Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
म याचना गरिरहें, उसले सुन्दै सुनेन (आइएसले अपहरण गरेकी किशोरीको भोगाई) म याचना गरिरहें, उसले सुन्दै सुनेन (आइएसले अपहरण गरेकी किशोरीको भोगाई) शनिबार, माघ २, २०७२ नादिया मुरादलाई इस्लामिक स्टेटका आतंकवादीले अपहरण गरेका थिए । कैयौं महिना यौन प्रताड़ना ब्यहोरेपछि उनी कसैगरी आतंकवादीको बन्धनबाट भाग्न सफल भइन् । र अहिले दुनियाँलाई यजिदिहरुमाथि भएको अत्याचारका कथा स.. विस्तृत
कञ्चनपुर: फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट शनिबार, माघ २, २०७२ कञ्चनपुर: फुटबल मैदानमै नेपाल र भारतका खेलाडीबीच कुटाकुट कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा शुक्रबार दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । विस्तृत
मधेश आन्दोलनका कारण परिषद् डाकिएन शुक्रबार, माघ १, २०७२ मधेश आन्दोलनका कारण परिषद् डाकिएन मधेशमा करिब पाँच महिनादेखि जारी आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती भएको छ भने विकास निर्माणका कार्य अवरुद्ध भएको छ । विस्तृत
लाप्राकबासीलाई गुप्सीपाखा दिने सरकारको निर्णय शुक्रबार, माघ १, २०७२ लाप्राकबासीलाई गुप्सीपाखा दिने सरकारको निर्णय सरकारले गोरखा लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । विस्तृत
बिहीबार, पौष ३०, २०७२ पूर्व–पश्चिम राजमार्गमा पहिलेझैँ गाडी चल्न थाले मधेश आन्दोलन शुरु भएपछि निकै आक्रान्त बनेको पूर्व–पश्चिम राजमार्ग सामान्य बन्न थालेको छ । विस्तृत
भारतीय नाकामा बढदो असुली बिहीबार, पौष ३०, २०७२ भारतीय नाकामा बढदो असुली काकडभिट्टा–पानीट्यांकी नाका हुँदै भारतबाट मालबाहक गाडी भित्रने क्रम बढे पनि भारतीय सीमा क्षेत्रमा अनधिकृत असुली भने बन्द नभएको नेपाली ब्यापारीहरुले बताएका छन् । विस्तृत
प्ले स्टोरमा नेपाली राजनीतिक इतिहासमा आधारित खेल बिहीबार, पौष ३०, २०७२ प्ले स्टोरमा नेपाली राजनीतिक इतिहासमा आधारित खेल मोबाइलमा नेपाली गेमको खडेरी लागेका वेला 'पोलिट्रिक्स' ले आशा जगाएको छ। विस्तृत
साइकल समय बुधबार, पौष २९, २०७२ साइकल समय नाकाबन्दी उत्पन्न इन्धन अभावले धेरैलाई साइकलप्रति आकर्षित गरे पनि काठमाडौंलाई 'साइकल शहर' बनाउन थुप्रै काम गर्नै बाँकी छ। विस्तृत
चुँडिएको हात बिर्तामोडमै जोडियो बुधबार, पौष २९, २०७२ चुँडिएको हात बिर्तामोडमै जोडियो झापा, बिर्तामोडको बी एण्ड सी अस्पतालमा एकजनाको कुहिनो मुन्तिरबाट चुँडिएको हात शल्यक्रिया गरी जोडिएको छ । विस्तृत
नवजात शिशुको उपचारमा सहयोग गर्न अपील बुधबार, पौष २९, २०७२ नवजात शिशुको उपचारमा सहयोग गर्न अपील बाँकेको कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा टाउकोमा दुईवटा ठूला ट्युमर पलाएको शिशु जन्मिएको छ । विस्तृत
लडाइँ बाँकी छ मंगलबार, पौष २८, २०७२ लडाइँ बाँकी छ अधिवक्ता किरणकुमारी गुप्ता (४१) भन्छिन्, “पहिले घरमा लडें, समाजसँग लडें, अब निमुखालाई न्याय दिलाउन लड्नेछु।” विस्तृत
अपहरणमा परेका बालकको शव फेला मंगलबार, पौष २८, २०७२ अपहरणमा परेका बालकको शव फेला महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका आठ वर्षीय बालकको गए राति शव फेला परेको छ । विस्तृत
बाजुरा: महामारीले लाखौँका भेडाबाख्रा मर्दै मंगलबार, पौष २८, २०७२ बाजुरा: महामारीले लाखौँका भेडाबाख्रा मर्दै बाजुरा जिल्लामा भेडाबाख्रामा पिपिआर रोग फैलिएर बडिमालिका नगरपालिकाको मना क्षेत्रमा लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् । विस्तृत
फेसबुकमार्फत युवतीलाई फकाई लाखौं ठग्ने पक्राउ सोमबार, पौष २७, २०७२ फेसबुकमार्फत युवतीलाई फकाई लाखौं ठग्ने पक्राउ सामाजिक सञ्जालको दुरुपयोग गरी ठगीमा सक्रिय झापा खुदुनावारी– ७ का भविन्द्र सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
दशगजामै लाग्यो इन्धन बजार (तस्वीरहरु) सोमबार, पौष २७, २०७२ दशगजामै लाग्यो इन्धन बजार (तस्वीरहरु) पेट्रोल बिक्रीका लागि स्थानीय प्रशासनले अनौपचारिक रुपमा तोकिदिएकोे मेचीनगर–११ को प्यारीभिट्टा मैदानबाट बिक्री गर्न नपाएपछि खुद्रे तस्करहरुले दशगजा र मेची पुलमै डिजेल र पेट्रोलको बजार लगाएका छन् । विस्तृत
भारतबाट ६० लाख चोरेर भागेका पक्राउ आइतबार, पौष २६, २०७२ भारतबाट ६० लाख चोरेर भागेका पक्राउ भेरी अञ्चल प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट चोरी गरेर ल्याएको रु ६० लाख चार हजार ५०० भारु नोट बरामद गरेको छ । विस्तृत
गोरखामा हिमपात (फोटो फिचर) आइतबार, पौष २६, २०७२ गोरखामा हिमपात (फोटो फिचर) गोरखाको उत्तरी भेग बारपाक र लाप्राकमा भारी हिमपात भएको छ । चिसोले गर्दा टहरामा बसेका भूकम्पपीडितको जीवन कष्टकर भएको छ । विस्तृत
तरकारीमा आत्मनिर्भर रुपन्देही शनिबार, पौष २५, २०७२ तरकारीमा आत्मनिर्भर रुपन्देही रूपन्देहीवासीको जाँगरले नाकाबन्दीको समयमा पनि तरकारी अभाव हुन दिएन। विस्तृत
चले दलितका होटल शुक्रबार, पौष २४, २०७२ चले दलितका होटल होटल, रेस्टुरेन्ट खोल्ने दलितको होस्टेमा गैरदलित ग्राहकले हैंसे थपेका छन्। विस्तृत
« First«10202627282930405060»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP