Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
एमाले नवलपरासीका नेता चौधरीको निधन एमाले नवलपरासीका नेता चौधरीको निधन मंगलबार, जेठ ११, २०७३ घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर नेकपा एमाले नवलपरासीका सचिवालय सदस्य परशुराम चौधरीको निधन भएको छ । विस्तृत
रु ११३ नबुझाएको ट्रक  कृष्णनगर सीमानाकाबाट पक्राउ सोमबार, जेठ १०, २०७३ रु ११३ नबुझाएको ट्रक कृष्णनगर सीमानाकाबाट पक्राउ भारत तर्फ लैजान अदुवा लोड गरेको एउटा ट्रकलाई प्रहरीले कृष्णनगर सीमा नाकाबाट पक्राउ परेको छ । विस्तृत
‘मेरी बहिनीको आत्महत्या होइन हत्या हो’ सोमबार, जेठ १०, २०७३ ‘मेरी बहिनीको आत्महत्या होइन हत्या हो’ वीरगञ्जको मुर्ली टोलस्थित आफ्नै घरमा मृत फेला परेकी महिला राधा साहले आत्महत्या नगरी उनको हत्या भएको राधाका माइती पक्षले आरोप लगाएका छन् । विस्तृत
‘मासहिस्टरिया’ले एक महिनादेखि पढाइ प्रभावित सोमबार, जेठ १०, २०७३ ‘मासहिस्टरिया’ले एक महिनादेखि पढाइ प्रभावित बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने रोडीदेवल गाविसको आमपुर माध्यमिक विद्यालय, बिजुलका छात्रामा एक महिनादेखि देखिएको 'मासहिस्टरिया' का कारण पढाइ प्रभावित हुँदै आएको छ । विस्तृत
लण्डनमा वातावरण साहित्य सम्मेलन हुने सोमबार, जेठ १०, २०७३ लण्डनमा वातावरण साहित्य सम्मेलन हुने विश्व वातावरण दिवसको अवसरमा बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरण विषयक साहित्य सम्मेलन गर्ने भएका छन् । विस्तृत
अशोक लुंमिनि: हाम्रो लुम्बिनी आइतबार, जेठ ९, २०७३ अशोक लुंमिनि: हाम्रो लुम्बिनी धन्न, लुम्बिनी हाम्रो भयो, अब जोगाउने जुक्ति–जाँगर देखाउनुपर्छ ।सम्राट अशोकले आफ्नो स्तम्भमा कुँदेको स्थाननाम हो– लुंमिनि । हामीले बोल्दै, लेख्दै आएको स्थाननाम हो– लुम्बिनी । लुंमिनि या लुम्बिनी त.. विस्तृत
गोरखा: कुपन देखाएपछि दुई गाग्री पानी आइतबार, जेठ ९, २०७३ गोरखा: कुपन देखाएपछि दुई गाग्री पानी धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि गोरखाको बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकएक थान कुपन बाँडेको छ । विस्तृत
सशस्त्र प्रहरीको गणमा बम पड्किँदा आठ घाइते आइतबार, जेठ ९, २०७३ सशस्त्र प्रहरीको गणमा बम पड्किँदा आठ घाइते तनहुँको भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आज, ९ जेठ दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । विस्तृत
यातायात व्यावसायी कानुन भन्दामाथि ? शनिबार, जेठ ८, २०७३ यातायात व्यावसायी कानुन भन्दामाथि ? यातायात व्यावसायीको पछिल्लो आन्दोलन पनि मुलतः संविधान र ऐन, नियमहरु भन्दा हामीमाथि हौं भन्ने मानसिकताको उपज हो । विस्तृत
उपत्यका:  चाहियो खुला ठाउँ र पार्कहरु शनिबार, जेठ ८, २०७३ उपत्यका: चाहियो खुला ठाउँ र पार्कहरु बढ्दो जनघनत्वका कारण धूलो, धुवाँ र ध्वनि प्रदूषणले उकुसमुकुस उपत्यकामा ठाउँ ठाउँमा प्राकृतिक वातावरणको शान्त पार्क भइदिए हुन्थ्यो भन्ने कामना कसको पो नहोला र? तर, भविष्यमा यस्तो स्थानको यति महत्व होला.. विस्तृत
‘हावा चल्यो भने विद्यार्थी घरतिर दाैडिन्छन्’ शनिबार, जेठ ८, २०७३ ‘हावा चल्यो भने विद्यार्थी घरतिर दाैडिन्छन्’ “हावाहुरी चल्यो भने मात्रै पनि विद्यार्थीहरु घर भागिहाल्छन्, गर्मी र वर्खा नभए चौरमै पढाउन हुन्थ्यो त्यो पनि मिलेन,” प्रधानाध्यापक रामउदार साहले भने । विस्तृत
राष्ट्रपति भण्डारीद्वारा तिलौराकोट अवलोकन शुक्रबार, जेठ ७, २०७३ राष्ट्रपति भण्डारीद्वारा तिलौराकोट अवलोकन राष्ट्पति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धका पिता राजा शुद्धोधनको दरवार क्षेत्र तिलौराकोटको अवलोकन गरेकी छन् । विस्तृत
बैतडीमा आत्महत्या घटना दोब्बर बढी शुक्रबार, जेठ ७, २०७३ बैतडीमा आत्महत्या घटना दोब्बर बढी बैतडीमा आत्महत्याका घटना गत वर्षभन्दा दोब्बरले बढेको छ । विस्तृत
दुई प्रहरीसहित चारजना जेल चलान शुक्रबार, जेठ ७, २०७३ दुई प्रहरीसहित चारजना जेल चलान व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । विस्तृत
प्रेस चौतारी अध्यक्षमा बस्नेत, महासचिवमा राई शुक्रबार, जेठ ७, २०७३ प्रेस चौतारी अध्यक्षमा बस्नेत, महासचिवमा राई एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले अध्यक्षमा गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ । विस्तृत
राष्ट्रपति भण्डारीद्वारा मायादेवी मन्दिरमा पूजा शुक्रबार, जेठ ७, २०७३ राष्ट्रपति भण्डारीद्वारा मायादेवी मन्दिरमा पूजा राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् गौतम वुद्धको जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गरी मन्दिर परिसरको अवलोकन गरेकी छन् । विस्तृत
शुक्रबार, जेठ ७, २०७३ ८४ मेडिकलले महासंघ छाडे कामदारको हितविपरित र अनियमितता गरेको आरोप लगाउँदै ८४ मेडिकल ब्यवसायीले स्वास्थ्य व्यवसायी महासंघको साधारण सदस्यता त्यागेका छन् । विस्तृत
अस्पतालबाट पन्ध्र बिचौलिया पक्राउ बिहीबार, जेठ ६, २०७३ अस्पतालबाट पन्ध्र बिचौलिया पक्राउ चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कृष्णपुरमा लामो समयदेखि बिरामीलाई दुःख दिँदै आएका १५ बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्तृत
दाहालले भने, ‘अब चमत्कार हुन्छ’ बिहीबार, जेठ ६, २०७३ दाहालले भने, ‘अब चमत्कार हुन्छ’ एमाओवादी र अन्य माओवादी समूहबीच एकता भई आजै घोषणा भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब देशमा नयाँ चमत्कार हुने दाबी गरेका छन् । विस्तृत
« First«678910203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP