Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बारपाकदेखि लाप्राकबाहेक सबै सडक खुल्यो: विभाग
शनिबार, जेठ २, २०७२
सडक विभागले भूकम्पका कारण अवरुद्ध भएका गोरखाको बारपाकदेखि लाप्राकसम्मको २० किमि सडकबाहेक अरु सबै सडक खुलिसकेको जनाएको छ ।
विस्तृत
दुर्घटनाग्रस्त हेलिकोप्टरसँगै आठ शव फेला
शनिबार, जेठ २, २०७२
नेपाली सेनाले दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टरको पाटपूर्जा छरपस्ट अवस्थामा फेला परेको जनाएको छ ।
विस्तृत
उपत्यकामा ५० भन्दा बढी बालगृह भत्किए
शनिबार, जेठ २, २०७२
महाभूकम्पबाट काठमाडाैं उपत्यकाका ५० भन्दा बढी बालगृह बस्नै नहुने गरी चर्किएका छन् ।
विस्तृत
जोखिमपूर्ण बस्ती तराईमा सार्न सुझाव
शनिबार, जेठ २, २०७२
कांग्रेस केन्द्रीय सदस्य तथा सभासद्ले भूकम्प ग्रस्त जिल्लाका जोखिमपूर्ण बस्ती तराईमा सार्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
विस्तृत
बीस दिनपछि निकालियो अामाछाेरीकाे शव
शनिबार, जेठ २, २०७२
१२ वैशाखमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी महाभूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ ।
विस्तृत
अमेरिकी टोलीलाई सिंहदरबार निरीक्षण गर्न रोक
शनिबार, जेठ २, २०७२
विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोक लगाएको छ ।
विस्तृत
राष्ट्रिय सरकारको लागि एमाले-एमाओवादी छलफलमा
शनिबार, जेठ २, २०७२
भूकम्पको विपत्ति सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठनको सैद्धान्तकि सहमति गरेका प्रमुख दलबीच अनौपचारिक छलफल भएको छ।
विस्तृत
राष्ट्रसंघको अपिलः भूकम्प पीडितलाई ६ महीनासम्म छाना, खाना र नाना जुटाऔं
शुक्रबार, जेठ १, २०७२
संयुक्त राष्ट्र संघले नेपालको भूकम्प पीडितका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।
विस्तृत
प्रमुख निर्वाचन आयुक्त उप्रेती सेवानिवृत्त
शुक्रबार, जेठ १, २०७२
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण १ जेठदेखि सेवानिवृत्त भएका छन् ।
विस्तृत
नेवि संघले एक हजार विद्यार्थी पढाउने
शुक्रबार, जेठ १, २०७२
१२ वैशाखमा गएको महाभूकम्पबाट प्रभावित एक हजार छात्रछात्रालाई नेपाल विद्यार्थी संघले पढाउने भएको छ ।
विस्तृत
कांग्रेस भूकम्प पीडित सहयोग कोषमा १५ लाख
शुक्रबार, जेठ १, २०७२
नेपाली कांग्रेसले १२ वैशाखमा गएको महाभूकम्प पीडितका लागि सञ्चालन गरेको ‘नेपाली कांग्रेस भूकम्प पीडित सहयोग कोष’मा १५ लाख संकलन भएको छ ।
विस्तृत
घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर फेला पर्योः नेपाली सेना
शुक्रबार, जेठ १, २०७२
२९ वैशाख दिउँसोबाट हराइरहेको अमेरिकी सेनाको यूएच १ वाई हुए हेलिकप्टर १ जेठमा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाले जनाएको छ ।
विस्तृत
महाभूकम्पबाट मृत्यु हुनेको संख्या ८४६० पुग्याे
शुक्रबार, जेठ १, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्प र २९ वैशाखमा गएकाे भूकम्पका कारण मृत्यु हुनेको संख्या आठ हजार ४६० पुगेको छ ।
विस्तृत
संसदीय उपसमितिले काम थाल्यो
शुक्रबार, जेठ १, २०७२
व्यवस्थापिका संसद्ले गठन गरेको अनुगमन तथा निर्देशन उपसमितिले महाभूकम्पपछिको अवस्थाबारे अध्ययन सुरु गरेको छ ।
विस्तृत
युवाहरु राष्ट्र निर्माणमा लाग्नुहाेस्ः अाेली
शुक्रबार, जेठ १, २०७२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गरेका छन् ।
विस्तृत
एसएलसी परीक्षाकाे नतिजा असार दाेस्राे साता अाउने
शुक्रबार, जेठ १, २०७२
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ ।
विस्तृत
राहतमा गडबड गरे जेल हाल्छुः प्रधानमन्त्री
शुक्रबार, जेठ १, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात पर्नेलाई जेल हाल्ने बताएका छन् ।
विस्तृत
भूकम्पमा चेतनाको उल्टो असर
शुक्रबार, जेठ १, २०७२
रसुवा, कटुञ्जे–४ की रुपा न्यौपाने (१५) भूकम्प आउँदा आँगनबाट घरभित्र पसेर खाटमुनि छिरिछन्। स्कूलमा 'भुईंचालो आउँदा खाट वा टेबुलमुनि लुक्नुपर्छ' भनेर सिकाएकोले उनले त्यसै गरेकी थिइन्।
विस्तृत
तातोपानी र लिपिङ बजार पूरै खाली
शुक्रबार, जेठ १, २०७२
लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ। पहिरोका कारण दुवै बजार खाली गरिएको छ।
विस्तृत
हराएको अमेरिकी हेलिकोप्टरको खोजी कार्य जारी
शुक्रबार, जेठ १, २०७२
भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रहेको नेपाली सेनाले बताएको छ ।
विस्तृत
२ महिनामा अस्थायी घर
शुक्रबार, जेठ १, २०७२
राष्ट्रिय योजना आयोगले भूकम्प प्रभावितलाई २ महिनाभित्र घर बनाइदिनुपर्ने योजना सरकारसमक्ष पेश गरेको छ ।
विस्तृत
बिहान ५.५ म्याग्निच्यूडको भूकम्प
शुक्रबार, जेठ १, २०७२
आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तृत
मंगलवारकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुग्याे
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसाे गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुगेकाे छ ।
विस्तृत
तत्काल जस्तापाता उपलब्ध गराउन एमाओवादीकाे माग
बिहीबार, बैशाख ३१, २०७२
एमाअाेवादीले आफ्ना सबै सभासद्लाई भूकम्प प्रभावित जिल्लामा राहत वितरणका लागि परिचालन गर्ने भएको छ ।
विस्तृत
संविधानसभा बैठक सर्याे
बिहीबार, बैशाख ३१, २०७२
महाभूकम्प पीडितकाे राहत तथा उद्दारमा सभासद्हरु संलग्न हुनुपर्ने भएकाले संविधानसभाको १ जेठमा निर्धारित बैठक सारिएकाे छ ।
विस्तृत
« First
«
10
20
30
150
151
152
153
154
160
170
180
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next