Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
यौनका लागि अपराध यौनका लागि अपराध मंगलबार, आश्विन २८, २०७१ यौन सम्बन्धी अत्यधिक उत्सुकता र देखासिकीले कलिला किशोर–किशोरीलाई अपराधतर्फ डोर्‍याउँदैछ। विस्तृत
प्रहरीद्वारा गाँजा नष्ट सोमबार, आश्विन २७, २०७१ प्रहरीद्वारा गाँजा नष्ट धनकुटाका विभिन्न गाबिसमा लगाइएको प्रतिबन्धित गाँजा नष्ट गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । विस्तृत
आइतबार, आश्विन २६, २०७१ एक हजारका दरले ३० बालबालिका बेचेको स्वीकारोक्ती झापा जलथल–८, की २९ वर्षीया पूजा पोखरेलले एक हजार रुपैयाँका दरले ३० बालबालिका बिक्री गरेको स्वीकारेकी छिन् । विस्तृत
अस्पतालको एक्सरे पियनको भरमा आइतबार, आश्विन २६, २०७१ अस्पतालको एक्सरे पियनको भरमा रुकुम जिल्ला अस्पतालमा १२ वर्षदेखि पियनले एक्सरे चलाउँदै आएका छन् । विस्तृत
शनिबार, आश्विन २५, २०७१ प्रहरीको गोलीबाट एकको मृत्यु सडक मर्मतको माग गर्दै आन्दोलित बारा हरिहरपुरका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीले एक स्थानीयको मृत्यु भएको छ । विस्तृत
शुक्रबार, आश्विन २४, २०७१ एनआरएनको सहयोगमा शंखमुलमा पार्क बन्ने गैरआवासीय नेपाली संघ (एनआरएनए)को रु.२ करोडको सहयोगमा शंखमुलमा उद्यान बन्ने भएको छ । विस्तृत
बिहीबार, आश्विन २३, २०७१ अमेरिकामा इबोला संक्रमितको मृत्यु इबोला भाइरसबाट संक्रमित भएका अमेरिकाका पहिलो व्यक्ति थोमस एरिक डंकनको उपचारकै क्रममा निधन भएको छ । विस्तृत
चिसोको साथी बिहीबार, आश्विन २३, २०७१ चिसोको साथी जाडोमा चाहिने तातोपानीका लागि सोलार वाटर हीटर जडान गर्नु उपयुक्त हुन्छ। विस्तृत
बुधबार, आश्विन २२, २०७१ बोक्सीको आरोपमा बृद्धा कुटिए बोक्सीको आरोपमा पाल्पा रामपुरकी ६८ बर्षिया एक बृद्धा कुटिएकी छिन् । विस्तृत
बुधबार, आश्विन २२, २०७१ चिनिया नागरिक दुई महीनादेखि बेपत्ता चीनबाट नेपाल आउने क्रममा एक चिनिया नागरिक दुई महीनादेखि बेपत्ता छन् । विस्तृत
मापसे चेकिङले घट्यो क्षति, बढ्यो कार्बाही मंगलबार, आश्विन २१, २०७१ मापसे चेकिङले घट्यो क्षति, बढ्यो कार्बाही काठमाडौँ उपत्यकामा बडादसैँका बेला मादक पदार्थ सेवन (मापसे) का कारण मृत्यु हुनेको सङ्ख्या घटेको छ भने कारबाहीमा पर्नेको सङ्ख्या भने बढेको छ । विस्तृत
खस्किंदै पब्लिक क्याम्पस सोमबार, आश्विन २०, २०७१ खस्किंदै पब्लिक क्याम्पस ३२ वर्ष दमक बहुमुखी क्याम्पसमा अध्यापन र १७ वर्ष प्रमुख बनेका प्राध्यापक चित्रबहादुर बस्नेतको निवृत्त भएको केही महीनामै ४ साउन २०७० मा निधन भयो। उ विस्तृत
प्राचीन मणिमण्डपको पुनः उत्खनन हुने आइतबार, आश्विन १९, २०७१ प्राचीन मणिमण्डपको पुनः उत्खनन हुने रामायणकालीन समयमा राम र सिताको विवाह भएको स्थल मानिने मणिमण्डपको यो बर्षबाट पुनःउत्खनन् हुने भएको छ । विस्तृत
अव काठमाडौँमै प्याराग्लाइडिङ शनिबार, आश्विन १८, २०७१ अव काठमाडौँमै प्याराग्लाइडिङ काठमाडौंमा दशैं लगत्तै प्याराग्लाडिङ सुरु हुने भएको छ । विस्तृत
नाता नपर्ने नाता शनिबार, आश्विन १८, २०७१ नाता नपर्ने नाता जन्म र विवाहको कारणले नाता नपरे पनि आत्मीयताले जोडिएका नाता नेपाली समाजका जीवन्त पक्ष हुन्। विस्तृत
शिक्षकमा निर्भर बुधबार, आश्विन १५, २०७१ शिक्षकमा निर्भर योग्य र इमानदार शिक्षकको नेतृत्वमा केही सामुदायिक विद्यालयले उत्कृष्ट शिक्षा दिइरहेका छन्। विस्तृत
खुम्बुमा बल्यो बिजुली बुधबार, आश्विन १५, २०७१ खुम्बुमा बल्यो बिजुली पर्यटकीय क्षेत्र खुम्बुमा विद्युत सञ्चालनमा आएको छ । क्षमता विस्तारका लागि अवरुद्ध पारिएको बिजुली पर्यटन मौसम सुरु भएसँगै सञ्चालनमा आएको हो । विस्तृत
आइतबार, आश्विन १२, २०७१ बजार पाएनन्, कारागारका उत्पादनले चितवनको भरतपुर कारागारका पुरुष कैदीबन्दीले मुढा, चाँदीका सामान, पर्स, सल, पछ्यौरा, टोपी, साडीमा बुट्टा भर्ने तथा महिलाले लुगा सिउने, ढाका, रुमाल, मफलर, सल बुन्ने तथा पर्स र टोपी बनाउने गर्छन् । विस्तृत
प्रधानमन्त्री कोइरालाद्वारा बंगलादेश र पाकिस्तानी प्रधानमन्त्रीसँग भेटवार्ता शुक्रबार, आश्विन १०, २०७१ प्रधानमन्त्री कोइरालाद्वारा बंगलादेश र पाकिस्तानी प्रधानमन्त्रीसँग भेटवार्ता संयुक्त राष्ट्रसंघको ६९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री सुशील कोइरालाले बंगलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । विस्तृत
« First«102030111112113114115120130140»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP