Himalkhabar
Himal Calendar

मंगलबार, जेठ १४, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
काठमाडौं केन्द्र भएको भूकम्प काठमाडौं केन्द्र भएको भूकम्प बिहीबार, साउन ७, २०७२ गएराति १० बजेर १४ मिनेट जाँदा काठमाडौं केन्द्र भएको भूकम्प गएको छ । विस्तृत
एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित बुधबार, साउन ६, २०७२ एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले कानून संकायतर्फ एलएलवी प्रथम बर्षको परीक्षाफल प्रकाशित गरेको छ । विस्तृत
फेरिएको नयाँ संकट बुधबार, साउन ६, २०७२ फेरिएको नयाँ संकट मध्यतराईबाट मध्यपश्चिमका पहाड पुगेको अफिम खेती र भारतबाट भित्रिइरहेको 'मेडिकल ड्रग्स' ले देशमा ड्रग्सको नयाँ दलदल तयार पार्दैछ। विस्तृत
संविधानमा पूर्व राजाको सुझाव बुधबार, साउन ६, २०७२ संविधानमा पूर्व राजाको सुझाव विश्व हिन्दू युवा महासङ्घले राष्ट्र कल्याणको कामना गर्दै मखनस्थित महादेव मन्दिरमा गरेको क्षमा पूजामा पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख कर्ता भई पूजा गरेका छन् । विस्तृत
यौन दुर्व्यवहार गर्ने ससुराविरुद्ध उजुरी गरेपछि विचल्ली बुधबार, साउन ६, २०७२ यौन दुर्व्यवहार गर्ने ससुराविरुद्ध उजुरी गरेपछि विचल्ली यौन दुर्व्यवहार गर्ने ससुराविरुद्ध उजुरी गरेपछि पर्साकी एक महिलाको विचल्ली भएको छ । विस्तृत
प्रदेशको राजधानी माग मंगलबार, साउन ५, २०७२ प्रदेशको राजधानी माग नयाँ संविधानको सुझाव संकलन गर्न खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रमका सहभागीहरुले प्रदेशको राजधानी आफ्नो जिल्लामा पारिदिन आग्रह गरेका छन् । विस्तृत
धनुषामा ५ सय लिखित सुझाव मंगलबार, साउन ५, २०७२ धनुषामा ५ सय लिखित सुझाव संयुक्त मधेशी मोर्चाको विरोध जारी भएपनि धनुषामा ५ सय लिखित सुझाव दर्ता भएको संविधानसभा सचिवालयले जनाएको छ । विस्तृत
कमल थापा घाइते मंगलबार, साउन ५, २०७२ कमल थापा घाइते प्रहरीसँगको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको टाउँकोमा चोट लागेको छ । विस्तृत
पूर्व सभासद् र इन्सपेक्टरसहित १५ घाइते सोमबार, साउन ४, २०७२ पूर्व सभासद् र इन्सपेक्टरसहित १५ घाइते महोत्तरीको ६ वटै निर्वाचन क्षेत्रमा सुझाव संकलनका क्रममा झडप भएको छ । विस्तृत
ओली बोल्दै गर्दा नारा लगाउने लिम्बुवानका कार्यकर्ता गिरफ्तार सोमबार, साउन ४, २०७२ ओली बोल्दै गर्दा नारा लगाउने लिम्बुवानका कार्यकर्ता गिरफ्तार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दै गर्दा नाराबाजी र तोडफोडमा उत्रिएका लिम्बुवानका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । विस्तृत
राप्रपा नेपालले संविधानको मस्यौदा जलायो सोमबार, साउन ४, २०७२ राप्रपा नेपालले संविधानको मस्यौदा जलायो संविधान निर्माण प्रक्रियामा असन्तुष्टि जनाउँदै आएको राप्रपा नेपालले नयाँ संविधानका मस्यौदा जलाएको छ । विस्तृत
अज्ञात रोगले दुईको मृत्यु आइतबार, साउन ३, २०७२ अज्ञात रोगले दुईको मृत्यु सप्तरीको रामनगर कोदरकट्टी–३, मा देखा परेको अज्ञात रोगबाट दुई जनाको मृत्यु भएको छ भने १६ विरामी छन् । विस्तृत
सवारी दुर्घटनाबाट एक बर्षमा ४४८ जनाको मृत्यु आइतबार, साउन ३, २०७२ सवारी दुर्घटनाबाट एक बर्षमा ४४८ जनाको मृत्यु पश्चिमाञ्चल क्षेत्रमा गत आर्थिक बर्ष भएको ८८२ सवारी दुर्घटनामा ४४८ जनाको मृत्यु भएको छ । विस्तृत
अँगालो अभियान आइतबार, साउन ३, २०७२ अँगालो अभियान आफ्नै कथा–व्यथा बोकी हिंडिरहेकालाई एक्कासी अँगालो मार्ने प्रस्ताव अनौठो हो । तर, बाटो लाग्दा उनीहरूको अनुहारमा मुस्कान देखिन्छ । विस्तृत
धरहराको धोको शनिबार, साउन २, २०७२ धरहराको धोको सुन्धारामा 'फुच्चे धरहरा' बनाएका राजकुमार लामाको भित्री इच्छा चाहिं ढलेको धरहरा बनाउने छ। विस्तृत
इराकमा विष्फोटः कम्तीमा सयको ज्यान गयो शनिबार, साउन २, २०७२ इराकमा विष्फोटः कम्तीमा सयको ज्यान गयो इराकको व्यस्त बजारमा बम विष्फोट हुँदा कम्तिमा सय जनाको ज्यान गएको छ । विस्तृत
‘संघीयताबिनाको संविधान अमान्य’ शुक्रबार, साउन १, २०७२ ‘संघीयताबिनाको संविधान अमान्य’ संविधानको पहिलो मस्यौदाको विरोध गर्दै मधेश केन्द्रीत दलले वीरगन्जमा प्रदर्शन गरेका छन् । विस्तृत
काष्ठमण्डपको पुनर्जीवन शुक्रबार, साउन १, २०७२ काष्ठमण्डपको पुनर्जीवन तिब्बत र भारततर्फ जाने व्यापारी आरामका साथै आफ्ना मालसामान समेत काष्ठमण्डपमा थन्क्याउँथे। उनीहरू फूल व्यापारी मालाकार र पैसा सटही गर्ने सराफीको सेवा मन पराउँथे, जसका सन्तति अझ पनि काष्ठमण्डप वरिपरि भे.. विस्तृत
शुक्रबार, साउन १, २०७२ चार दिनपछि अर्को भूकम्प आज, १ साउन बिहान ५ बजेर ९ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएको भूकम्प गएको छ । विस्तृत
« First«1020305859606162708090»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP