Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
जंगली च्याउ खाएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो जंगली च्याउ खाएर मृत्यु हुनेकाे संख्या ८ पुग्यो बिहीबार, जेठ २०, २०७३ पाँचथरमा ११ जेठयता जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । विस्तृत
चन्द माओवादीद्वारा आगजानी बिहीबार, जेठ २०, २०७३ चन्द माओवादीद्वारा आगजानी नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले बाँकेको राँझा–जमुनहा फोरलेन सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन कम्पनीकोे जेसीबीमाथि आगजनी गरेको छ । विस्तृत
पाँचथरमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ७ पुग्यो, १० जना बिरामी बुधबार, जेठ १९, २०७३ पाँचथरमा विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ७ पुग्यो, १० जना बिरामी जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरमा थप २ जनाको मृत्यु भएको छ । यसअघि ५ जनाको मृत्यु भइसकेको छ । विस्तृत
मंगलबार, जेठ १८, २०७३ मनिषा घटना हत्या प्रकरणः आशिषको पोलिग्राफ जाँच राष्ट्रिय फुटवल खेलाडी विमल घर्तीमगरकी बहिनी मनिषा (१७) को हत्या आरोपमा पक्राऊ गरिएका रुद्रनारायण चौधरी ‘आशिष’ को पोलिग्राफ जाँच गरिएको छ । विस्तृत
नाकाबन्दीले ल्याएको बहार मंगलबार, जेठ १८, २०७३ नाकाबन्दीले ल्याएको बहार नाकाबन्दीका बेला वीरगञ्जको विकल्प मानिएको भैरहवाको सुनौली नाका आयातकर्ताको पहिलो रोजाइ बन्न थालेको छ । विस्तृत
बाघ मार्ने औजारसहित तीन पक्राउ सोमबार, जेठ १७, २०७३ बाघ मार्ने औजारसहित तीन पक्राउ प्रहरीले बाँकेको कोहलपुरबाट बाघ मार्न प्रयोग हुने जत्री (पासो) सहित तीनजना बन्जारा समुदायका व्यक्तिलाई पक्राउ गरेको छ । विस्तृत
दुई एक्साभेटरमा आगजनी सोमबार, जेठ १७, २०७३ दुई एक्साभेटरमा आगजनी तनहुँको घाँसीकुवा–६ रामथुम्कीस्थित चुनखानी निकाल्न प्रयोग गरिएको दुई एक्साभेटरमा गएराति आगजनी भएको छ । विस्तृत
वीरगञ्जको घण्टाघर चम्काइँदै आइतबार, जेठ १६, २०७३ वीरगञ्जको घण्टाघर चम्काइँदै पाँच महिनासम्म चलेको मधेश आन्दोलनका क्रममा बालिएको टायरको धुवाले कालो र फोहर बनाएको वीरगञ्जको घण्टाघरको मर्मत र रंगरोगन हुँदैछ । विस्तृत
साहित्यकार सिलवालद्वारा आत्महत्या आइतबार, जेठ १६, २०७३ साहित्यकार सिलवालद्वारा आत्महत्या बगर फाउन्डेसनका संस्थापक अध्यक्ष साहित्यकार नकुल सिलवालले आफ्नै निवासमा आत्महत्या गरेका छन् । विस्तृत
लाग्ने महको शिकार (तस्वीरहरु) शनिबार, जेठ १५, २०७३ लाग्ने महको शिकार (तस्वीरहरु) लमजुङका ताघृङ, घेर्मु, भुजुङ, बाहुनडाँडालगायतका गाविसमा पर्ने ठूल्ठूला भीरपहरामा वर्षमा दुई पटक वैशाख र कात्तिकमा भीरमौरीको मह काढिन्छ। विस्तृत
नसुध्रिने विद्यालय शनिबार, जेठ १५, २०७३ नसुध्रिने विद्यालय जिल्लामा ज्ञानोदय जस्तै अरू पनि विद्यालय छन्। तर, जिशिअले भने अनुसार ती विद्यालय न अन्यमा गाभिएका छन् न सुधार्ने पहल नै भएको छ । विस्तृत
लुम्बिनी: पात पनि पवित्र शुक्रबार, जेठ १४, २०७३ लुम्बिनी: पात पनि पवित्र बुद्ध जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटक पीपलका पात, माटो, पानी र ढुंगाका टुक्रालाई पनि पवित्र प्रसादका रूपमा लैजान्छन् । ... थाइल्याण्ड, श्रीलंका, म्यानमार, चीन लगायतका मुलुकबाट बुद्ध जन्मस्थल लु.. विस्तृत
मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइयो बिहीबार, जेठ १३, २०७३ मनिषाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइयो आज विहान आफ्नै घरमा मृत भेटिएकी नवलपरासीकी मनिषा घर्तीमगरको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं पठाइएको छ । विस्तृत
सवारी दुर्घटनामा १५ जना घाइते बिहीबार, जेठ १३, २०७३ सवारी दुर्घटनामा १५ जना घाइते अछामको जनालीकोट गाविसमा बस र जिप एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । विस्तृत
बिहीबार, जेठ १३, २०७३ प्रहरीद्वारा उपत्यकाका दुई रुटमा नि :शुल्क बस सेवा सार्वजनिक यातायात व्यवसायीले चक्का जाम गरेपछि यात्रुहरुको सुविधालाई ध्यानमा राखी नेपाल प्रहरीले उपत्याकाका दुई वटा रुटमा आज बेलुकी ५ बजेसम्मका लागि नि:शुल्क बस सेवा संचालन गरेको छ । विस्तृत
फुटबलर बिमलकी बहिनीको ‘हत्या’ अनुसन्धानका क्रममा दुई पक्राउ बिहीबार, जेठ १३, २०७३ फुटबलर बिमलकी बहिनीको ‘हत्या’ अनुसन्धानका क्रममा दुई पक्राउ फुटबलर बिमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्या आशंकामा प्रहरी दुई युवकलाई पक्राउ गरेको छ । विस्तृत
एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ बुधबार, जेठ १२, २०७३ एक किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ एक किलो अवैध सुन सहित भैरहवामा दुई भारतीय युवा पक्राउ परेका छन् । भारत, विहारका २६ वर्षीय सुजित र २५ वर्षी हरिओम कुमारलाई एक किलो सुन कम्मरमा बेरेर र भारत तर्फ लैजादै गरेको अवस्थामा भैरहवा प्रहरीले पक.. विस्तृत
देहरादुनः पहिरोमा परी मृत्यु भएका १० नेपालीको दाहसंस्कार मंगलबार, जेठ ११, २०७३ देहरादुनः पहिरोमा परी मृत्यु भएका १० नेपालीको दाहसंस्कार भारतको देहरादुनमा पहिरोले च्यापिएर मृत्यु भएका १० नेपालीको दाहसंस्कार गरिएको छ । विस्तृत
गौरः कार्यक्रम विथोल्न खोज्नेहरु तीन घण्टापछि छुटे मंगलबार, जेठ ११, २०७३ गौरः कार्यक्रम विथोल्न खोज्नेहरु तीन घण्टापछि छुटे हुलाकी राजमार्गबारे स्थानीयसँग छलफलका लागि गौर आएको संसदको विकास समितिको टोलीलाई कालो झण्डा देखाउँदै नारबाजी गर्ने मधेशकेन्द्रित दलका स्थानीय नेताहरुलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छोडेको छ । विस्तृत
« First«56789203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP