Himalkhabar
आइतबार, पौष १४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
६ वा ८ प्रदेशको संघीयतामा एमाले र एमाओवादीबीच सहमति
बिहीबार, जेठ २१, २०७२
नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच बहुपहिचानको आधारमा ६ वा ८ प्रदेशको संघीयता बनाउने सहमति भएको छ ।
विस्तृत
राजनीतिक भेटवार्ता तीव्र
बिहीबार, जेठ २१, २०७२
पुनःस्थापना, नयाँ संविधान र राष्ट्रिय सरकार निर्माणबारे दलहरुबीच भेटवार्ता तथा छलफल तीव्र बनेको छ ।
विस्तृत
सेफ्टी ट्याङ्कीमा निस्सासिएर पाँच जनाको मृत्यु
बिहीबार, जेठ २१, २०७२
कपिलवस्तुमा बन्दै गरेको सेफ्टी ट्याङ्कीभित्र निस्सासिएर पाँच जनाको मृत्यु भएको छ ।
विस्तृत
कामदारको पर्खाइमा काम
बिहीबार, जेठ २१, २०७२
देशभित्र निर्माण क्षेत्रमा भइरहेको कामदार अभावलाई महाभूकम्पले अझ चर्काइदिएको छ।
विस्तृत
पुनस्थापना र नवनिर्माण गर्ने निकाय स्वतन्त्र होस्ः प्रधानमन्त्री
बुधबार, जेठ २०, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपछिको पुनःस्थापना र नवनिर्माण गर्ने निकाय स्वतन्त्र हुनुपर्ने बताएका छन् ।
विस्तृत
दलहरुबीच विहिवार विहान निर्णायक वार्ता
बुधबार, जेठ २०, २०७२
प्रमुख दलहरुबीच नयाँ संविधान, नवनिर्माण र राष्ट्रिय सरकारबारे विहिवार विहान निर्णायक वार्ता हुने भएको छ ।
विस्तृत
नवनिर्माण र नयाँ संविधानका लागि राष्ट्रिय सरकारः एमाले
बुधबार, जेठ २०, २०७२
सत्तारुढ दल नेकपा एमालेले महाभूकम्पपछिको विपद् व्यवस्थापन र नयाँ संविधानका लागि राष्ट्रिय सरकार गठन हुनुपर्ने जनाएको छ ।
विस्तृत
एमाले सचिव पक्राउ
बुधबार, जेठ २०, २०७२
सत्तासाझेदार दल नेकपा एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
कवाडीमा मिसाएर कम्प्युटर तस्करी
बुधबार, जेठ २०, २०७२
कवाडी सामानमा मिसाएर भारततर्फ लैजादै गरिएको एक ट्रक कम्प्युटरको सामाग्री विराटनगर प्रहरीले बरामद गरेको छ ।
विस्तृत
४० हजार पाल नेपाल भित्रियो
बुधबार, जेठ २०, २०७२
वीरगञ्ज भन्सार नाका हुँदै ४० हजार थान पाल नेपाल भित्रिएको छ ।
विस्तृत
हेलिकोप्टर दुर्घटना छानविन गर्न आयोग
बुधबार, जेठ २०, २०७२
सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त माउन्टेन एयरको हेलिकोप्टरबारे छानविन गर्न आयोग गठन गरिएको छ ।
विस्तृत
असारभित्रै सरकार परिवर्तनः श्रेष्ठ
बुधबार, जेठ २०, २०७२
नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले असारभित्रै संविधान जारी गरेर सरकार परिवर्तन हुने बताएका छन् ।
विस्तृत
समयमै अस्थायी बासकाे व्यवस्थाः अाेली
बुधबार, जेठ २०, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपीडितलाई समयमै अस्थायी बासस्थानको व्यवस्था गरी खुला आकाशमुनि रहन बाध्य नपारिने र भोकभ..
विस्तृत
स्वास्थ्य चौकीलाई सहयोग
बुधबार, जेठ २०, २०७२
हेल्थ एण्ड डेभलपमेन्ट सोेसाइटी नेपालले काठमाडौंको बुढानिलकण्ठस्थित चुन्निखेल उपस्वास्थ्य चौकीलाई अस्थायी टहरा बनाइदिएको छ ।
विस्तृत
स्कूल नै रमाइलो
बुधबार, जेठ २०, २०७२
महाभूकम्पपछि बन्द विद्यालयहरु १७ जेठबाट सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरु पनि विद्यालय आउन थालेका छन् ।
विस्तृत
एक घण्टाभित्र दुई भूकम्प
बुधबार, जेठ २०, २०७२
दोलखा केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
विस्तृत
महाभूकम्पकाे ३९ औँ दिनपछि शव निकालियाे
बुधबार, जेठ २०, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पमा मेलम्ची बजारबाट हराइरहेका अकोलवा–३, रौतहटका ६० वर्षीय प्रेमी साह कानुको शव निकालिएकाे छ ।
विस्तृत
अर्थमन्त्री महतले भने, ‘रमेश राम्रो मान्छे हो’
बुधबार, जेठ २०, २०७२
अर्थमन्त्री रामशरण महतले आफ्नो पूर्व स्वकीय सचिव रमेश महतमाथि राजनीतिक षडयन्त्र भएको बताएका छन् ।
विस्तृत
एसएलसीकाे उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा, असार दाेस्राे साता नतिजा
बुधबार, जेठ २०, २०७२
२०७१ को प्रवेशिका परीक्षाको सम्परीक्षण गरिएका उत्तरपुस्तिका अधिकांश जिल्लाबाट परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा ल्याइ..
विस्तृत
पुनःनिर्माणको केन्द्र बिन्दु
बुधबार, जेठ २०, २०७२
१२ वैशाखको महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक 'बलियो' बनाउन स्थानीयवासी कटिबद्ध छन्।गाउँमा पुरुषभन्दा महिला बढी भएकाले प..
विस्तृत
कक्षा १२ को परीक्षा सुरु
बुधबार, जेठ २०, २०७२
उच्च माध्यमिक शिक्षा परिषदले आजबाट कक्षा १२ को परीक्षा सुरु गरेको छ ।
विस्तृत
भूकम्प पीडितलाई सहयाेग गर्दै भुटानी शरणार्थी
बुधबार, जेठ २०, २०७२
भूकम्पबाट घर भत्किएका रामेछापका ३० परिवारलाई अस्थायी टहरा बनाउन भुटानी शरणार्थी युवाको समुह खटिएको छ ।
विस्तृत
३० दलीय मोर्चामा प्रस्तावः सरकारमा जाऊँ
मंगलबार, जेठ १९, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा जानुपर्ने प्रस्ताव ३० दलीय मोर्चामा राखेका छन् ।
विस्तृत
सिन्धुपाल्चाेकमा हेलिकाेप्टर दुर्घटना, एक विदेशीसहित चार जनाकाे मृत्यु
मंगलबार, जेठ १९, २०७२
सिन्धुपाल्चोकमा माउन्टेन एयरको 9N-AJP हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा चालक दलसहित चार जनाकाे मृत्यु भएकाे छ ।
विस्तृत
पुनःस्थापना र संविधानपछि राष्ट्रिय सरकारः उपेन्द्र यादव
मंगलबार, जेठ १९, २०७२
महाभूकम्प प्रभावितहरुको पुनःस्थापना र नयाँ संविधान जारी भएपछि मात्रै राष्ट्रिय सरकार बनाउन सकिने मधेशी जनाधिकार फोरम नेपालले निर्ण..
विस्तृत
« First
«
10
20
30
137
138
139
140
141
150
160
170
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस