Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रिय सरकार बनाउन कांग्रेस–एमालेबीच सहमति
सोमबार, जेठ ४, २०७२
सत्तारुढ दल कांगेस–एमालेबीच राष्ट्रिय सरकार गठन गरेर अहिलेको विपत्को सामना गर्न सैद्धान्तिक सहमति भएको छ ।
विस्तृत
को मन्त्री कहाँ खटाइए
आइतबार, जेठ ३, २०७२
भूकम्प प्रभावित जिल्लामा राहत वितरण, शीघ्र पुनर्लाभ, पुनःस्थापना तथा पुनर्बासससम्बन्धी काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न मन्त्रिपरिषद्का सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।
विस्तृत
थप सहयोग गर्न प्रधानमन्त्रीको आह्वान
आइतबार, जेठ ३, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प प्रभावित नेपालमा पुनर्निर्माणका लागि अझै ठूलो सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
विस्तृत
फैसला पुनरवलोकन गर्न मिल्दैन: सर्वोच्च
आइतबार, जेठ ३, २०७२
सर्वोच्च अदालतले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन, २०७१ सम्बन्धी फैसला पुनरवलोकन गर्न नमिल्ने गरी सर्वोच्चले गरेको दरपीठलाई आज औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छ ।
विस्तृत
सैनिकको शव ल्याइयो, सनाखत हुँदै
आइतबार, जेठ ३, २०७२
सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी मरिन कर्पस्को हेलिकप्टरमा सवार आठै जनाको शव राजधानी ल्याएर सनाखत थालिएको छ ।
विस्तृत
हेलिकाेप्टर चढेर अनुगमनमा नजान निर्देशन
आइतबार, जेठ ३, २०७२
राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिका अध्यक्ष एवम् सभामुख सुवासचन्द्र नेम्वाङले भूकम्प पीडितहरुकाे अनुगमन गर्न जाँदा हेलिकाेप्टर प्रयाेग नगर्न निर्देशन दिएका छन् ।
विस्तृत
एमाले पार्टी कार्यालय धुम्बाराही सारिने
आइतबार, जेठ ३, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पबाट बल्खु मदननगरस्थि पार्टी कार्यालय भत्किएपछि नेकपा एमालेले अाफ्नाे दैनिक काम कार्बाही धुम्वाराहीबाट गर्ने भएकाे छ ।
विस्तृत
सरकारकाे राहत प्रभावकारी भएनः अाेली
आइतबार, जेठ ३, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले गरिरहेको राहत वितरणको कार्य प्रभावकारी नभएको बताएका छन् ।
विस्तृत
सात दिनभित्र विद्यालय पठनपाठनयोग्य बनाउन निर्देशन
आइतबार, जेठ ३, २०७२
विनाशकारी भूकम्पबाट झापाका ११४ सामुदायिक विद्यालयमा क्षति भएको छ ।
विस्तृत
‘राहत भनेकै दुई पाथी चामल’
आइतबार, जेठ ३, २०७२
काठमाडौ शङ्खरापुर नगरपालिका–७ सुनचावेली पालबारी टोलकी ८२ वर्षीया पम्फा परियारको ४५ जनाको परिवार एउटै पालमुनि बस्न बाध्य छ ।
विस्तृत
चिलिमे विद्युत गृहबाट अाधा विद्युत उत्पादन
आइतबार, जेठ ३, २०७२
चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृहबाट आधा विद्युत् उत्पादन सुरु भएको छ ।
विस्तृत
‘हात बढाऊ, साथी जोगाऊ’
आइतबार, जेठ ३, २०७२
सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना सशस्त्र प्रहरी कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गरेको छ ।
विस्तृत
बिहानै गयाे ४.४ म्याग्निच्युडको भूकम्प
आइतबार, जेठ ३, २०७२
आज बिहान ५ बजे दोलखा केन्द्रबिन्दु भएर ४.४ लोकल म्याग्निच्युडको भूकम्प गएको छ ।
विस्तृत
कांग्रेस महाधिवेशन नसर्ने
आइतबार, जेठ ३, २०७२
भूकम्पले राष्ट्रिय विपत्ति निम्तिए पनि नेपाली कांग्रेसले पार्टीकाे महाधिवेशन निर्धारित समयमै गर्ने तयारी गरिरहेकाे छ ।
विस्तृत
प्राविधिकले घरमा बस्न हुन्छ भनेपछि…
आइतबार, जेठ ३, २०७२
ओखलढुंगा हर्कपुर गाविस-२ का लक्ष्मण खड्का विगत तीन वर्षदेखि साबिकको दुवाकोट गाविस-१ स्थित पाँचतले घरको सटरमा किराना व्यवसाय चलाउँदै आएका थिए।
विस्तृत
क्षमादान नदिने निर्णय
आइतबार, जेठ ३, २०७२
द्धन्द्धकालीन फौजदारी मुद्दाका दोषीलाई क्षमादान नदिने निर्णयलाई पुनरावलोकन गर्न सरकारले पेश गरेको निवेदनलाई सर्वोच्च अदालतले दर्ता गर्न नमिल्ने भन्दै फर्काएको छ।
विस्तृत
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटकी आमा भन्छछिन्- ‘मेरो छोरो हिरो भयो’
आइतबार, जेठ ३, २०७२
‘मलाई हृदयदेखि नै विश्वास छ, क्रिसले त्यही गरिरहेको छ , जो उसले गर्न चाहेको थियो।
विस्तृत
बन्ने भो भूकम्प प्रतिरोधी नयाँ धरहरा
आइतबार, जेठ ३, २०७२
भूकम्पका कारण तेस्रो पटक ढलेको धरहरालाई आधुनिक निर्माण सामाग्री प्रयोग गरी पुनः निर्माण गरिने भएको छ।
विस्तृत
कालाेबजारी गर्ने दश व्यापारी पक्राऊ
शनिबार, जेठ २, २०७२
महाविपत्तिमा परेका बेला त्यसको फाइदा उठाउँदै सामानको प्रचलित बजार मूल्यमा एकाएक वृद्धि गरी कालोबजारी गरेको अभियोगमा १० जना पक्राउ परेका छन् ।
विस्तृत
माेबाइलबाटै भूकम्पबारे जानकारी लिन सकिने
शनिबार, जेठ २, २०७२
नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स सफ्टवेयरबाट भूकम्प गएपछि कति रिक्टर र कुन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भनी विस्तृत जानकारी लिन सकिने भएकाे छ ।
विस्तृत
विपद्काे सामना गर्न राष्ट्रिय सरकारः एमाअाेवादी प्रवक्ता
शनिबार, जेठ २, २०७२
एमाअाेवादीले राष्ट्रिय विपद्को समयमा सबै राजनीतिक दलको साझा सङ्कल्प जरुरी हुनेमा जोड दिएको छ ।
विस्तृत
अाधुनिक बस्ती बसाल्छाैंः पूर्वप्रधानमन्त्री खनाल
शनिबार, जेठ २, २०७२
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले दोलखालीसँग युगअनुसारको आधुनिक बस्ती बसाल्ने बताएका छन् ।
विस्तृत
आठ करोड पचास लाख स्विस फ्र्याङ्क सहयोगको घोषणा
शनिबार, जेठ २, २०७२
भूकम्पपीडितलाई सघाउन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घले नेपाललाई आठ करोड पचास लाख स्विस फ्र्याङ्क प्रदान गर्ने घोषणा गरेको छ ।
विस्तृत
मन्त्रिपरिषद बैठक: अनुगमनमा मन्त्री पठाइने, ठूला आश्रयस्थल बनाइने
शनिबार, जेठ २, २०७२
सरकारले भूकम्पबाट मानवीय र भौतिक क्षति भएका सबै जिल्लामा खोज, उद्धार, राहत तथा पुनर्वासलाई समानरुपले अघि बढाउने निर्णय गरेको छ ।
विस्तृत
आजै चार भन्दा माथिका भूकम्प ६ पटक
शनिबार, जेठ २, २०७२
२ जेठ अपराह्न ५ः१९ बजे दोलखा केन्द्र भएको ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
149
150
151
152
153
160
170
180
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next