व–११ टोलीसँग नेपाल ३७ रनले पराजित भएको छ ।
विस्तृत
संविधानको मस्यौदामा राप्रपा नेपाल असहमत
आइतबार, साउन २४, २०७२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानको मस्यौदामा जनताको भावना नसमेटिएका भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
विस्तृत
नेपाललाई विश्व–११ द्वारा १३६ रनको लक्ष्य
आइतबार, साउन २४, २०७२
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेशियाको किनरारा ओभलमा जारी खेलमा विश्व–११ टोलीले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।
विस्तृत
मस्यौदामा के के भयो संशोधन
आइतबार, साउन २४, २०७२
शीर्षनेताहरुले सीमाङ्कनसहितको ६ प्रदेश रहने सहमति गरेका छन् भने नयाँ संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको विषयलाई सुनिश्चित गरिएको छ ।
विस्तृत
संवाद समितिमा प्रतिवेदन पेश
आइतबार, साउन २४, २०७२
विशेष समितिको बैठकको प्रतिवेदन पेश भएपछि संवाद समितिको बैठक केही बेरमै २४ साउनसम्मका लागि स्थगित भएको छ ।
विस्तृत
मुलुकको हितलाई ध्यानमा राखेर हस्ताक्षर गरेंः गच्छदार
आइतबार, साउन २४, २०७२
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मुलुकको हितलाई ध्यानमा राख्दै आफूले सहमतिपत्रमा हस्ताक्षर गरेको बताएका छन् ।
विस्तृत
अन्ततः ६ प्रदेशमा सहमति (सीमाङ्कन सहित)
शनिबार, साउन २३, २०७२
चार दलका शीर्ष नेताहरुले मुलुकमा ६ प्रदेश बनाउने सहमतिमा हस्ताक्षर गरेका छन् ।
विस्तृत
फोरम लोकतान्त्रिकका नेताहरु बाहिरिए
शनिबार, साउन २३, २०७२
दलहरुबीच प्रदेशको सीमाङ्कनमा सहमति हुनै लाग्दा बैठकमा सहभागी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बाहेकका नेताहरु बाहिरिएका छन् ।
विस्तृत
दलहरु सीमाङ्कन सहित ६ प्रदेशमा सहमति नजिक
शनिबार, साउन २३, २०७२
चार दलका शीर्ष नेताहरु सम्मिलित बैठक सीमाङ्कनसहित ६ प्रदेशमा सहमति नजिक पुगेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
विस्तृत
संविधानसभा बैठक आइतबार, २४ साउनमा
शनिबार, साउन २३, २०७२
आज, २३ साउनमा डाकिएको संविधानसभाको बैठक भोली २४ साउनका लागि सारिएको छ ।
विस्तृत
सम्वाद समितिको बैठक ८ बजे
शनिबार, साउन २३, २०७२
संविधानका केही विषयमा सहमति हुन बाँकी रहेपछि संवाद समितिको बैठकको राति ८ बजेका लागि सारिएको छ ।
विस्तृत
शीर्ष बैठक जारी, सहमति नजिक पुगेको नेताहरुको भनाई
शनिबार, साउन २३, २०७२
सिंहदरबारमा जारी चार दलका शीर्ष नेताहरुको बैठक करिब करिब सहमतिमा पुगेका एमाले नेता विष्णु पौडेलले जानकारी दिएका छन् ।
विस्तृत
प्रधानमन्त्रीले प्रसन्न मुद्रामा भने, ‘म उत्साहित छु’
शनिबार, साउन २३, २०७२
दलहरुबीच संविधानका विवादित विषयमा सहमति हुन समय लम्बिएपछि संविधानसभा बैठक पनि राति ८ बजेका लागि सरेको छ।
विस्तृत
चार दलले जारी गरेको संविधान मान्दैनौः उपेन्द्र यादव
शनिबार, साउन २३, २०७२
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलले जारी गरेको संविधान आफूहरुले नमान्ने बताएका छन् ।
विस्तृत
दिल्लीमा दबाब दिइयो तर, गढिमाईमा बलि रोकिंदैनः पूजारी मंङ्गल चौधरी
शनिबार, साउन २३, २०७२
बाराको बरियापुरस्थित गढीमाई मेलामा प्रत्येक पाँच वर्षमा हुने मेलामा पशु बलि रोक्ने कुनै निर्णय नभएको मन्दिरका मुल पूजारी मङ्गल चौधरीले स्पष्ट पारेका छन् ।
विस्तृत
तिनाउमा यात्रुवाहक बस खस्यो
शनिबार, साउन २३, २०७२
बुटवल नजिक सिद्धाबाबामा केही बेरअघि एक यात्रुबहाक बस तिनाउँ नदीमा खसेको छ ।
विस्तृत
शीर्ष वैठक जारी, संविधानसभा बैठक आज ६ बजे
शनिबार, साउन २३, २०७२
दलहरुबीचको छलफल सकारात्मक हुँदै जाँदा संविधानसभा वैठक आज, २३ साउन साँझ ६ बजे बोलाइएको छ ।
विस्तृत
अखण्ड सुदुरपश्चिमको माग गर्दै कैलाली र कन्चनपुर बन्द
शनिबार, साउन २३, २०७२
अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण कैलाली र कञ्चनपुरमा यात्रुको बिचल्ली भएको छ ।
विस्तृत
« First
«
10
20
30
117
118
119
120
121
130
140
150
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next