Himalkhabar
शनिबार, आषाढ १४, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
रिसाएका युवा
आइतबार, कार्तिक २, २०७१
एशियाको प्रमुख व्यापारिक केन्द्र हङकङका सडकमा चुलिंदो विद्यार्थी प्रदर्शनले ४ जून १९८९ मा भएको बेइजिङको तियानान्मेन काण्डको झ्ल्को दिन थालेको छ, जहाँ चीनले सेना परिचालन गरेर ‘लोकतान्त्रिक अधिकार’ को म..
विस्तृत
आइतबार, कार्तिक २, २०७१
खुम्बु क्षेत्रमा उद्दार टोली
खुम्बु क्षेत्रमा समस्यामा परेका पर्यटकको उद्दारका लागि सात सदस्यीय उद्दार टोली गठन भएको छ ।
विस्तृत
आइतबार, कार्तिक २, २०७१
अरिङ्गालले टोकेर एकै परिवारका ३ को मृत्यु
म्याग्दीको बेनी–९ घतान काउलेगौडामा अरिङ्गालले टोकेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, कार्तिक १, २०७१
गंगामायाले अनशन तोडिन, न्यायको संघर्ष नछोड्ने
झण्डै एक वर्षदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।
विस्तृत
शनिबार, कार्तिक १, २०७१
धामीको भर पर्दा रेविजले १३ को मृत्यु
जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, कार्तिक १, २०७१
दोहोरो सास्ती
विश्व सम्पदा सूचीमा परेका काठमाडौं उपत्यकाका सात सांस्कृतिक क्षेत्रमा परम्परागत घर बनाउन निकै झन्झटिलो प्रक्रिया पार गर्नुपर्छ।
विस्तृत
शनिबार, कार्तिक १, २०७१
चीन नेपाल सीमा अपराधविरुद्ध संयुक्त रूपमा लड्ने
चीन र नेपालको सीमा क्षेत्रमा हुने अपराधका विरुद्धमा यी दुई देशले संयुक्त रूपमा लड्ने जनाएका छन् ।
विस्तृत
शुक्रबार, आश्विन ३१, २०७१
हिमआँधीः मुस्ताङमा थप ९ शव फेला
हिमआँधी र हिमपहिरोमा परी मृत्यु भएकामध्ये थप ९ जनाको शव मुस्ताङको थोराङ्ला भन्ज्याङ क्षेत्रमा भेटिएको छ ।
विस्तृत
शुक्रबार, आश्विन ३१, २०७१
देउसी भैलो साँझ सात बजेसम्म मात्र खेल्न पाइने
गृहमन्त्रालयले तिहारका बेला देउसी–भैलो बेलुकी ७ बजेपछि खेल्नमा रोक लगाएको छ ।
विस्तृत
शुक्रबार, आश्विन ३१, २०७१
अस्पतालबाट भिडियो एक्स–रे मेशिन गायब
बाराको कलैयास्थित जिल्ला अस्पतालबाट लाखौं मूल्य बरामबरको भिडियो एक्सरे (अल्ट्रासोनोग्राफी) मेशिन चोरी भएको छ ।
विस्तृत
बिहीबार, आश्विन ३०, २०७१
भारतीय सर्वोच्च अदालतद्वारा गढीमाई मेलामा पशु निर्यात गर्न रोक
बाराको गढीमाईमा मेलामा बलिका लागि भारतबाट पशु लैजान भारतीय सर्वोच्च अदालतले रोक लगाएको छ ।
विस्तृत
बिहीबार, आश्विन ३०, २०७१
२० केजी चाँदीसहित किशोर पक्राउ
सशस्त्र प्रहरीले धनुषाको नगराईनबाट २० केजी चाँदीसहित एक किशोरलाई पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, आश्विन ३०, २०७१
सानो निहुँ, ठूलो संहार
माओवादी र प्रतिकार समितिले एक वर्षमा एउटै वडामा गरेको १३ जनाको हत्यालाई 'द्वन्द्वकालीन घटना' भन्दै हालसम्म कतै कुनै उजुरी लिने/दिने काम भएको छैन।
विस्तृत
बिहीबार, आश्विन ३०, २०७१
मैथिली भाषाको विकिपिडिया बन्यो
मैथिली भाषाको विकिपिडिया बनाउने परीक्षण सफल भएको छ ।
विस्तृत
बुधबार, आश्विन २९, २०७१
चीनमा आठ करोड भन्दा बढी गरिब
चीनमा आठ करोडभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
विस्तृत
बुधबार, आश्विन २९, २०७१
विधानसभा निर्वाचनः मोदीको लोकप्रियता मापन
भारतमा हुन गइरहेको राज्यस्तरको (विधान सभा) को निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको परीक्षण हुने भएको छ ।
विस्तृत
बुधबार, आश्विन २९, २०७१
नेपाल र भारतका लोकसंस्कृति अध्येताहरु दाङमा
दाङको घोराहीमा सुरु भएको नेपाली लोकवार्ता चौथो राष्ट्रिय सङ्गोष्ठीमा नेपाल र भारतका लोकसंंस्कतिका अध्येताहरु भेला भएका छन् ।
विस्तृत
बुधबार, आश्विन २९, २०७१
१५ गाविस कार्यालय एउटै सचिवको झोलामा
दशैं विदामा गएका सोलुखम्बुका गाविस सचिवहरु काममा नफर्किएपछि १५ वटासम्म गाविस एउटै सचिवले चलाउदै आएका छन् ।
विस्तृत
मंगलबार, आश्विन २८, २०७१
बाढी पीडितलाई तिहारको पिरलो
सुर्खेत इत्रामकी विष्णुकुमारी शाही पालमुनि रात काटिरहेकी छिन् । जसोतसो दशैं सकिएपनि तिहारको पिरालोले सताउन थालेको छ उनलाई ।
विस्तृत
« First
«
10
20
30
110
111
112
113
114
120
130
140
»
Last »