Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि पत्र मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि पत्र शुक्रबार, पौष २४, २०७२ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि आज पत्र पठाएका छन् । विस्तृत
साढे नौ किलो सुनसहित तीन भारतीय पक्राउ शुक्रबार, पौष २४, २०७२ साढे नौ किलो सुनसहित तीन भारतीय पक्राउ प्रहरीले अवैध रुपमा सुनको कारोबार गरिरहेको अवस्थामा काठमाडौंको न्यूरोडस्थित भाग्यलक्ष्मी ज्वेलर्सबाट नौ किलो ५०८ ग्राम सुनसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । विस्तृत
‘कुटनीति र राजनीति’मा भारतीय चासो ! शुक्रबार, पौष २४, २०७२ ‘कुटनीति र राजनीति’मा भारतीय चासो ! पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको हालसालै बजारमा आएको पुस्तक ‘कुटनीति र राजनीति’ को अंग्रेजी संस्करणका लागि भारतका प्रकाशन गृहहरुले चासो देखाएका छन् । विस्तृत
थारु आचार्य बिहीबार, पौष २३, २०७२ थारु आचार्य मोहन चौधरी संस्कृत भाषालाई ज्ञानको खानी ठान्छन्। “विद्या र काम कसैको पेवा नहुने रहेछ”, उनी भन्छन्, “मन पछ्याउँदै जाने हो भने असम्भव केही रहेनछ।” विस्तृत
उद्योगमा आगजनी गर्ने चन्द माओवादीका ४ जना नेता–कार्यकर्ता पक्राउ बिहीबार, पौष २३, २०७२ उद्योगमा आगजनी गर्ने चन्द माओवादीका ४ जना नेता–कार्यकर्ता पक्राउ झापाको एउटा उद्योगमा आगजनी गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका झापा जिल्ला इन्चार्ज विवश राईसहित चार कार्यकर्ता पक्राउ परेका छन् । विस्तृत
धरौटी बुझाउन नसकेका कैदीको जेलमै मृत्यु बिहीबार, पौष २३, २०७२ धरौटी बुझाउन नसकेका कैदीको जेलमै मृत्यु धरौटी वापतको रकम तिर्न नसकी थप कैद जीवन बिताइरहेका एक जनाको राजविराज कारागारमा ज्यान गएको छ । विस्तृत
जम्मु-कश्मिरका मुख्यमन्त्री सईदको निधन बिहीबार, पौष २३, २०७२ जम्मु-कश्मिरका मुख्यमन्त्री सईदको निधन भारत प्रशासित राज्य जम्मू कश्मीरका मुख्यमन्त्री मुफ़्ती मोहम्मद सईदको निधन भएको छ । उनी ८० वर्षका थिए । विस्तृत
बिहीबार, पौष २३, २०७२ डा. जयाले चितवनका २० छात्रछात्रालाई एसएलसीसम्म पढाउने एक चिकित्सकले चितवनको शक्तिखोर र सिद्धि गाविसका विपन्न परिवारका २० बालबालिकालाई एसएलसीसम्म लाग्ने सबै खर्च व्यहोरेर पठनपाठनमा सहयोग गर्ने भएकी छन् । विस्तृत
पूर्वअर्थमन्त्री डा महत सम्मानित बुधबार, पौष २२, २०७२ पूर्वअर्थमन्त्री डा महत सम्मानित नेपाल चेम्बर अफ कमर्सले पूर्वअर्थमन्त्री डा रामशरण महतलाई सम्मान गरेको छ । विस्तृत
पथलैयामा प्रहरीको अत्याधुनिक पेट्रोल पम्प बुधबार, पौष २२, २०७२ पथलैयामा प्रहरीको अत्याधुनिक पेट्रोल पम्प पूर्व पश्चिम लोकमार्ग र त्रिभूवन राजपथको संगम स्थल बाराको पथलैयामा नेपाल प्रहरीले आधुनिक पेट्रोल पम्पसञ्चालनमा ल्याएको छ । विस्तृत
सरसफाइमा ‘म’ बटालियन बुधबार, पौष २२, २०७२ सरसफाइमा ‘म’ बटालियन देशका प्रमुख शहरहरूमा फोहोर व्यवस्थापन प्रमुख चुनौतीको रुपमा रहेका वेला दुई कीर्तिपुरे २०७५ सालभित्र पूरा देश सफा गर्ने अभियानमा छन्। विस्तृत
सहज बन्दै काकडभिट्टा नाका बुधबार, पौष २२, २०७२ सहज बन्दै काकडभिट्टा नाका भारतले नाकाबन्दी गरेको करिब साढे तीन महिनापछि पूर्वको काकडभिट्टा सिमा नाका सहज बनेको छ । विस्तृत
दाङमा सवारी दुर्घटना, ५ को मृत्यु (घाइतेको नामावली सहित ) बुधबार, पौष २२, २०७२ दाङमा सवारी दुर्घटना, ५ को मृत्यु (घाइतेको नामावली सहित ) दाङको घोराही–तुलसीपुर सडक अन्तर्गत नारायणपुर नजिक सौरीकुलामा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । विस्तृत
वीरगञ्जः धर्नाकारी र सामान बोक्ने समूहबीच झडप बुधबार, पौष २२, २०७२ वीरगञ्जः धर्नाकारी र सामान बोक्ने समूहबीच झडप वीरगञ्ज–रक्सौल सीमा नाकामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ता र व्यापारीका सामान बोक्ने समूहबीच आज विहान झडप भएको छ । भारतबाट नेपालतर्फ सामान लिएर आउँदै गरेका भारतीय नागरिकहरुलाई मोर्चाका कार्यकर्त.. विस्तृत
संसद् बैठक: ऐन संशोधन विधेयक पेस बुधबार, पौष २२, २०७२ संसद् बैठक: ऐन संशोधन विधेयक पेस कानून, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गरेका छन् । विस्तृत
मन्त्रिपरिषद् बैठक: राष्ट्रिय परामर्श परिषद्लगायत सम्पूर्ण समितिलाई पूर्णता बुधबार, पौष २२, २०७२ मन्त्रिपरिषद् बैठक: राष्ट्रिय परामर्श परिषद्लगायत सम्पूर्ण समितिलाई पूर्णता सरकारले राष्ट्रिय पुनःनिर्माण ऐनले व्यवस्था गरेबमोजिम राष्ट्रिय परामर्श परिषद्लगायत सम्पूर्ण समितिलाई पूर्णता दिएको छ । विस्तृत
२८३ लाई  सेवादल तालीम मंगलबार, पौष २१, २०७२ २८३ लाई सेवादल तालीम मध्य तथा सुदूर पश्चिमका २८३ विद्यार्थी राष्ट्रिय सेवा दलको तालीमबाट दीक्षित भएका छन् । विस्तृत
लालबाबु पण्डित अस्पताल भर्ना सोमबार, पौष २०, २०७२ लालबाबु पण्डित अस्पताल भर्ना नेकपा एमालेका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु अस्पताल भर्ना भएका छन् । विस्तृत
सरकार ढाल्ने खेलमा कांग्रेस छैनः नेता रिजाल आइतबार, पौष १९, २०७२ सरकार ढाल्ने खेलमा कांग्रेस छैनः नेता रिजाल नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले वर्तमान सरकार हटाउने खेलमा कांग्रेस नरहेको बताएका छन् । विस्तृत
« First«10202728293031405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP