Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
हिउँले ढाकियो मनाङ (फोटो फिचर) हिउँले ढाकियो मनाङ (फोटो फिचर) बुधबार, माघ ६, २०७२ हिमाल पारीको जिल्ला मनाङ अहिले हिउँले ढाकिएको छ । सदरमुकाम चामे र माथिल्लो क्षेत्रमा ५ माघदेखि निरन्तर हिमपात भईरहेको छ । विस्तृत
जलेकी युवतीको उपचारका लागि आर्थिक अभाव बुधबार, माघ ६, २०७२ जलेकी युवतीको उपचारका लागि आर्थिक अभाव आगोले जलेर नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा भर्ना भएकी एक युवतीलाई उपचारका लागि रकमको अभाव भएको छ । विस्तृत
फेसबुकबाट चन्दा संकलन गरी एम्बुलेन्स खरिद बुधबार, माघ ६, २०७२ फेसबुकबाट चन्दा संकलन गरी एम्बुलेन्स खरिद सामाजिक सञ्जाल फेसबुकमार्फत चन्दा संकलन गरी मकवानपुरको आग्रा र गोगनेका युवाहरुले एम्बुलेन्स खरिद गरेका छन् । विस्तृत
गुल्मीः बालक दाजु-भाइको हत्या बुधबार, माघ ६, २०७२ गुल्मीः बालक दाजु-भाइको हत्या गुल्मीमा एकै घरका दुई बालकको हत्या भएको छ । हत्याको अाशंकामा प्रहरीले बालकहरुकी सौतेनी आमालाई नियन्त्रणमा लिएको छ । विस्तृत
लाहुरे ‘डाक्टर बा’ बुधबार, माघ ६, २०७२ लाहुरे ‘डाक्टर बा’ ३५ वर्षदेखि गाउँलेको सेवामा समर्पित भारतीय सेनाका पूर्व सैनिक धनीराम घले (७५) नै बारपाकका पहिलो 'डाक्टर' हुन्।समयक्रममा लाहुरेबाट 'डाक्टर बा' बनेका घले हातखुट्टा भाँच्चिंदा प्लास्टर गर्नेदेखि प्रस.. विस्तृत
विप्लब माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश बुधबार, माघ ६, २०७२ विप्लब माओवादीका चार केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी परित्याग गर्दै चार जना केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन् । विस्तृत
राहत लिन अंशबन्डा र नामसारीमा भिड बुधबार, माघ ६, २०७२ राहत लिन अंशबन्डा र नामसारीमा भिड सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ । विस्तृत
ट्रकको ठक्करबाट सेनाका क्याप्टेनको मृत्यु मंगलबार, माघ ५, २०७२ ट्रकको ठक्करबाट सेनाका क्याप्टेनको मृत्यु पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दुम्किबासमा भएको सवारी दुर्घटनामा नेपाली सेनाका क्याप्टेन (सहसेनानी) को मृत्यु भएको छ । विस्तृत
बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक मंगलबार, माघ ५, २०७२ बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक गोरखाको मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ । प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक.. विस्तृत
सरकारको सय दिनः के भन्छन् प्रधानमन्त्रीका जिल्लाबासी ? सोमबार, माघ ४, २०७२ सरकारको सय दिनः के भन्छन् प्रधानमन्त्रीका जिल्लाबासी ? सरकारको सय दिनले प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा खासै उत्साह ल्याउन नसकेपनि आशा भने मरिहालेको छैन । विस्तृत
बिप्लवले लमजुङमा जनसरकार घोषणा गरे सोमबार, माघ ४, २०७२ बिप्लवले लमजुङमा जनसरकार घोषणा गरे विप्लव नेतृत्वको नेकपा माओवादीले लमजुङमा जिल्ला जनसरकार र जनपरिषदको घोषणा गरेको छ । विस्तृत
सोमबार, माघ ४, २०७२ असई हत्याको अभियोगमा एक जना पक्राऊ सप्तरीको झुटकीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) रमेश सुब्बाको हत्यामा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राऊ गरिएको छ । विस्तृत
बढ्दैछ बाघको संख्या सोमबार, माघ ४, २०७२ बढ्दैछ बाघको संख्या केही वर्षदेखि बढिरहेको बाघको संख्या थपिएको हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । विस्तृत
सउदी अरबमा नेपाली युवककोे हत्या आइतबार, माघ ३, २०७२ सउदी अरबमा नेपाली युवककोे हत्या साउदी अरबमा एक नेपाली युवाको हत्या भएको छ । कपिलवस्तुको पकडी–९ बरहीका ३२ वर्षीय मोहम्मद इजहारको हत्या भएको पीडित परिवारले जनाएको छ । विस्तृत
एकलाख घुस सहित नापी सर्वेक्षक पक्राउ आइतबार, माघ ३, २०७२ एकलाख घुस सहित नापी सर्वेक्षक पक्राउ नापी कार्यालय बाँके २ नं. नापी टोलीका सर्वेक्षक जिबछ यादव रु. एक लाख घुस रकमसहित पक्राउ परेका छन् । विस्तृत
दमकल नहुँदा सिमरा  विमानस्थल र आयल निगम डिपो असुरक्षित आइतबार, माघ ३, २०७२ दमकल नहुँदा सिमरा विमानस्थल र आयल निगम डिपो असुरक्षित दमकल (बारुणयन्त्र) को अभावका कारण बाराको सिमरा विमानस्थल र अमलेखगञ्जस्थित क्षेत्रीय आयल निगम डिपो असुरक्षित बनेको छ । विस्तृत
आइतबार, माघ ३, २०७२ माओवादी कार्यकर्ता गाँजासहित भारतमा पक्राउ डकैतीको अभियोगमा प्रहरीले खोजी गरिरहेका मोरङ उर्लाबारीका एकजना माओवादी कार्यकर्ता गाँजासहित भारतको पानीट्यांकीमा पक्राउ परेका छन् । विस्तृत
अशान्त लुम्बिनी शनिबार, माघ २, २०७२ अशान्त लुम्बिनी मधेश आन्दोलन, नाकाबन्दी र लुम्बिनी विकास कोषका कर्मचारीको आन्दोलनले लुम्बिनी क्षेत्र बेहाल बन्दो छ। विस्तृत
अनाथको पढाइ एसएलसी! शनिबार, माघ २, २०७२ अनाथको पढाइ एसएलसी! एसएलसीसम्म मात्रै हेरचाह गर्ने सरकारी नीतिका कारण अधिकांश अनाथको पढाइ त्यहीं टुंगिने गरेको छ। विस्तृत
« First«10202526272829405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP