Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अपराध गरेको २६ वर्षपछि स्कूल संचालक पक्राउ
सोमबार, आषाढ १६, २०७१
गर्भपतन गराउन नमान्ने प्रेमिकाको हत्या प्रयास गरेका बाँके कोहलपुरस्थित एक बोर्डिङ स्कूलका संचालक २६ वर्षपछि पक्राउ परेका छन् ।
विस्तृत
निगमको नयाँ चिनियाँ विमान ग्राउन्डेड
सोमबार, आषाढ १६, २०७१
नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको ‘एमए–६०’ नयाँ विमान ग्राउन्डेड गरिएको छ ।
विस्तृत
खनाल र नेपाल पार्टीका अविभावकः पोखरेल
सोमबार, आषाढ १६, २०७१
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको अविभावक बन्नुपर्ने बताएका छन् ।
विस्तृत
अवहेलना विधेयकः निरंकुशताको खतरा
सोमबार, आषाढ १६, २०७१
व्यवस्थापिका–संसदमा दर्ता गरिएको अदालतको अवहेलना सम्बन्धी विधेयकले सरकार र अदालतलाई निरंकुश बन्ने बाटो खोल्नेछ ।
विस्तृत
ओभरटेक गर्दा ट्रिपर दुर्घटना, दम्पतिको मृत्यु
सोमबार, आषाढ १६, २०७१
पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको पिपलमोडमा ट्रिपरको ठक्करबाट दम्पतिको मृत्यु भएको छ ।
विस्तृत
नेदरल्याड्स र कोस्टारिका क्वाटरफाइनलमा
सोमबार, आषाढ १६, २०७१
नेदरल्याण्ड्स र कोस्टारिका ब्राजिलमा जारी विश्वकप फूटबलको क्वाटरनफाइनलमा पुगेका छन् ।
विस्तृत
पश्चिम तराईका अस्पतालमा सिकलसेलको उपचार हुने
आइतबार, आषाढ १५, २०७१
पश्चिम तराईका थारु समुदायमा फैलिएको रोग ‘सिकलसेल एनिमिया’ को पश्चिम तराईका सबै अञ्चल अस्पतालबाट उपचार हुने भएको छ ।
विस्तृत
सरकारको प्राथमिकतामा सिक्टा, रानी–जमरा र बबई
आइतबार, आषाढ १५, २०७१
सरकारले १५ असारमा व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७१/०७२ को नीति तथा कार्यक्रममा सिक्टा, रानी–जमरा–कुलरीया र बबई सिँचाइ आयोजना प्राथमिकतामा परेका छन् ।
विस्तृत
बालमन्दिरमै यौन दुराचारी
आइतबार, आषाढ १५, २०७१
काठमाडौंका विभिन्न बालगृहबाट बालबालिकाको बेचविखन र उनीहरुमाथि यौन दुराचारका समाचारहरुको शृंखलामा अर्को कहालीलाग्दो घटना थप भएको छ ।
विस्तृत
नीर शाहलाई हृदयघात, अवस्था गम्भीर
आइतबार, आषाढ १५, २०७१
फिल्म निर्देशक नीर शाहलाई हृदयघात भएपछि बाँसबारीस्थित गंगालाल हृदयकेन्द्रमा उनको उपचार भइरहेको छ ।
विस्तृत
‘लडाकु शिविरको भ्रष्टाचारबारे सुक्ष्म छानविन भइरहेको छ’
आइतबार, आषाढ १५, २०७१
अख्तियार दुरुपायोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्कीले माओवादीका तत्कालिन लडाकु शिविरभित्र भएको भ्रष्टाचारबारे छानविन भइरहेको बताएका छन् ।
विस्तृत
सरकारको नीति तथा कार्यक्रम पारित
आइतबार, आषाढ १५, २०७१
मन्त्रिपरिषद्को बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
विस्तृत
रोड्रिगुएजको २ गोलसँगै कोलम्बिया अन्तिम ८ मा
आइतबार, आषाढ १५, २०७१
जेम्स रोड्रिगुएजको उत्कृष्ट प्रदर्शनसँगै कोलम्बिया विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ।
विस्तृत
पेनाल्टी शुटआउटपछि ब्राजिल क्वार्टर फाइनलमा
आइतबार, आषाढ १५, २०७१
विश्वकप फुटबलको दोस्रो चरणमा घरेलु टिम ब्राजिलले चिलीलाई पेनाल्टी शुटआउटमा ३–२ ले हराउँदै क्वार्टर फाइनलमा पुगेको छ ।
विस्तृत
बाँकेमा शून्य रोपाइँ
आइतबार, आषाढ १५, २०७१
वर्षा नभएपछि पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अझै रोपाइँ हुन सकेको छैन ।
विस्तृत
नेपालले पायो टि-ट्वेन्टी क्रिकेटको मान्यता
शनिबार, आषाढ १४, २०७१
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाललाई ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता दिएको छ।
विस्तृत
तेरियालाई काठमाडौंमा स्वागत–सम्मान
शनिबार, आषाढ १४, २०७१
डिआईडी लिटल मास्टर्सको उपाधि जितेकी तेरिया फौजा मगर १४ असारमा काठमाडौं आइपुगेकी छन् ।
विस्तृत
फेसबुक कमेन्टमा लाइक गर्ने पत्रकारलाई प्रहरीको सास्ती
शनिबार, आषाढ १४, २०७१
फेसबुकमा सामान्य कमेन्ट लेखेवापत अब्दुल रहमानलाई २० दिन हिरासतमा राख्ने सप्तरी प्रहरीले कमेन्टमा लाइक गर्ने पत्रकारहरुलाई पनि सताएको खुलासा भएको छ ।
विस्तृत
घर भत्कंदा चारजनाको मृत्यु
शनिबार, आषाढ १४, २०७१
काठमाडौंको जैसीदेवलमा चारतल्ले घर भत्किंदा ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
संविधान निर्माणमा एमाओवादी गम्भीरः अध्यक्ष दाहाल
शनिबार, आषाढ १४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनभावनाअनुसार संघीयतासहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएको दाबी गरेका छन् ।
विस्तृत
प्रतिनिधिलाई सम्बोधन गर्दै नेपाल र ओली
शनिबार, आषाढ १४, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली समूहले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई बेग्लाबेग्लै सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन् ।
विस्तृत
सर्वोच्चद्धारा अवहेलनासम्बन्धी विधेयकविरुद्धको रिट अस्वीकार
शुक्रबार, आषाढ १३, २०७१
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी विधेयकविरुद्ध पेश गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
विस्तृत
असारमै २६ सभासद मनोनयन्: गौतम
शुक्रबार, आषाढ १३, २०७१
उपप्रधानमन्त्री बामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला स्वदेशमा नहुँदा पनि मुलुकको दैनिक प्रशासन नियमित चलेको र महत्वपूर्ण निर्णय लिन सरकारलाई कुनै अप्ठ्यारो नपरेको बताएका छन् ।
विस्तृत
सुअारेजको सजाय अत्यधिक: पीडित खेलाडी
शुक्रबार, आषाढ १३, २०७१
इटलीका डिफेन्डर जर्जो किएलिनीले उरुग्वेका खेलाडी लुइस सुआरेजलाई फिफाले दिएको सजाय ‘अत्यधिक’ भएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
दाहालले पञ्चायती शैलीमा पार्टी चलाएः रायमाझी
शुक्रबार, आषाढ १३, २०७१
एमाओवादी सचिव टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायती’ शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
276
277
278
279
280
290
300
310
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस