Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तराई–मधेशमा अनिश्चितकालीन बन्दको घोषणा
सोमबार, साउन ३२, २०७२
मधेश केन्द्रित चार दलको संयुक्त मोर्चाले अनिश्चितकालीन मधेश बन्दको घोषणा गरेको छ ।
विस्तृत
बन्द गराउँदै हिँडेका ८० जना पक्राउ
सोमबार, साउन ३२, २०७२
जबर्जस्ती बन्द गराउँदै हिँडेका ८० जनालाई राजधानीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बन्दकर्ता दलहरुले विरोधसभा गर्ने
सोमबार, साउन ३२, २०७२
दुई दिने नेपाल बन्द आह्वान गरेका दलहरुले आज दिउँसो ३ बजे काठमाडौंको शान्ति बाटिकामा विरोध सभा गर्ने भएको छ ।
विस्तृत
गुल्मी बन्द फिर्ता
सोमबार, साउन ३२, २०७२
बन्दको दोस्रो दिन गुल्मीमा भने बन्द फिर्ता भएको छ ।
विस्तृत
राजधानीमा बन्दको सामान्य प्रभाव, कालिमाटीमा गाडी जलाइयो
सोमबार, साउन ३२, २०७२
संविधानसभा निर्वाचन वहिस्कार गरेको बैद्य माओवादी सहित केही जनजाति र मधेश केन्द्रित दलहरुले आह्वान गरेको बन्दको प्रभाव दोस्रो दिन काठमाडौँ उपत्यकामा निकै कम प्रभाव परेको छ ।
विस्तृत
जुम्लामा बिहानैदेखि कर्फ्यु, गाउँगाउँबाट खलंगामा भेला हुने क्रम बढ्दो
सोमबार, साउन ३२, २०७२
अग्राधिकारसहितको स्वायत्त कर्णाली प्रदेश माग गर्दै जुम्लामा शुरू भएको आन्दोलन हिंसात्मक बन्न थालेपछि स्थानीय प्रशासनले आज ३२ साउनमा पनि सदरमुकाम खलंगामा बिहानैदेखि कर्फ्यू आदेश जारी गरेको छ ।
विस्तृत
प्रदेश संख्या थपघट हुनसक्छः दाहाल
आइतबार, साउन ३१, २०७२
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमाङ्कनको विषयमा दलहरुबीच छलफल हुँदै जाँदा प्रदेश संख्या पनि थपघट हुनसक्ने बताएका छन् ।
विस्तृत
सीमाङ्कन पुनरावलोकन हुने, न्यायाधीशको पुनर्नियुक्ति नहुने
आइतबार, साउन ३१, २०७२
३१ साउनमा बसेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा प्रदेशहरुको सीमाङ्कन पुनरावलोकन गर्ने सहमति भएको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।
विस्तृत
जुम्लामा कर्फ्यू, सात जनालाई गोली लाग्यो
आइतबार, साउन ३१, २०७२
छुट्टै कर्णाली प्रदेशको माग गर्दै जुम्लामा ८ दिनदेखि जारी आन्दोलन हिंसात्मक हुँदै गएपछि स्थानीय प्रशासनले साँझ ५ः३० बजेदेखि भोली विहान ६ः३० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
विस्तृत
सरकारी कार्यालय र सवारी साधन तोडफोड
आइतबार, साउन ३१, २०७२
नेकपा–माओवादीसहित केही जनजाति र मधेशी केन्द्रित दलहरुले आह्वान गरेको बन्दका क्रममा वीरगञ्ज र बाराका केही सरकारी कार्यालय र सवारी साधनमा तोडफोड गरेका छन् ।
विस्तृत
गृहमन्त्रीलाई जवाफ दिन रुलिङ
आइतबार, साउन ३१, २०७२
सामाजिक सदभाव विथोल्नेगरी आइरहेको अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको प्रश्न सभासदहरुले उठाएपछि सभामुखले गृहमन्त्रीलाई जवाफ दिन रुलिङ गरेका छन् ।
विस्तृत
धर्मनिरपेक्षतालाई नचलाऊ (सम्पादकीय)
आइतबार, साउन ३१, २०७२
हाम्रो लोकतन्त्रका चार आधारमध्ये धर्मनिरपेक्षतालाई अहिले जबर्जस्त रूपमा विवादास्पद बनाउन खोजिएको छ ।
विस्तृत
दुईवटा ट्रक र एउटा जीपमा आगजनी
आइतबार, साउन ३१, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तिलकपुर–७ स्थित बासा बासाबसहीमा बन्दकर्ताहरुले तीनवटा सवारी साधनमा आगो लगाएका छन् ।
विस्तृत
बन्द गराउँदै हिंडेका ६१ जना काठमाडौंबाट पक्राउ
आइतबार, साउन ३१, २०७२
बन्द गराउँदै हिँडेका ६१ जनालाई राजधानीका विभिन्न स्थानबाट बिहान प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
प्रतिवेदनको आधारमा मस्यौदा लेखनकार्य जारी
शनिबार, साउन ३०, २०७२
सविधान मस्यौदा समिति मातहतको कार्यदलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनको आधारमा संविधानको अन्तिम मस्यौदा बनाउने कामलाई तिव्रता दिएको छ ।
विस्तृत
दुई दर्जन आन्दोलनकारी प्रहरी नियन्त्रणमा
शनिबार, साउन ३०, २०७२
भैरहवामा बन्द गराउँदै हिंड्ने तथा सवारी साधनमा तोडफोड गर्ने २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विस्तृत
नवलपरासीः कतै झडप, कतै खुशियाली
शनिबार, साउन ३०, २०७२
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको बासामा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा तीन प्रहरीसहित सात जना घाइते भएका छन् ।
विस्तृत
सीमाङ्कन परिमार्जन हुन सक्छ: उपप्रम सिंह
शनिबार, साउन ३०, २०७२
उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताएका छन् ।
विस्तृत
अनागरिक शरणार्थी
शनिबार, साउन ३०, २०७२
२५ वर्षअघि भूटानबाट खेदिएका कतिपय भूटानी नेपालीभाषी शरणार्थी परिचयपत्र नपाउँदा राज्यविहीन बन्ने खतरा छ।
विस्तृत
नवलपरासीः एमाले पार्टी कार्यालय तोडफोड
शनिबार, साउन ३०, २०७२
नेकपा एमालेको नवलपरासी जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ ।
विस्तृत
मजलिसको आँखा– १९ फेरि धरहरा
शनिबार, साउन ३०, २०७२
अघिल्लो प्रकरण १८ मा 'नेपालको धररा' को चर्चा गरिएको थियो। आज फेरि त्यही धरहरा आफैं अगाडि सर्दैछ 'म क्यै भन्छु' भनी।
विस्तृत
अन्तिम मस्यौदा निर्माण शुरु
शुक्रबार, साउन २९, २०७२
मस्यौदा समितिले नयाँ संविधानको अन्तिम मस्यौदा निर्माण शुरु गरेको छ ।
विस्तृत
प्रभु साहद्वारा मस्यौदा समितिबाट राजीनामा
शुक्रबार, साउन २९, २०७२
एमाओवादी सभासद प्रभु साहले संविधान सभा अन्तर्गतको संविधान मस्यौदा समितिबाट राजीनामा गरेका छन्।
विस्तृत
अखण्ड रुकुम प्रस्तावित ५ नं. प्रदेशमा राख्न माग गर्दै छैठौं दिन पनि आम हडताल
शुक्रबार, साउन २९, २०७२
संघीयता लागू गर्दा रुकुमलाई नटुक्र्याउन र प्रस्तावित प्रदेश नम्वर ५ मै राख्न माग गर्दै छैटौं दिन पनि रुकुममा प्रदर्शन भएको छ ।
विस्तृत
मिल्न बाँकी विवाद विशेष समितिले टुंग्याउने
शुक्रबार, साउन २९, २०७२
नयाँ संविधानको मिल्न बाँकी विषयहरु विशेष समितिले चाँडै टुंग्याउने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
114
115
116
117
118
130
140
150
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस