Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
विद्यालय जहाँ विद्यार्थी छैनन्
बिहीबार, आषाढ ३, २०७२
विद्यालय खोल्नु, उँग्नु र लुखुरलुखुर घर फर्कनु! पाँचथर नगरपालिका–५ को सिद्धकाली र नांगिन गाविस–५ स्थित विद्याज्योति प्राविका शिक्षक र कर्मचारीको दैनिकी यसरी नै बितिरहेको छ।
विस्तृत
पुनर्स्थापनाका लागि अबेर भयो
बिहीबार, आषाढ ३, २०७२
बाढी–पहिरोको उच्च जोखिममा रहेका लमजुङका भूकम्पपीडित जीविकोपार्जन सहितको पुनर्स्थापना पर्खिरहेका छन्।
विस्तृत
जनकपुरका जीवनाथ चौधरी भ्रष्टाचारी ठहर
बिहीबार, आषाढ ३, २०७२
विशेष अदालतले जिल्ला विकास समिति, जनकपुरका सहलेखापाल जीवनाथ चौधरीलाई भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको..
विस्तृत
खोज पत्रकारिता अभियानमा चार पत्रकार छनोट
बिहीबार, आषाढ ३, २०७२
खोज पत्रकारिता केन्द्र र बेलायती राजदूतावासको सहकार्यमा स्थापित प्रतिस्पर्धात्मक खोज पत्रकारिता अभियान- २०१५ का लागि चार जना पत्र..
विस्तृत
राप्रपा नेपालका सुब्बा र मजफो लोकतान्त्रिकका गणेश कांग्रेसमा प्रवेश
बुधबार, आषाढ २, २०७२
राप्रपा नेपाल समानान्तर समिति (लावती समूह) का केन्द्रीय सह–महामन्त्री घनेन्द्र सुब्बासहित करिब एक सय कार्यकर्ता कांग्रेस प्रवेश गर..
विस्तृत
‘नेपालको महाभूकम्प’ बजारमा
बुधबार, आषाढ २, २०७२
८२ बर्षअघि मुलुकले भोगेको महाभूकम्पबारे ब्रह्म शम्शेरले लेखेको ‘नेपालको महाभूकम्प १९९०’ पुनःप्रकाशन गरिएको छ ।
विस्तृत
पहिरोले गाडी पुर्दा दुई बिदेशी चिकित्सकको मृत्यु
बुधबार, आषाढ २, २०७२
बुटवल—पाल्पा राजमार्ग खण्डको सिद्धबाबामा ढुंगे पहिरोले जीप पुर्दा दुई जना बिदेशी चिकित्सकको मृत्यु भएको छ ।
विस्तृत
यति एयरलाइन्सको विमानमा चरा ठोक्कियो
बुधबार, आषाढ २, २०७२
विराटनगरबाट काठमाडौँका लागि उडेको यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि आपत्कालीन अवतरण गरिएको छ ।
विस्तृत
असारभित्रै संविधानः खड्का
बुधबार, आषाढ २, २०७२
नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काले असारभित्रै नयाँ संविधान आउने बताएका छन् ।
विस्तृत
‘एमनेष्टीले माफी माग्नुपर्छ’
बुधबार, आषाढ २, २०७२
२८ जेठमा एमनेष्टीका संस्थापक सभापति कृष्ण पहाडीले 'गल्ती' नसच्याए एमनेष्टी इन्टरनेशनलको अभियानमा सहयोग नगर्ने घोषणा गरे। त..
विस्तृत
आफैँले बनाएको हतियार पड्केर किशोरको मृत्यु
बुधबार, आषाढ २, २०७२
दोलखाको जुगु गाविस–३ का एक किशोर आफैँले बनाएको खेलौना बन्दुक (हतियार) पड्काउँदा मृत्यु भएको छ ।
विस्तृत
अर्को महाविपत्को घण्टी
बुधबार, आषाढ २, २०७२
मनसुन शुरू नहुँदैको एकझर मुसलधारे वर्षाले पूर्वी पहाडको ताप्लेजुङमा मच्चाएको वितण्डाले देशका विभिन्न भागमा महाभूकम्पपछिको वर्षा 'क..
विस्तृत
परीक्षा दिन छुटेका विद्यार्थीलाई निवदेन दिन आग्रह
बुधबार, आषाढ २, २०७२
हालै भएको परीक्षामा सहभागी हुन नपाएका कक्षा ११ र १२ का विद्यार्थीलाई यही ७ असारभित्र निवेदन दिन उच्च माध्यमिक शिक्षा परिषद्ले आग्र..
विस्तृत
बहुतले घर: नक्शापास नगरेरै निर्माण
बुधबार, आषाढ २, २०७२
लतिलपुरको बालकुमारीस्थित १५ तले वेस्टार अपार्टमेन्टमा बसोबास शुरु भइसक्दा पनि नक्शा पास भएको थिएन ।
विस्तृत
विहानै भूकम्पका चार झट्का
बुधबार, आषाढ २, २०७२
२ असार विहान सिन्धुपाल्चोक र काठमाडौंलाई केन्द्र बनाएर चार वटा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
विस्तृत
सूचना माग्दै गंगामायाले निवेदन दिइन्
मंगलबार, आषाढ १, २०७२
छोराको हत्यामा संलग्न दोषीमाथि कार्बाही भए नभएबारे सूचना माग्दै गंगामाया अधिकारीले प्रहरी प्रधान कार्यालयमा निवेदन दर्ता गरेकी छिन..
विस्तृत
संघीय समाजवादीको केन्द्रीय कार्यालयबाट नै कार्य सम्पादन
मंगलबार, आषाढ १, २०७२
तीन पार्टीबीचको एकीकरणबाट बनेको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय महाराजगञ्जमा रहने भएको छ ।
विस्तृत
बालबालिकालाई क्रिकेट सिकाउँदै पूर्वकप्तान
मंगलबार, आषाढ १, २०७२
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री अहिले बाँकेका बालबालिकालाई क्रिकेट सिकाउन व्यस्त छन् ।
विस्तृत
१६ बुँदे सहमतिविरुद्ध रीट दर्ता गर्न आदेश
मंगलबार, आषाढ १, २०७२
दलहरुबीच भएको १६ बुँदे सहमति विरुद्ध सर्वाेच्च अदालतमा आज रीट निवेदन दर्ता भएको छ ।
विस्तृत
स्नातकोत्तर प्रथम वर्षकाे परीक्षाफल प्रकाशित
मंगलबार, आषाढ १, २०७२
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथम वर्षकाे परीक्षाफल सार्वजनिक गरेकाे छ ।
विस्तृत
चोरीका ३३ वटा ल्यापटप सहित अभियुक्तहरु पक्राउ
मंगलबार, आषाढ १, २०७२
नेपाल प्रहरीले चोरीका ३३ वटा ल्यापटपसहित दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
विस्तृत
सीके राउतले बोल्न पाउनुपर्छः एम्नेष्टी
मंगलबार, आषाढ १, २०७२
मानवअधिकारको क्षेत्रमा कार्यरत बेलायती संस्था एम्नेष्टी इन्टरनेसनलले सीके राउतले बोल्न पाउनुपर्ने अधिकार सरकारले सुरक्षित गर्नुपर्..
विस्तृत
एमाले नेता चौधरीको निधन
मंगलबार, आषाढ १, २०७२
एमाले नेता एवम् थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष बाबुराम चौधरीको उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
पतञ्जली योगपीठ काभ्रेमा रहेका २१ बालबालिका अभिभावकलाई बुझाइयो
मंगलबार, आषाढ १, २०७२
पतञ्जली योग पीठको शाखा कार्यालय काभ्रेको आश्रयमा रहेका २१ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय काभ्रे र जिल्ला बालकल्याण समिति..
विस्तृत
नेपथ्यले रु. ४० लाख संकलन गर्यो
मंगलबार, आषाढ १, २०७२
साँगीतिक समूह नेपथ्यले भूकम्प पीडितका लागि हालसम्म ४० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ ।
विस्तृत
« First
«
10
20
30
130
131
132
133
134
140
150
160
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next